म्याग्दी समाचार

दग्नाममा भूमेपुजा मेला सुरु, विहिवारदेखि बास्केटबल खेल सुरु हुने

म्याग्दी, १७ जेठ । रघुगंगा गाउँपालिका–४ दग्नाममा भुमे पुजा मेला सुरु भएको छ । पूजाको अवसरमा मंगलवार परम्परागत लिँगो जुधाई सम्पन्न भएपछि बुधवारदेखि विविध खेलकुद र साँस्कृतिक कार्यक्रम सुरु गरिएको हो । एकता युवा क्लबको आयोजनामा भुमे पुजाको अबसरमा हरेक बर्ष मेला आयोजना हुने गरेको छ । बुधवार पुख्र्यौली नृत्य... पुरा पढ्नुहोस

बेनी अस्पतालमा अत्याधुनिक एक्सरे मेसिन, आइभीयु सेवा सुरु

म्याग्दी, १७ जेठ । बेनी अस्प्ताल म्याग्दीमा अत्याधुनिक प्रविधिको एक्सरे मेसिन जडान गरिएको छ । यसअघि सञ्चालनमा रहेका दुबै मेसिनमा खराबी देखिएपछि अस्पतालले स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभागको सहयोगमा उक्त एक्सरे मेसिन ल्याएको हो । ३ सय एमए क्षमताको मेसिन जडानपछि शरिरको जुनसुकै भागको एक्सरे गर्न सकिने अस्पतालका प्रमुख... पुरा पढ्नुहोस

राखु समाज बेल्जियमको आयोजनमा समाजसेवी मल्ललाई सम्मान

म्याग्दी, १७ जेठ । राखु समाज बेल्जियमले रघुगंगा गाउँपालिका–२ भगवतीका समाजसेवी तथा तत्कालिन राखु भगवती गाउँ पञ्चायतका पूर्व गाउँ प्रधानपञ्च देवेन्द्रबहादुर मल्ललाई सम्मान गरेको छ । भम्रणको शिलसिलामा बेल्जियम पुग्नुभएका मल्ललाई समाजले एक कार्यक्रमका बिच सम्मान गरेको थियो । सो क्रममा समाजसेवी मल्ल संगै बेल्जियम पुग्नुभएका राखु समाज बेलायतका अध्यक्ष... पुरा पढ्नुहोस

म्याग्दीमा सुर्तिजन्य पदार्थ रहित दिवस मनाइयो

म्याग्दी, १७ जेठ । म्याग्दीको बेनीमा बुधबार सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय र कदम म्याग्दीको आयोजनामा सन्देशमुलक कार्यक्रम गरेर दिवस मनाइएको हो । हरेक वर्ष ३१ मे का दिन मनाइने दिवसको यसपालीको नारा “सुर्तीजन्य पदार्थले विकासलाई अबरोध गर्छ” भन्ने रहेको छ । जिल्ला प्रशासन कार्यालय... पुरा पढ्नुहोस

दग्नामको भुमे पुजाः भुमे देवतालाई खुसी बनाउन लिंगो जुधाई ! (फोटो फिचर)

म्याग्दी, १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा परम्परागत रुपमा गरिँदै आईएको भुमेथानमा लिंगो जुधाई प्रतियोगिताले यस बर्षपनि निरन्तरता पाएको छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन मंगलवार दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीता सम्पन्न गरिएको हो । दग्नाममा विगत लामो समयदेखीको ईतिहाँस बोकेको लिङ्गो जुधाउने... पुरा पढ्नुहोस

लुलाङ र मुनामा पशु स्वास्थ्य शिविरबाट पशुचौपायाको उपचार

म्याग्दी, १७ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका– २ लुलाङ र  ३ नम्बर वडा मुनामा पशु स्वास्थ्य शिविर सम्पन्न छ । गुड नेभर इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र जिल्ला पशु सेवा कार्यालयको समन्वयमा संगम म्याग्दीको आयोजनामा लुलाङ र मुनामा एक ÷दिन पशु स्वास्थ्य शिविर आयोजना गरिएको थियो । दुबै ठाउँको शिविरबाट... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहलाई सरकारले घोषणा गरेको बजेट यस्तो छ !

म्याग्दी, १६ जेठ । सरकारले सोमबार आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । यो बर्षको बजेट सरकारले हालै कार्यान्वयनमा ल्याईएको स्थानीय तह अनुसार ल्याएको हो । सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा म्याग्दीका छ स्थानीय तहमा २२ करोड देखि ३५ करोड सम्म बजेट बिनियोजन भएको छ ।... पुरा पढ्नुहोस

बागलुङमा सुदेशको कविता कन्सर्ट हुने

सन्दीप खत्री म्याग्दी । म्याग्दी साहित्य सञ्चार म्याग्दीको आयोजनामा बागलुङ सदरमुकाममा यही जेठ १९ गते धौलागिरि अञ्चल स्तरिय दोस्रो कविता कन्सर्ट हुने भएको छ । छन्द कबितालाई प्रबद्र्धन गर्ने उदेश्यले बागलुङान युवा कवि सुदेश सत्यालको एकल कविता कन्सर्ट हुने भएको हो । म्याग्दी जिल्लाको साहित्यिक गतिविधिमा क्रियाशिल सञ्चारले समग्र धौलागिरिको... पुरा पढ्नुहोस

स्वर्गिय वुवाको स्मृतिमा बाल गृहमा रहेका बालबालिकालाई सहयोग

म्याग्दी, १५ जेठ ।म्याग्दीमा रहेको बाल गृहका बालबालिकालाई बेनि नगरपालिका ७ का एक परिवारले आफ्ना आफन्तको स्मृतिमा सहयोग गरेका छन् । स्वर्गिय बुवा केशव गौतमको एक बर्षको पुन्य तिथिमा हाल जापानमा रहेकि साहिली छोरी यशोदा गौतम त्रिपाठीले १५ हजार बराबरको कपडा र खाजाको समान हस्तातरण गरिएको गर्नुभएको हो । बालगृहमा... पुरा पढ्नुहोस

गणतन्त्र दिवसको अबसरमा म्याग्दीका दुई जनाको कैद मिनाह

म्याग्दी १५ जेठ । गणतन्त्र दिवस २०७४ को अवसरमा जिल्ला कारागार शाखा म्याग्दीमा रहेका दुई जनाको बाँकी कैद सजाय मिनाह भएको छ । म्याग्दीको मालीका गाउँपालीका ४ का टकबहादुर बिक र बागलुङको ढोरपाटन नगरपालीकाको बुर्तीवाङका नाईटे कामीको बाँकी कैद सजाय मिनाह गरी रिहा भएको कारागार शाखाले जनाएको छ । सरकारको... पुरा पढ्नुहोस