म्याग्दी समाचार

बेनीमा आयात निर्यातको प्रकृया र पहुँच बिषयक अन्र्तक्रिया

म्याग्दी, १३ असार । म्याग्दी सदरमुकाम बेनीमा बुधवार नेपालको आयात निर्यात प्रकृया, निर्यात प्रवद्र्धन र बजार पहुँच बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल भारत क्षेत्रीय व्यापार तथा पारबहन आयोजना र म्याग्दीदी उद्योग बाणिज्य संघको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।... पुरा पढ्नुहोस

रुममा सात दिने मगर भाषा प्रशिक्षण सम्पन्न

म्याग्दी, १३ असार । म्यााग्दीको मालिका गाउँपालिका– २ रुममा ७ दिने मगर भाषा प्रशिक्षण सम्पन्न भएको छ । नेपाल मगर संघ रुम गाउँ इकाइ समितिको आयोजनामा सञ्चालन भएको नाराणिगाहा मगरले प्रशिक्षण दिनुभएको थियो । गत ७ गतदेखि सुरु भएको प्रशिक्षण मंगलबार सम्पन्न भएको नेपाल मगर संघ रुमका अध्यक्ष तारा बहादुर... पुरा पढ्नुहोस

जेल्तुङमा झोलुङ्गे पुल बनेपछि सिम्कोश बगरका बासिन्दामा खुसीयाली

बगर १३ असार । म्याग्दीको धवलागिरी गाउँपालीका ४ जेल्तुङ स्थित म्याग्दी नदीमाथी झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । झोलुङ्गे पुल सहयोग ईकाई (टिबीएसयु)को लट्ठा र बुल्डअप ग्रिप, नेपाल सरकार र गाउँपालीकाको आर्थिक तथा स्थानीयबासीको श्रमदानमा १०२ मिटर झोलुङ्गे पुल बनेपछि म्याग्दी खोला वारपार गर्न पुरै... पुरा पढ्नुहोस

बिममा सार्वजनीक सुनुवाई

बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिममा बुधबार सार्वजनीक सुनुवाई सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको समन्वय र गाउँपालीकाको आयोजनामा सेवाप्रवाहमा सुधार तथा विकास निर्माणलाई पारदर्शी बनाउन, जनताको गुनासो, सुझाव, अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनीक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी बिमका बासिन्दाहरुले गाउँपालीका र वडा... पुरा पढ्नुहोस

बिमका जेष्ठ नागरीक र अपाङगलाई सिरक वितरण

बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिमका जेष्ठ नागरीक र अपाङ्गहरुलाई बुधबार सिरक वितरण गरिएको छ । ३० जना जेष्ठ र अपाङगता भएका नागरीकहरुलाई एक, एक थानका दरले रुईको सिरक वितरण गरिएको हो । वडा कार्यालयको प्रस्तावमा गाउँपालीकाले बिनियोजन गरेको ७५ हजार रुपैयाबाट उपभोक्ता समितिले सिरक खरिद गरेर... पुरा पढ्नुहोस

च्युरीबोटका दुई खानेपानी आयोजनामा बाढीले क्षती पु¥याएपछि स्थानीय समस्यामा

म्याग्दी, १३ असार। म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा अबिरल बर्षासंगै आएको बाढी पहिरोले दुई वटा खानेपानी आयोजना बगाएको छ । वास परियोजना अन्र्तगत गत बर्ष निर्माण गरिएको लोसरिबाङ खानेपानी आयोजना र महभिर खानेपानी आयोजनाको मुहानको ट्याङ्की सहित पाइपलाईन समेत बगाएपछि खानेपानीको समस्या भएको वडा अध्यक्ष दिलीप शेरचनले बताउनुभयो । बाढीले दुबै... पुरा पढ्नुहोस

“लिफ्ट” प्रबिधिको खानेपानी आयोजनाको भवन शिलन्यास ( फाेटाेफिचर )

पर्वत,१३ असार । जलजला गाउँपालिकाको २,३ र ४ वडालाई लक्षित गरेर करिब साढे १२ करोड रुपैयाको लगानीमा निर्माणधिन पर्वत बेनी खानेपानी आयोजनाको भवन शिलन्यास गरिएको छ । पर्वत बेनी खानेपानी तथा सरसफाई सह–लगानी उपभोक्ता संस्थाको सक्रियतामा निर्माधिन आयोजनाको भवन बुधबार पर्वत जिल्लाका प्रतिनिधि सांसद पदम गिरिले शिलन्यास गरेका हुन् ।... पुरा पढ्नुहोस

तनहुँमा भएकाे दुर्घटनामा पर्वतका बाबुछोरीको मृत्यु भएपछि शोकमा डुब्याे गाउँ

पर्वत, १३ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारीको सिलसिलामा कोरियामा रहनुभएको छ भने भाउजु छोरीका साथ... पुरा पढ्नुहोस

बिट्रीस गोर्खा वेलफेयरको रु १ करोड ६६ लाखमा शिख माविको भवन निर्माण (फोटो फिचर)

म्याग्दी, १३ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयमा बिट्रीस गोर्खा वेलफेयरले ८ कोठे भवन निर्माण गरेको छ । २०७२ सालको भूकम्पले क्षतीग्रस्त बनेको यस विद्यालयमा वेलफेयरले रु १ करोड ६६ लाखको लागतमा सुविधायुक्त पक्की भवन निर्माण गरेको हो । भूकम्प प्रतिरोधी भवन निर्माण गरि वेलफेयरले हालै... पुरा पढ्नुहोस

चट्याङ लागेर ओखरबोटको छापामा ६ जना घाईते

म्याग्दी, १२ असार ।  म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको छापामा चट्याङ लागेर ६ जना घाईते भएका छन् । गयराती बर्षासंगै परेको चट्याङ लागेर स्थानीय फुलसरा रसाईली, डालु घर्ति, पुर्खमायाँ घर्ति, नरमायाँ रेमी, मनसोभा छन्त्याल, सुन्तली छन्त्याल घाइते भएको र उनीहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार भैरहेको वडा सदस्य उदविर रसाइलीले... पुरा पढ्नुहोस