म्याग्दी समाचार
म्याग्दीमा थप दुई जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १६ पुग्यो
- wp_days_ago_v3(); ?>
- १४ असार २०७७, आईतवार
म्याग्दी, १४ असार । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये धवलागिरी गाउँपालिका–६ की ४० बर्षिय महिला र बेनपा ३ की ३० बर्षिय महिला रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमख एकनारायण लम्सालले... पुरा पढ्नुहोस
३ जनाले कोरोना जितेर घर फर्किए
- wp_days_ago_v3(); ?>
- १४ असार २०७७, आईतवार
म्याग्दी, १४ असार । म्याग्दीमा ३ जनाले कोरोना जितेर घर फर्किएका छन् । बेनीस्थित आईसोलेसनमा उपचाररत ४ जना कोरोना संक्रमितको दोस्रो पटकको पिसिआर परिक्षणको रिपोट नेगेटिभ आएपछि जसमध्ये आईतबार विहान ३ जनालाई खुल्लामञ्चको आईसोलेसन कक्षबाट घर पठाइएको हो । आइसोलेसनमा रहेका मध्ये ६ जनाको दोस्रो पटकको स्वाव परिक्षण गर्दा... पुरा पढ्नुहोस
शुक्रबार ५९३ जनामा संक्रमण पुष्टि : कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुग्यो
- wp_days_ago_v3(); ?>
- १२ असार २०७७, शुक्रबार
म्याग्दी, ११२ असार । शुक्रबार विभिन्न जिल्लामा गरी ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ । मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी,... पुरा पढ्नुहोस
बालबालिकाको शिकाई निरन्तरताको लागि टोल–टोलमा शिक्षक
- wp_days_ago_v3(); ?>
- १२ असार २०७७, शुक्रबार
म्याग्दी, १२ असार । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण गत चैतदेखि विद्यालयहरु पूर्ण रुपमा बन्द भएपछि बालबालिकाको शिकाईलाई निरन्तरता गर्न म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर विद्यालयले टोल–टोलमा शिक्षक परिचालन गरेको छ । विद्यालयका प्रअ तोरणबहादुर श्रेष्ठले आफ्नो सेवा क्षेत्रका बालबालिकाहरुलाई टोल... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाकाे आ.व.२०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)
- wp_days_ago_v3(); ?>
- ११ असार २०७७, बिहीबार
मालिका गाउँपालिका दरबाङ्ग,म्याग्दी गण्डकी प्रदेश मालिका गाउँपालिका दरबाङ्ग म्याग्दी आ.व.२०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम ६ आषाढ २०७७ सभाध्यक्ष महोदय, संघीय गणतन्त्र नेपालको स्थापना भए पश्चात जनताको जनादेश प्राप्त संविधान सभा मार्फत निर्माण गरिएको संविधानको कार्यान्वयन गर्ने शिलशिलामा २०७४ स्थानीय तहको निर्वाचन पश्चात तपाइ हामी मालिका गाउँपालिका वासीको स्थानीय सरकारको... पुरा पढ्नुहोस
मंगला गाउँपालिकाको गाउँसभामा आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
- wp_days_ago_v3(); ?>
- ११ असार २०७७, बिहीबार
मंगला गाउँपालिकाको गाउँसभामा अध्यक्ष श्री सत प्रसाद रोकाज्यूद्धारा प्रस्तुत् गर्नु भएको आर्थिक वर्ष २०७७/२०७८ को मंगला गाउँपालिकाको नीति तथा कार्यक्रम मंगला गाउँपालिका बाबियाचौर, म्याग्दी ०९ असार, २०७७ गाउँ सभा सदस्यज्यूहरु ! उपस्थित गाउँपालिकाका उपाध्याक्षज्यू, गाउँ कार्यपालिकाका सदस्यज्यूहरु,गाउँसभाका सदस्यज्यूहरु,प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु,पत्रकारज्यूहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु, विश्वव्यापी महामारीको... पुरा पढ्नुहोस
म्याग्दीमा थप ६ जनामा कोरना पुष्टिः सक्रमित संख्या १४ पुग्यो
- wp_days_ago_v3(); ?>
- ११ असार २०७७, बिहीबार
म्याग्दी, ११ असार । म्याग्दीमा थप ६ जना कोरना संक्रमित थपिएका छन् । बिहीबार बिहान गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेकाे तथ्याकं अनुसार म्याग्दीमा थप ६ जनामा कोराना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये म्याग्दीको मंगला गाउपालिकामा ४ पुरुष, बेनी नगरपालिकाकामा १ पुरुष र १ महिलामा कोरोना देखिएको हो ।... पुरा पढ्नुहोस
मंगला गाउँपालिकाको साढे ३९ करोडको बजेट
- wp_days_ago_v3(); ?>
- ११ असार २०७७, बिहीबार
प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले मङ्गलबार नवौं गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि झण्डै साढे ३९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले उपाध्यक्ष सिर्जना केसीको तर्फदेखि गाउँसभामा कुल ३९ करोड ३३ लाख २५ हजार पाँचसय ६० रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका हुन् ।... पुरा पढ्नुहोस
रघुगंगाको आठौँ गाउँसभा :‘ स्वास्थ्यलाई प्राथमिकता दिईएको नीति तथा कार्यक्रम र बजेट पारित’
- wp_days_ago_v3(); ?>
- १० असार २०७७, बुधबार
म्याग्दी १० असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न आठौँ गाउँसभाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने लगायतका स्वास्थ्यसंग सम्बन्धित क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)
- wp_days_ago_v3(); ?>
- १० असार २०७७, बुधबार
धवलागिरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मुना, म्याग्दी गण्डकी प्रदेश, नेपाल आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम १० आषाढ २०७७ गाउँसभाका माननीय सदस्यहरु, सम्पुर्ण विश्व नै कोभिड-१९ (कोरोना भाइरस) महामारीले आक्रान्त परेको चुनौतीपूर्ण र असहज अवस्थामा आज धवलागिरी गाउँपालिकाको आँठौ सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत... पुरा पढ्नुहोस