म्याग्दी समाचार
रानीपौवामा चैतेदशैँ मेला सुरु
- 8 बर्ष, 1 महिना अगाडि
- १२ चैत्र २०७४, सोमबार
म्याग्दी, १२ चैत । चैतेदशैँ पर्वको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । महारानी युवा क्लबको आयोजनामा सुरु भएको मेला चैत १५ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय खेलकुद र कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले आयोजित मेलाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस
राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गर्ने ‘मेडिकल ड्रोन’ म्याग्दीबाट परिक्षण गरिने
- 8 बर्ष, 1 महिना अगाडि
- १२ चैत्र २०७४, सोमबार
म्याग्दी, १२ चैत । राष्ट्रिय आविष्कार केन्द्रले दुर्गम गाउँ बस्तीमा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने ‘मेडिकल ड्रोन’ निर्माण गर्न लागेको छ । केन्द्रको काठमाण्डौ स्थित अनुसंधान प्रयोगशालामा अहिले उक्त मेडिकल ड्रोनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ ।देशमै रहेका सिर्जनसिल प्रतिभाहरुको उपयोग मार्फत नयाँ नयाँ प्रविधिको विकास गरि मुलुकको विकास... पुरा पढ्नुहोस
कृष्ण सेन मदन स्मृती पत्रकारीता पुरस्कार वितरण गर्न छनौट समिति गठन
- 8 बर्ष, 1 महिना अगाडि
- ११ चैत्र २०७४, आईतवार
बेनी ११ चैत । प्रेस सेन्टर नेपाल म्याग्दीले स्थापना गरेको कृष्ण सेन मदन स्मृती पत्रकारीता पुरस्कार वितरणका लागि आईतबार छनौट समिति गठन गरेको छ । सेन्टरका प्रदेश ४ का सहसचिव सन्तोष गौतमको संयोजकत्वमा शाखा अध्यक्ष कमल खत्री र सल्लाहकार सुवासकुमार सदस्य रहनुभएको तिन सदस्यीय छनौट समिति गठन गरेको हो ।... पुरा पढ्नुहोस
रुइसेमा पदयात्रा :
- 8 बर्ष, 1 महिना अगाडि
- ११ चैत्र २०७४, आईतवार
म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे–भेडिओढार क्षेत्रको पर्यटन सम्भावनालाई प्रसार प्रसारको लागि गाउँपालिकाको पहलमा पदयात्रा मार्फत भेडिओढार पुगेका सरोकारवालाहरु । तस्बिरः धिरन खत्री, राखुभगवती पुरा पढ्नुहोस
मलेशियामा म्याग्देली युवाको मृत्यु
- 8 बर्ष, 1 महिना अगाडि
- ११ चैत्र २०७४, आईतवार
कुलालुम्पुर, १० चैत । मलेशियाको आम्पाङ्गपार्कस्थित भिस्टा दमैको अपार्टमेनमा एक सेक्युरिटी कम्पनीमा कार्यरत म्याग्दीको मालिका गाउँपालिकाको रुम घर भई रोजगारीको सिलसिलामा मलेशिया आएका धर्म रोका मगरको ड्युटी गर्ने क्रममा उनि बसिरहेको कुर्चीमै मृत्यु भएको अवस्थमा फेला परेको छ । शनिबार बेलुकी रातको करिब ५ बजे उनको मृत्यु भएको हुन सक्ने उनीसंगै... पुरा पढ्नुहोस
सनराइज युथ क्लबको अगुवाईमा अक्षतामा करिब रु १२ लाखमा देवी मन्दिर र खेलकुद मैदान निर्माण
- 8 बर्ष, 1 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
म्याग्दी, १० चैत । म्याग्दीको रघुंगगा गाउँपालिका – ३ अक्षतामा युवाहरुको सक्रियतामा खेलकुद मैदान र देवि मन्दिर निर्माण गरिएको छ । सनराइज युथ क्लबको अगुवाईमा स्थानीय युवाहरुको पहलमा करिब रु १२ लाख लगानीमा देवी मन्दिर र खेलकुद मैदान निर्माण गरिएको छ ।सो मन्दिर तथा खेलमैदान निर्माणका लागि रु ४ लाख... पुरा पढ्नुहोस
कुरीलाखर्क अग्नीखेत खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा
- 8 बर्ष, 1 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
बेनी १० चैत । बेनी नगरपालीका ७ मा सञ्चालीत कुरीलाखर्क अग्नीखेत खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बेनी नगरपालीकाको सहयोगमा सुरु भएको लिफ्ट् प्रबिधिको खानेपानी आयोजनाको रिजर्भ टंकी निर्माण, मुख्य पाईपलाईन खन्ने लगायतका अधिकांश काम सकिएको हो । बेनी बजारसंगै रहेको र तिब्र रुपमा बस्ती विकास भैरहेको... पुरा पढ्नुहोस
ट्रेड युनियन काँग्रेस म्याग्दीको सभापतीमा उपाध्याय चयन
- 8 बर्ष, 1 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
म्याग्दी, १० चैत । नेपाल ट्रेड युनियन काँग्रेस म्याग्दीको सभापतिमा कोमलप्रसाद उपाध्याय निर्वाचित भएका छन् । शनिबार बेनीमा सम्पन्न ट्रेड युनियनको चौथो जिल्ला अधिवेशनबाट उपाध्यायको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको खुल्ला उपाध्यक्षमा नवराज शर्मा, महिला उपाध्यक्षमा नन्दकली सुवेदी, सेवाक्षेत्रको उपाध्यक्षमा नारायणप्रसाद सुवेदी, अनौपचारिक तथा स्वरोजगारतर्फको... पुरा पढ्नुहोस
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ म्याग्दीमा शर्मा
- 8 बर्ष, 1 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
म्याग्दी, १० चैत । नेपाल सार्वजनिक सेवा कर्मचारी संघ म्याग्दीको प्रथम जिल्ला अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अविधेशनले कृष्णप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिव पुरी, महिला उपाध्यक्षमा पार्वती अधिकारी, सचिबमा काशीनाथ दाहाल र कोषाध्यक्षमा यज्ञमान स्वाँर रहेका छन् । त्यस्तै, सदस्यहरुमा... पुरा पढ्नुहोस
बनौ–देउराली–डाँडाखोर–लस्ती सडक अन्तरगत बनौ–पोखरी खण्डको ट्याक खुल्यो
- 8 बर्ष, 1 महिना अगाडि
- १० चैत्र २०७४, शनिबार
बेनी १० चैत । जलजला गाउँपालीका ९ बनौ देखि देउराली डाँडाखोर हुदै लस्ती जोड्ने सडक आयोजनाको बनौ देखि पोखरी खण्डको ट्याक खुलेको छ । सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको आयोजनाको बनौ देखि पोखरीसम्म जोड्ने तिन किलोमिटर पाँच सय मिटर सडकको ट्याक खुलेको हो । जलजला गाउँपालीकाको ७ र ८... पुरा पढ्नुहोस