म्याग्दी समाचार
फुटवल खेलाडी हुँदै रेफ्रि बनायो जेसीजकपले : इपेन तिलिजा
- 7 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
म्याग्दी, १९ पुस । म बेनी बोडिङ स्कुलमा पढ्थे । हरेक बर्ष आयोजना हुने जेसिजकप फुटवलले हामीलाई बर्ष भरी नै कौतुहलता उत्पन्न गराउँथ्यो । जेसीज कपकै लागि भनेर हामीले हरेक दिन फुटवल अभ्यास गथ्र्यौँ । म कक्षा ७ देखि नै जेसीज कप खेल्न थालेको हुँ । त्यतिबेला बेनीमा फुटवल सम्बन्धी... पुरा पढ्नुहोस
महेन्द्ररत्न माविको५९ औ स्थापना दिवस: पुर्व विद्यार्थीद्धारा चार कोठे भवन निर्माण
- 7 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
म्याग्दी १९ पुष । म्याग्दीको मंगला गाउँपालीका ३ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले व्यक्तिगत लगानीमा कक्षा कोठा भवन निर्माण गर्नुभएको छ । हाल हङकङमा बस्दै आउनुभएका पूर्व विद्यार्थी ईञ्जिनियर हर्कमान घर्तीले ११ लाख रुपैयाको लगानीमा चार कोठे पक्कि कक्षा कोठा भवन निर्माण गर्नुभएको हो । विद्यालयको ५९... पुरा पढ्नुहोस
गायन र हाँस्यब्यङ्गेमा संगसंगै अगाडी बढ्दै कलाकार कार्की (फोटो फिचर)
- 7 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
म्याग्दी, १९ पुस । कलाकारीताको क्षेत्रमा म्याग्दीका बालबच्चादेखि बुढापाका सम्मले चिन्ने नाम हो रवि कार्की । बेनी नगरपालिका–९ नेप्टेचौरका २६ बर्षिय कार्कीले कलाकारीतामा छोटो समयमै सफलता प्राप्त गर्ने कलाकारहरुको सूचिमा आफुलाई स्थापित गराउन सफल भएका छन् । सानै उमेरदेखी कलाकारीतामा रुची राख्दै आएका कार्कीले तीन बर्ष अगाडी देखि मात्रै व्यवसायिक... पुरा पढ्नुहोस
म्याग्दीकाली सञ्चार सहकारीको दसौ साधारणसभा सम्पन्न
- 7 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
बेनी १९ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विकास र सम्बृद्धीका... पुरा पढ्नुहोस
मल्लाज सहकारीद्धारा शैक्षिक सामाग्री वितरण
- 7 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
पर्वत जलजला, १९ पुस । पर्वतको जलजला गाउँपालीकाको माझफाँटमा रहेको मल्लाज बहुउद्देश्यिय सहकारी संस्थाले ११ औ स्थापना दिवसको अवसरमा बुधबार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जलजला गाउँपालीका २ मा रहेको बिन्दबासीनी आधारभुत विद्यालयका २१ जना दलित र विपन्न बालबालिकालाई झोला, कापी र कलम वितरण गरिएको हो । कार्यक्रममा... पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाको रवैया विरुद्ध अनेरास्ववियू म्याग्दीको विरोध प्रदर्शन
- 7 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
म्याग्दी, १९ पुष । अनेरास्ववियु म्याग्दीले प्रधानमन्त्री शेरबहादुर देउवाको रवैया विरुद्ध बेनीबजारमा विरोध प्रदर्शन गरेको छ । देशब्यापीरुपमा वामगठबन्धनले सरकारको विरोध भईरहदा अनेरास्ववियू म्याग्दीले विरोध गरेको हो । प्रधानमन्त्री देउवाको राजीनामा र निर्वाचन आयोगले जनताको समानुपातिकको मत परिणाम सार्वजनिक गर्न माग गर्दै म्याग्दीले विराध े¥याली गरेको अनेरास्ववियु केन्द्रिय सदस्य प्रकाश... पुरा पढ्नुहोस
भूकम्प गएको ३२ महिनापछि निजी आवास पुननिर्माणको तयारी
- 7 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
बेनी १९ पुष । म्याग्दीमा ३२ महिना अघिको भुकम्पका कारण क्षत्ती पुगेका निजी आवास पुननिर्माणको तयारी भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट कम प्रभावीतको सूचीमा राखेको म्याग्दी लगायत जिल्लामा प्राबिधिक खटाएपछि पहिलो किस्ता अनुदान बुझीसकेका भुकम्प प्रभावीतले निजी आवास निर्माण गर्ने बाटो खुलेको हो । प्राधिकरणले बुधबार बेनीमा... पुरा पढ्नुहोस
बालगृहका बालबालिकालाई सहयोग गर्दै केसीले मनाए जन्मदिन
- 7 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
म्याग्दी १९ पुस । यहाँका एक युवाले बालगृहका बालबालिलाई सहयोग गरि आफ्नो जन्मदिन मनाएका छन् । बेनी नगरपालिका –वडा ९ का नेपाली कांग्रेसका वडा सभापति समेत रहेका चक्र बहादुर केसीले आफ्नो जन्मदिन जिल्ला बाल संगठनमा रहेका ११ जना बालबालिकाहरुलाई आश्यक शैक्षिक सामाग्री बितरण गरेर मनाएका हुन । जन्मदिनलाई अनावश्यक... पुरा पढ्नुहोस
जेसीजकप फुटवलमा वेष्ट प्वाइन्ट युगको उदय !
- 7 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
https://www.youtube.com/watch?v=9d97ZMbkrlo म्याग्दी, १९ पुस । जेसीजकप फुटबल प्रतियोगिताको युगलाई नियाल्ने हो भने, सबैभन्दा अभागी टिम हो न्यू वेष्ट प्वाइन्ट आवसीय मावि । ११ औँ पटक फाइनल पुग्दा जति स्वर्णिम इतिहास उसँग छ, त्यति नै ९ पटक उपाधी गुमाउँदा र उपविजेता बन्दाको दुखद् पल पनि । पछिल्लो पटक सन् २०१२ मा... पुरा पढ्नुहोस
जेसीजकपको फाईनलमा वेष्ट प्वाइन्ट र माउण्टका खेलाडीहरु बिच भएको रोचक प्रतिस्पर्धा (फोटा फिचर)
- 7 बर्ष, 10 महिना अगाडि
- १८ पुष २०७४, मंगलवार
म्याग्दी, १८ पुस । सदरमुकाम बेनीमा मंगलवार सम्पन्न १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि र माउण्ट एभरेष्ट आवसीय माविका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा चिरपरिचित प्रतिद्धन्दी माउण्ट एभरेष्टलाई २ का विरुद्ध ३ गोल गर्दै... पुरा पढ्नुहोस