म्याग्दी समाचार

मौवाफाँटमा योग शिवीर सुरु

म्याग्दी, २१ जेठ । रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाँटमा आईतबारदेखि योग शिवीर सुरु भएको छ । गाउँपालीकाको सहयोगमा नविन आनन्द योग केन्द्रले आयोजना गरेको शिवीर ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ । ज्ञानोदय मावि मौवाफाँटका प्रअ निलकण्ठ सुवेदीको अध्यक्षतामा भएको शिवीरको उद्घाटन गर्नुहुदै गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले स्वास्थ्यका लागि योगको महत्व... पुरा पढ्नुहोस

शिशुकल्याण मावि अर्मनको ५० औँ बार्षिकउत्सब सुरु

बविता विश्वकर्मा/ म्याग्दी, २१ जेठ । मंगला गाउँपालिका ६ अर्मनमा रहेको शिशु कल्याण माविको ५० औँ बार्सिक उत्सब तथा चन्दा सङ्कलन अभियान सुरु भएको छ । तिनदिन सम्म संचालन हुने विद्यालयको बार्षिकत्सव एवम् चन्दा संकलन कार्यक्रमको उद्घाट्न आईतबार ४ नम्वर प्रदेशकी सामाजिक विकास मन्त्रि नरदेवी पुनले गरेकी हुन् । सो... पुरा पढ्नुहोस

हलो बनाउँदै

म्याग्दीकोअन्नपुर्ण गाउँपालिका ६ घारमा बृद्धले समय र सिपलाई सदुपयोग गरि बनाउदै हलो । गाउँघरमा खेतीबाली लगाउने बर्खको समय नजिकिएसंगै कृषकहरु खेती लगाउने औजारहरु पुर्व तयारी गर्छन । तस्विरः धिरन खत्री घार, २१ जेठ । पुरा पढ्नुहोस

म्याग्दी भ्रमण बर्ष २०७५ को प्रचारप्रसार सामाग्री वितरण तिव्र

म्याग्दी, २१ जेठ । म्याग्दी उद्योग वाणिज्य संघद्धारा आयोजित म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउन स्वदेश तथा विदेशमा प्रचारप्रसारलाई तिव्रता दिएको छ । संघले रोजगार शिलशिलामा विदेशमा रहेका म्याग्देलीलाई भ्रमण बर्ष २०७५ को विभिन्न प्रचारप्रसार सामाग्री म्याग्दी उद्वार समिति बहराईनलाई हस्तान्तरण गरेको छ । संघका अध्यक्ष उत्तम कर्माचार्य र... पुरा पढ्नुहोस

ओखरबोटकी एक महिला र दुई बालक एक सातादेखि सम्र्पक बिहीन

म्याग्दी २० जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटकी एक महिला र दुई बालक एक हप्तादेखि सम्र्पक बिहीन भएका छन् । ओखरबोटकी २६ वर्षिया कल्पना, उनका छोरा १० वर्षिय रोहीत र ७ वर्षका हेमन्त पुन जेठ १३ गतेदेखि सम्र्पक बिहीन भएका हुन् । कल्पनाले विगत ४ वर्षदेखि दरवाङमा डेरा लिएर... पुरा पढ्नुहोस

स्वास्थ्यकर्मीलाई शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन तालिम

म्याग्दी, २० जेठ । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा स्वास्थ्यकर्मीहरुलाई तालिम सञ्चालन गरिएको हो । बालबालिकामा हुने शीघ्र कुपोषणको उपचार गर्ने उद्देश्यसहित स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको सुआहारा कार्यक्रमले... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा छब्बीस सिटको सिण्डीकेट तोडीयो

म्याग्दी, २० जेठ । बेनी–जोमसोम सडकमाकायम रहदै आएको छब्बीस भन्दा बढी सिट क्षमत्ताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनी स्थित प्रशासन कार्यालयमा आईतबार बिहान बसेको जिल्ला यातायात ब्यवस्थापन समितिको बैठकले विगत पाँचवर्षदेखि कायम उक्त मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो । विगतमा गरिएको २६ सिट... पुरा पढ्नुहोस

मौवाफाँटमा आमा समुहहरुलाई नेतृत्व तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न

म्याग्दी, २० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आमा समुहहरुको लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धी तालिम आइतवार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिका कार्यालयको आर्थिक सहयोग र पवित्र आमा समुहको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालिममा वडा नम्बर ३ का विभिन्न ठाउँमा रहेका आमा समुहहरुको सहभागीता रहेको थियो... पुरा पढ्नुहोस

बेनी नगरपालिका स्तरीय योजना तर्जुमा तथा बजेटिङ्ग सम्बन्धी प्रशिक्षण सुरु

म्याग्दी, २० जेठ । आगामी आर्थिक बर्षको योजना तर्जुमा तथा बजेटिङको सम्बन्धमा बेनी नगरपालिकाका पदाधिकारीहरु तथा कर्मचारीहरुको लागि प्रशिक्षण दिन सुरु गरिएको छ । आईतवारदेखि सूरु भएको प्रशिक्षण २ दिनसम्म सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सुरु भएको तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितीका प्रमुख देवेन्द्र बहादुर... पुरा पढ्नुहोस

४ नम्बर प्रदेश स्तरीय तेक्वाण्डोमा म्याग्दीलाई गोल्डमेडल, २ खेलाडी राष्ट्रिय प्रतियोगितामा छनौट

म्याग्दी, २० जेठ । राष्ट्रपती रनिङशिल्ड खेलकुदको राष्ट्रिय प्रतियोगितामा म्याग्दीका २ तेक्वाण्डो खेलाडीले सहभागीता जनाउने भएका छन् । पोखरामा सम्पन्न भएको प्रदेश नम्बर ४ को छनौट प्रतियोगितामा सहभागी म्याग्दीका तेक्वाण्डो खेलाडी रश्मी श्रेष्ठले गोल्डमेडल हात पारेकी छिन् । ४६ केजीको इभेन्टमा बिजयी हुँदै गोल्डमेडल हात पारेकी श्रेष्ठ राष्ट्रिय प्रतियोगिताको लागि... पुरा पढ्नुहोस