म्याग्दी समाचार
सेवा सहित व्यवसाय, अन्तराष्ट्रिय स्तरको हवाइ टिकट बुकिङ बेनीबाटै
- 6 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७५, सोमबार
म्याग्दी, ११ चैत । के तपाईलाई आन्तरिक तथा अन्तराष्ट्रिय हवाई यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने टिकट बुकिङको लागि काठमाण्डौ र पोखरा जानुपर्ने बाध्यता हटेको छ । यहाँका एक युवाले आन्तरिक तथा अन्र्तराष्ट्रिय हवाइ टिकट बुकिङ लगायत सेवा सहितको व्यवसाय सञ्चालन गरेका हुन् । रघुगंगा गाउँपालिका– ३ पिप्ले घर... पुरा पढ्नुहोस
म्याग्दीमा १० लाखको बहुउदेश्यीय अक्षयकोषको लागि कतारमा साँस्कृतिक कार्यक्रम हुँदै
- 6 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७५, सोमबार
म्याग्दी, ११ चैत । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । म्याग्दीमा बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि नयाँ बर्ष २०७६ को अवसरमा कतारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले बताउनुभयो । अप्रिल... पुरा पढ्नुहोस
बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण
- 6 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७५, सोमबार
पोखरेवगर १० चैत । अन्नपूर्ण गाउँपालिकाले बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल एजेकेशन फाउण्डेशनको संयोजनमा आइतबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको अनुशिक्षण कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको हो । गाउँपालिकामा सञ्चालित ४१ व्टा बालविकास केन्द्रलाई आवश्यक खेलौना, खेलकुद र शैक्षिक सामग्रीहरु वितरण गरिएको कार्यपालिकाको सामाजिक विकास समितिका... पुरा पढ्नुहोस
वडा अध्यक्षसहित तीन जना जनप्रतिनिधि एसइईमा सहभागि
- 6 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७५, आईतवार
धिरन खत्री म्याग्दी, १० चैत । आईतवारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा म्याग्दीमा एक वडा अध्यक्ष सहित ३ जना जनप्रतिनिधिले समेत सहभागिता जनाउनुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका वडाअध्यक्ष खमबहादुर गर्वुजा र महिला वडा सदस्यद्धय गेममाया पुन र देवकुमारी खोरजा पुन एसइइमा सहभागि हुनुभएको हो । बेनीको... पुरा पढ्नुहोस
धवलागिरिमा कुखुरा आयातमा किन लगाईयो रोक
- 6 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७५, आईतवार
पर्वत, १० र्चत । कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो । पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको... पुरा पढ्नुहोस
सिंगामा पाँच सिँचाइ आयोजना निर्माण शुरु
- 6 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७५, आईतवार
म्याग्दी, १०चैत ।बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना शुरु भएको छ । खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि शुरु गरिएको वडा कार्यालयले जनाएको छ । खेतीयोग्य जमीन बाँझो हुन नदिन र रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सिँचाइ... पुरा पढ्नुहोस
झिँ र शिखमा हेलीप्याड निर्माण
- 6 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७५, आईतवार
बेनी १० चैत । रघुगंगा गाउँपालिका–५ झिँ र अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धित स्थानीय तहको आर्थिक र सुरक्षा निकायको प्राबिधिक सहयोगमा हेलीप्याड निर्माण भएको हो । झिँ र शिख... पुरा पढ्नुहोस
संगम म्याग्दीको अध्यक्षमा पुनःपौडेल
- 6 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७५, आईतवार
बेनी १० चैत । लघु व्यवसायका लागि प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक सचेतनामा दिगो पहुँच (संगम) म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पुनः दिपक पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार भएको अधिवेशनबाट सर्वसम्मत चयन भएको संस्थाको उपाध्यक्षमा बबिता पुन, सचिवमा कमला पटेल, कोषाध्यक्षमा खिमा पुर्जा र... पुरा पढ्नुहोस
जनतालाई ढाटने दिन गए जनप्रतिनिधी जनताप्रति ईमान्दार हुनुपर्छ: नगरप्रमुख नेपाली
- 6 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७५, आईतवार
थम्मन थापा सन्देश गलकोट, चैत १० । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाललीले जनप्रतिनिधीहरु जनता प्रति समर्पित हुॅदै जनताको हित र समृद्वि हुने गरि काम गर्नु पर्ने बताउनु भएको छ । जनसिर्जनशिल युवा कल्व गलकोट नगरपालिका ३ बोहोराफाॅट बागलुङको छैठौं वार्षिकोत्सव समारोहको समापनमा नगरप्रमुख नेपालीले यस्तो बताउनु भएको हो... पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघद्धारा रुइसे र बेगको लामो पुलमा पर्यटन प्रर्वद्धन (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- ९ चैत्र २०७५, शनिबार
कमल खत्री म्याग्दी ९ चैत । म्याग्दी उद्योग वाणिज्य संघले जिल्लामा रहेका पर्यटकीय स्थलहरुमा पर्यटन प्रवद्र्धन गर्ने अभियान चलाएको छ । शनिबार रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे र बेग–बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा पर्यटन प्रर्वद्धन कार्यक्रम गरिएको छ । संघको अगुवाईमा सञ्चालित म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत जिल्लाको... पुरा पढ्नुहोस