म्याग्दी समाचार
बाम गठबन्धनका उमेद्वार केसीको कार्यकर्ता भेटघाट तिब्र(फोटो फिचर)
- 7 बर्ष, 22 दिन अगाडि
- २० कार्तिक २०७४, सोमबार
पुलाचौर २० कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (क)मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उमेद्वार बिनोद केसीले कार्यकर्ता भेटघाटलाई अन्तिम चरणमा पु¥याउनु भएको छ । मनोनयन दर्ता गरेलगत्तै कात्तिक ६ गते अन्नपूर्ण गाउँपालीका ५ शिखबाट एमाले र माओवादीका संयुक्त... पुरा पढ्नुहोस
शिक्षा कार्यालयको टोलीद्धारा विद्यालयको अनुगमन
- 7 बर्ष, 22 दिन अगाडि
- २० कार्तिक २०७४, सोमबार
बेनी २० कात्तिक । जिल्ला शिक्षा कार्यालयको टोलीले म्याग्दीको धौलागिरी गाउँपालीकामा रहेका सामुदायीक विद्यालयहरुको स्थलगत अनुगमन गरेको छ । जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ नेतृत्वको टोलीले गुर्जा, लुलाङ, मुना र ताकममा रहेका ७ वटा सामुदायीक विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय अवस्थाको बारेमा अनुगमन गरेको हो । टोलीमा नेपाल शिक्षक... पुरा पढ्नुहोस
मराङमा निल भयो भनेर भ्रमको राजनीति नगर्न माओेवादीको चेतावनी
- 7 बर्ष, 22 दिन अगाडि
- २० कार्तिक २०७४, सोमबार
माओवादी केन्द्र म्याग्दीले धौलागिरि गाउँपालिका वडा नम्बर ६ मराङमा माओवादी निल भयो भनेर नेपाली काँग्रसले गरेको प्रचारलाई भ्रमको राजनीति भनेर भनेको छ । यस्ता हल्लाका पछि नलाग्न उसले कार्यकर्ता पक्तीलाई अपिल समेत गरेको छ । माओवादी केन्द्रले यस्तो भ्रमको राजनीति नगर्न सम्बन्धित पक्षलाई कडा चेतावनी समेत दिएको छ । शनिवार... पुरा पढ्नुहोस
दोवा र भुरुङ तातोपानीको बर्षौदेखिको सिमा बिवाद समाधान
- 7 बर्ष, 22 दिन अगाडि
- २० कार्तिक २०७४, सोमबार
म्याग्दी २० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको वनको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका १ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका बिषयमा बिवाद रहदै आएको थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र... पुरा पढ्नुहोस
जलजलामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण
- 7 बर्ष, 22 दिन अगाडि
- २० कार्तिक २०७४, सोमबार
पर्वत २० कात्तिक । जलजला गाउँपालीकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । यसअघि राष्ट्रिय वाणिज्य बैङकको बेनी शाखाबाट वितरण हुदै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय भएको हो । चालु आर्थिक वर्ष २०७४७५ को पहिलो चौमासीकको सामाजिक सुरक्षा भत्ता यसैहप्ता भित्र वितरण गरिने... पुरा पढ्नुहोस
देविस्थानमा लोकतान्त्रिक गठबन्धनको चुनाबी आमसभा
- 7 बर्ष, 22 दिन अगाडि
- २० कार्तिक २०७४, सोमबार
म्याग्दी, २० कात्तिक । मंसिर १० गते हुने पहिलो चरणमा हुन लागेको चुनावी अभियान अन्र्तगत नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनको चुनावी आम सभा मालिका गाउँपालिका वडा ५ देबिस्थानमा सम्पन्न भएको छ । आम सभालाई सम्वोधन नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधि सभा सदस्यका उमेद्वार खमबहादुर गर्वुजा(खम्वीर)ले म्याग्दीको राजनितिलाई हामीले... पुरा पढ्नुहोस
पुरुण्डीमा बाम गठबन्धनको कार्यकर्ता तथा जनभेटघाट
- 7 बर्ष, 23 दिन अगाडि
- १९ कार्तिक २०७४, आईतवार
म्याग्दी, १९ कात्तिक । बेनी नगरपालीका ५ पुरुण्डीमा आईतबार एमाले माओवादीको बाम गठबन्धनको चुनाव प्रचार अभियान अन्तरगत कार्यकर्ता तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ । बाम गठबन्धनका युवा विद्यार्थी नेता अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेलको उपस्थितीमा एमाले माओवादीका स्थानीय कार्यकर्ता र स्थानीय बासिन्दाहरुबीच आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि... पुरा पढ्नुहोस
पाखापानीका जनता भन्छन–‘ गाउँकै नेता राज्यमन्त्री भए, तर गाउँको विकास भएन’ (भिडियो सहित)
- 7 बर्ष, 23 दिन अगाडि
- १९ कार्तिक २०७४, आईतवार
म्याग्दी, १९ कात्तिक । निर्वाचनलाई लक्षित गरि राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ गाउँ पुग्न थालेका छन् । दलका नेताहरु भोट माग्न गाउँ पुुग्ने क्रम बढेसंगै जनताहरुले समेत नेताहरुलाई संधै आश्वासन मात्रै दिएको भन्दै गुनासो गरेका छन् । रघुगंगा गाउँपालिका–६ ठाडखानीका ९१ बर्षिय रनप्रसाद छन्त्यालले धेरै नेताहरुलाई मतदान गरि... पुरा पढ्नुहोस
बाम गठबन्धनको मराङमा आमसभा : “मतलाई पैसामा बेच्दा जनताले दुख पाउँछन्”– थापा
- 7 बर्ष, 23 दिन अगाडि
- १९ कार्तिक २०७४, आईतवार
म्याग्दी, १९ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत एमाले र माओवादी केन्द्रले आईतबार धौलागिरी गाउँपालीका ६ मराङमा आमसभा गरेका छन् ।आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले व्यक्ति, जात, धर्म, सम्प्रदाय भन्दा पनी पार्टीले विगतमा गरेका काम, निती... पुरा पढ्नुहोस
जोमसोमको मोटरेबल पुल उद्घाटन
- 7 बर्ष, 23 दिन अगाडि
- १९ कार्तिक २०७४, आईतवार
मुस्ताङ, १९ कात्तिक । मुस्ताङको सदरमुकाम जोमसोम स्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटरेबल पुलको आईतबार उद्घाटन गरिएको छ । ४६ मिटर लम्बाई र ७.४ मिटर चौडाई भएको पुलको नेपालका लागि भारतीय राजदुत मञ्जिव सिङ पुरीले उद्घाटन गर्नुभएको हो । भारतीय राजदुतावासको चार करोड १२ लाख रुपैयाको सहयोगमा जिल्ला प्राबिधिक कार्यालय मार्फत... पुरा पढ्नुहोस