म्याग्दी समाचार

ज्येष्ठ नागरिक संघको तदर्थ समिति गठन

म्याग्दी, १७ जेठ । म्याग्दीमा ज्येष्ठ नागरिक संघको तदर्थ समिति गठन भएको छ । शुक्रवार बेनीमा भएको ज्येष्ठ नागरिकहरुको भेलाले चन्द्रबहादुर घिमिरेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला ज्येष्ठ नागरिक संघको तदर्थ समिति गठन गरेका हुन् । ज्येष्ठ नागरिक राष्ट्रिय महासंघसंगमा आबद्ध हुने गरि गठन गरिएको तदर्थ समितिको भेलाले उपाध्यक्षमा भगवती पुर्जा,... पुरा पढ्नुहोस

बेनीमा प्रदेश स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु (भिडियो सहित)

म्याग्दी, १७ जेठ । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश, तथा छिमेकी जिल्ला स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला व्याडमिण्टन संघ म्याग्दीमो आयोजनामा भएको प्रतियोगिताको शुक्रवार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले उद्घाटन गर्नुभएको छ । https://www.youtube.com/watch?v=9-H6VtT81rs गण्डकी प्रदेशका विभिन्न जिल्लाले सहभागिता जनाएको प्रतियोगितामा गण्डकी प्रदेश तथा... पुरा पढ्नुहोस

शैक्षिक महोत्सवमा हाजिरीजवाफ र बक्तृत्वकला सम्पन्न, उत्प्रेरणामुलक कक्षाहरुमा विद्यार्थी उत्साहीत

म्याग्दी, १७ जेठ । बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविद्धारा आयोजित पहिलो शैक्षिक महोत्सवमा शैक्षिक प्रतियोगिता र गतिविधिले विद्यार्थी र अभिभावकको सहभागीता बढेको छ । यहि जेठ १५ देखि सुरु भएको शैक्षिक महोत्सवमा हाजिरीजवाफ, बक्तृत्वकला लगायतका प्रतियोगिता सम्पन्न भएका छन भने उत्प्रेरणमुलक कक्षाहरुले विद्यार्थी र युवाहरुको ध्यान तानेको छ ।... पुरा पढ्नुहोस

नारच्याङमा सार्वजनिक सुनवाईः रोजगारी सिर्जना गर्ने योजना बनाउन माग

धिरन खत्री म्याग्दी, १६ जेठ । रोजगारी सिर्जना गर्ने युवा लक्षित योजना बनाउन नारच्याङबासीले गाउँपालिका समक्ष माग गरेका छन् । आर्थिक बर्ष २०७५/२०७६ को गाउँपालिकाको विकास योजना तथा कार्यक्रम र सेवाप्रवाहबारे बस्तीस्तरको गुनासो सुन्न र सुझाव संकलन गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाईमा नारच्याङबासीले रोजगारी सिर्जना गर्ने युवा लक्षित कार्यक्रम ल्याउन... पुरा पढ्नुहोस

लिटल गार्डेनको ट्राफिक सचेतना कार्यक्रम

बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले ‘सडक सचेतना तथा ट्राफिक सुरक्षा ’ विषयक एक दिवशीय कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको वार्षिक कार्ययोजना अनुसार विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रम अन्र्तगत गणतन्त्र दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका शिक्षक शिक्षिका तथा प्रहरीहरूको सक्रिय सहभागितामा सडक सचेतना मुलक कार्यक्रम गरिएको थियो... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा जनप्रतिनिधि बिचको विवाद ! कार्यपालिकाको निर्णय कार्यान्वनयमा अन्यौल

म्याग्दी १७ जेठ । बेनी नगरपालिकामा मेयर र कार्यपालिका सदस्यहरुबिच विवाद बढेको छ । जेठ ३ गते बसेको नगरपालिकाको ४० आँै बैठकमा शिक्षा शाखाका कर्मचारी नियुक्त गर्ने बिषयमा सहमती नजुटेपछि मेयर र कार्यपालिका सदस्यहरुबिचको विवाद उत्कर्षमा पुगेको हो । सो बैठकमा विविध छलफल सहित तय भएका एजेण्डाहरु मध्ये १३ वटा... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेसको जागरण अभियान, गाउँ गाउँमा भेला

म्याग्दी १६ जेठ । नेपाली कांग्रेस म्याग्दीले जागरण अभियानलाई तिब्र बनाएको छ । हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत वैशाख २५ देखिदेखि सुरु गरेको जागरण अभियान अन्र्तगत अहिलेसम्म ३० बढी वडाहरुमा जागरण कार्यक्रमको भेला गरिएको छ । जिल्लाको ४५ वटै वडा स्तरमा पुगेर कार्यक्रम गर्नको लागि १८ वटा... पुरा पढ्नुहोस

घारमा सार्वजनिक सुनुवाई

सुरेन गुरुङ घार, १६ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ घारमा सार्वजनिक सुनुवाई कार्यक्रम समापन भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजिकरणमा वडामा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका बारेमा वडा बासीहरुको प्रतिक्रिया,जिज्ञासा तथा सुझाव संकलन गर्ने उद्धेश्य सहित सो कार्यक्रमको आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस

नयाँ आर्थिक वर्षको बजेटः के–के समेटियो ?

काठमाडौं– संघिय संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट पेश गरेका छन् । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१  लाख रुपैयाँ बजेट सरकारले विनियोजन गरिएको छ । जसमा चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ  र पुँजीगत तर्फ ४ खर्ब ८... पुरा पढ्नुहोस

नेकपा मंगलाको सचिबालय गठन

म्याग्दी १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मंगला गाउँपालिका कमिटिको सचिबालय गठन भएको छ । बुधवार बसेको पहिलो पूर्ण बैठकले ३ जना पछि थप गर्ने गरि १७ सदस्यीय सचिबालय गठन गरेको हो । नेकपा मंगलाको सचिबालयमा प्रेम प्रसाद रेग्मी, याम बहादुर रोका, सतप्रसाद रोका,चिरञ्जीवि शर्मा, धनबहादुर खाती, एकजित रोका,... पुरा पढ्नुहोस