म्याग्दी समाचार

अन्नपूर्ण गाउँपालिका स्तरिय हाजिरी जवाफ कार्यक्रम

सन्दीप खत्री युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि स्थापित म्याग्दी जेसीजको गाउँ केन्द्रीत कार्यक्रमले तिव्रता पाउन थालेको छ । जिल्लामा रहेका ६ वटा स्थानीय तहमा जेसीजले विविध कार्यक्रम गर्ने योजना अन्तर्गत शुक्रबार अन्नपूर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय हाजिरी जफाव प्रतियोगिता सम्पन्न गरेको शाखा अध्यक्ष कमल विश्वकर्माले बताएका छन् । म्याग्दी जेसीजले... पुरा पढ्नुहोस

दुई संगठनको एकताबारे अखिल क्रान्तिकारी म्याग्दीको छलफल

म्याग्दी, २ असार । नेकपा एमाले र नेकपा माओवादी एकतापछिको समसामयिक देशको राजनीतिक घटनाक्रम र दुई विद्यार्थी संगठनको एकताबारे  अखिल क्रान्तिकारी म्याग्दीले भेटघाट  तथा छलफल गरेको छ । नेपाल कम्युनिष्ट पाटी निकट दुई विद्यार्थी संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारी विच एकताका लागि केन्द्र देखि जिल्लामा भईरहेको गतिविधिबारे जानकारी लिन शनिबार... पुरा पढ्नुहोस

जेल्तुङमा झोलुङ्गे पुल निर्माण

म्याग्दी, २ असार । धौलागिरी गाउँपालीका ४ मुदीको जेल्तुङ र सिम्कोश गाउँको सिमाना म्याग्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । गाउँपालीका र टिबिएसयुको सहयोगमा भौगोलिक रुपमा बिकट तथा दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश बगर गाउँका बासिन्दाले १०२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । २०७४ असारमा म्याग्दी नदीमा आएको बाढीले... पुरा पढ्नुहोस

अदिभारा–डाडागाउँ सडकको आठ वर्षमा ट्याक खुल्यो

म्याग्दी, ३० जेठ । आठ वर्षको प्रयासपछि म्याग्दीको मालिका गाउँपालिका ३ डाडाँगाउँमा सडक पुर्‍याइएको छ । वि.स २०६७ मा अदिभारा देखि सुरु भएको सडकको ट्याक निर्माण कार्यले हालै पूर्णता पाएको हो । [caption id="attachment_21855" align="alignnone" width="739"] मालिका गाउँपालीकाको केन्द्र दरवाङदेखि डाँडागाउँ किटीनी हुदै तमानखोलातर्फ जादै गरेको जिप । तस्विर: सन्तोष... पुरा पढ्नुहोस

हेम र ताकम मावीमा विद्युतीय पुस्तकालय जडान

ताकम, २ असार । धौलागिरी गाउँपालीका ७ को हेम मावी शिवाङ र ताकम मावीमा पुर्व विद्यार्थीहरुको पहलमा विद्युतीय पुस्तकालय जडान गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना), गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल लाईब्रेरी फाउण्डेशनको सहयोगमा जडान गरिएको विद्युतीय पुस्तकालयको गाउँपालीकाका अध्यक्ष थमसरा पुन र मोनाका अध्यक्ष चक्र थापाले... पुरा पढ्नुहोस

ताकमका महिलाहरु आमा समूह मार्फत सामाजिक काममा सक्रिय

ताकम, २ असार । धौलागिरी गाउँपालीका ७ ताकमका महिलाहरु आमा समूह मार्फत सामाजिक काममा सक्रिय भएका छन् । ताकममा गठन भएको भगवती आमा समूह मार्फत महिलाहरु आयआर्जन, सिप तथा क्षमत्ता विकास, कला, संस्कृती, धार्मीक स्थलको संरक्षण, महिला हिंसा न्युनीकरणका साथै विकास निर्माणमा सहयोग गरेका हुन् । समूहको चार लाख २५६... पुरा पढ्नुहोस

मुनामा किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालीम

मुना, २ असार । धौलागिरी गाउँपालीका ३ मुनामा शुक्रबार किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालीम सम्पन्न भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक, प्राबिधिक सहयोग, कदम म्याग्दीको आयोजनामा तिन दिन सम्म सञ्चालन भएको तालीममा गुर्जा, लुलाङ, मुना, मुदी र मराङका १७ जनाको सहभागीता रहेको थियो । यौन... पुरा पढ्नुहोस

ताकममा आमा समूहद्धारा मन्दिर निर्माण

ताकम, १ असार । धौलागिरी गाउँपालीका ७ ताकममा आमा समूहले मन्दिर निर्माण गरेका छन् । भगवती आमा समूहले निर्माण गरेको सुर्यनारायण मन्दिरको शुक्रबार गाउँपालीकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले कला, संस्कृती, ऐतिहाँसीक र धार्मीक सम्पदाको संरक्षणमा जोड दिदै महिलाहरु विकास निर्माण र सामाजिक रुपान्तरणमा अग्रसर बन्नुपर्ने बताउनुभयो... पुरा पढ्नुहोस

नागरिक सङ्गठनले बुझाए ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

म्याग्दी, असार १ – म्याग्दी जिल्लामा क्रियाशिल विभिन्न नागरिक सङ्गठनहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । गत जेठ २५ गते नेपाल सरकार गृह मन्त्रालयबाट सामाजिक संघसंस्थाहरुलाई नियन्त्रण गर्ने अभिप्रायले जारी भएको सूचनाप्रति नागरिक सङ्गठनहरुले ध्यानाकर्षणस्वरुप ज्ञापनपत्र बुझाएका हुन् । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दी, सामुदायिक... पुरा पढ्नुहोस

नेकपाको अगुवा कार्यकर्ता भेला तथा अन्त्रकिय्रा, पार्टी एकतालाई तल्लो तहसम्म पुर्‍याउनुपर्नेमा जोड

म्याग्दी, १ असार । पार्टी एकताको घोषणा गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा अगुवा कार्यकर्ता भेला एवं अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘माक्र्सवाद लेनिनवादको प्रकाशमा पार्टी एकतालाई सुदृढ गरौं, लोककल्याणकारी स्थायी सरकारमार्फत समाजवादको यात्रामा अघि बढौं’ भन्ने मूल नारासहित सदरमुकाम बेनीमा... पुरा पढ्नुहोस