म्याग्दी समाचार

कृषि ,यातायात र पर्यटनको बिकास पहिलो प्राथमिकताः उम्मेदवार तुलाचन

मुस्ताङ आउँदो मंशिर १० गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र माओवादीकेन्द्रको संयूक्त बामगठबन्धनले दोश्रो चरणको चुनाबी घरदैलो अभियान सुरुआत गरेका छन् ।सो क्रममा बामगठबन्धन समर्थित सयौ कार्यकर्ता र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारले बिहिवार मुस्ताङ सदरमुकाम जोमसोममा मतदाताको घरदैलोमा पुगेर प्रतिबद्धता सहित आफु र आफ्नो पार्टीलाई... पुरा पढ्नुहोस

गलेश्वरमा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन

म्याग्दी, २३ कात्तिक । बेनी नगरपालिका–९ गलेश्वरमा निर्मित सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ ‐मोना) जापान, न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था र गलेश्वर शिवालय क्षेत्र विकास कोषको लगानीमा निर्मित भवनको बिहिबार एक कार्यक्रमका विच मोना अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापा, धौलागिरि सहकारीका... पुरा पढ्नुहोस

निर्वाचन आयोगबाट मतदाता शिक्षा सामाग्री आएन

म्याग्दी, २३ कात्तिक । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएपनि म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेको छैन् । आयोगले अहिलेसम्म पनि मतदाता शिक्षा कार्यक्रमको लागि आबश्यक पर्ने प्रचार र सहयोगी सामाग्री उपलब्ध नगराएको कारण मतदाता शिक्षा कार्यक्रम अन्यौलमा परेको हो । ग्रामीण... पुरा पढ्नुहोस

देश बिकासको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदानः गर्वुजा

म्याग्दी, २४ कात्तिक । आगामी मंसिर १० गने हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचनको लागि मत माग्न लोकतान्त्रिक गठवन्धनका उमेद्वारहरु मतदाताहरुको घर दैलोमा पुगेका छन ।बीहिवार बेनी नगरपालिका वडा १ रत्नेचौरमा भएको चुनाबी आमसभालाई सम्बोधन गदै नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधि सभा सदस्यका उमेद्वार खम्वीर गर्बुजाले लोकतन्त्रलाई संस्थागत... पुरा पढ्नुहोस

बाम गठबन्धनको खबरा, भकुण्डे र अर्जममा चुनाबी आमसभा

म्याग्दी, २३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजीकिएसंगै म्याग्दीमा बाम गठबन्धनले चुनाबी आमलाई तिब्रता दिएको छ । निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको टोलीले विहिवार बेनी नगरपालिका– १ अर्जम, बेनी नगरपालिका–२ भकुण्डे र खवरामा चुनाबी आम सभा सम्पन... पुरा पढ्नुहोस

शिखमा वाम गठबन्धनको चुनाव प्रचार समिति

  म्याग्दी, २३ कात्तिक । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बुधबार वाम गठबन्धनको चुनाव प्रचारप्रसार समिति गठन भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी तालमेलसहित पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई जिताउन विशन रानाको संयोजकत्वमा ४६ सदस्यीय प्रचार समिति बनाइएको हो । यसैगरी पाउद्वारमा प्रदीप तिलिजाको... पुरा पढ्नुहोस

पुलाचौरबासीलाई गर्बुजाले भने, ‘तपाईको मत खेर जान दिन्नं’

म्याग्दी,२२ कात्तिक । मंसिर १० मा हुने निर्वाचनको प्रतिनिधीसभा सदस्यका उम्मेदवार खम्बीर गर्बुजाले विकास र समृद्धिकै लागि आफु चुनाबी मैदानमा होमिएको बताएका छन् । प्रतिस्ठाको राजनीति गर्दै आएकाले आफुलाई दिईएको मतको कुनै दुरुपयोग नहुने र जनचाहना अनुसार विकास निर्माणका काम अघि बढाउने बताएका हुन । बुधबार पुलाचौरमा आयोजित लोकतान्त्रिक गठबन्धनको... पुरा पढ्नुहोस

प्रदेशसभा २ मा मतदाता भेटघाट कार्यक्रम

म्याग्दी,२२ कात्तिक । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दुखुमा बुधबार मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । चुनावी तालेमेलसँगै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादीको तर्फदेखि प्रदेशसभा २ का साझा उम्मेदवार नरदेवी पुनसहितको टोलीले मतदाता भेटघाट कार्यक्रम गरेको हो । पूर्व सांसद तथा राज्यमन्त्री समेत रहेकी पुनले आफूले विगतमा... पुरा पढ्नुहोस

वाम गठबन्धनको दोस्रो चरणको चुनावी अभियान सुरु

म्याग्दी, २२ कात्तिक । चुनावी तालमेलसँगै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले बुधबारदेखि म्याग्दीमा दोस्रो चरणको चुनावी सभा सुरु गरेका छन् । पहिलो चरणमा प्रदेशसभा–२ को मंगला गाउँपालिकाबाट प्रचार अभियान थालेको वाम गठबन्धनको टोलीले आजबाट प्रदेशसभा १ अन्तर्गत बेनी नगरपालिका–३ भकिम्लीबाट दोस्रो चरणको अभियान... पुरा पढ्नुहोस

बेनी नगरपालिका–८ मा बाम गठबन्धनको चुनाब प्रचार समिति गठन

म्याग्दी, २२ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–८ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनको लागि चुनाब प्रचार प्रसार समिति गठन भएको छ । भेलाले रामकृष्ण बराईली... पुरा पढ्नुहोस