म्याग्दी समाचार
मर्मतपछि ताकममा विधुत सुचारु
- 4 बर्ष, 11 महिना अगाडि
- ९ श्रावण २०७७, शुक्रबार
म्याग्दी, ९ साउन । जिल्लाको धौलागिरि गाउँपालिका– ताकममा पहिराको कारण अवरुद्ध भएको विद्यूत सेवा स्थानीय युवाहरुको सक्रियतामा मर्मत गरी विद्युत सुचारु भएको छ। असार २५ गते बर्षासंगै बाढी र पहिरोले फेदी खण्डमा तार र पोल बगाएपछि विद्युत सेवा अवरुद्ध भएका थियो । ताकमका युवा जीवन भण्डारीको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण... पुरा पढ्नुहोस
नेपाली काग्रेस म्याग्दीले पहिरोबाट प्रभावितलाई साढे १० लाखको राहत सहयोग
- 4 बर्ष, 11 महिना अगाडि
- ९ श्रावण २०७७, शुक्रबार
म्याग्दी, ९ साउन । नेपाली काग्रेस म्याग्दीले बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा साढे १० लाख रुपैयाँको राहत वितरण गरेको छ । काग्रेसले धौवलागिरी र मालिका गाउँपालिकाका बाढी र पहिरोबाट प्रभावित परिवारलाई सो रकमको राहत वितरण गरेको हो । शुक्रबार नेपाली काग्रेसको पाटी कार्यालयमा भएको पत्रकार सम्मेलनमा पाटी सभापति खमबहादुर गुर्वजाले... पुरा पढ्नुहोस
पाटी मजबुत बनाउन पुष्पलालको सिद्धान्त लागु गर्नुपर्छ
- 4 बर्ष, 11 महिना अगाडि
- ७ श्रावण २०७७, बुधबार
म्याग्दी, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई एकताबद्ध गरि सुदृढ र मजबुत बनाउन कार्यकताले ब्यक्ति होईन पाटीको सिद्धान्त कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन् । नेकपा संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा पाटी कार्यालयमा भएको कार्यक्तममा ब्यक्ति भन्दापनि पाटीको सिद्धान्त कार्यान्वयनमा कार्यकता लाग्नुपर्नेमा नेताहरुले जोड... पुरा पढ्नुहोस
भुरुङतातोपानीमा पहिरोमा परेर एक जनाको मृत्यु
- 4 बर्ष, 11 महिना अगाडि
- ६ श्रावण २०७७, मंगलवार
म्याग्दी, ६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा माथिबाट आएको पहिरोसंगै ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । सोही गाउँपालिका वडानम्वर ३ काभे्रका ३२ बर्षिय झलक पुनको पहिरोमा परेर निधन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । विदेशबाट आएर क्वारेन्टाईन बसेर घर फर्किएका पुनलाई घर जाने क्रममा... पुरा पढ्नुहोस
३ जना कोरोना संक्रमित म्याग्दीमा थपिए
- 4 बर्ष, 11 महिना अगाडि
- ६ श्रावण २०७७, मंगलवार
म्याग्दी, ६ साउन । म्याग्दीमा मंगलबार थप तीन जनामा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टिनमा बसेकाहरुको साउन ३ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकाकाका... पुरा पढ्नुहोस
बाढीले बगाएर काभ्रेमा एक जना बेपत्ता, भुरङतातोपानीमा सडक कटान
- 4 बर्ष, 11 महिना अगाडि
- ६ श्रावण २०७७, मंगलवार
म्याग्दी, ६ साउन । निरन्तरण बर्षातपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेस्थित भजेनी खोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई कालीगण्डकी नदीमा बेपत्ता बनाएको छ । https://www.youtube.com/watch?v=wzyhndfUtL0&feature=share ... पुरा पढ्नुहोस
कालिगण्डकी नदीकोे बहाफ उच्च : रुप्से झरनाले होटल,जेसिभि र बस बगायो
- 4 बर्ष, 11 महिना अगाडि
- ५ श्रावण २०७७, सोमबार
म्याग्दी, ५ साउन । माथिल्लो भेगमा भएको अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालिगण्डकी नदी उर्लिएर आएको छ । निरन्तर लेखमा मनसुनले मुल पलाएर खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाफ बढेको हो । बर्षासंगै आएको कालिगण्डकी नदी सतह बढ्दा म्याग्दीको सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिकामा वजार नजिकका घरहरु जोखीममा... पुरा पढ्नुहोस
६ जना कोरोना संक्रमित म्याग्दीमा थपिए
- 4 बर्ष, 11 महिना अगाडि
- ४ श्रावण २०७७, आईतवार
म्याग्दी, ४ साउन । आइतबार म्याग्दीमा ६ जना पुरुषमा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टिनमा बसेकाहरुको असार ३१ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकाका... पुरा पढ्नुहोस
पहिरोले दाना–खुर्कोट प्रशारण लाइनको १४ नम्वरको टावर ढल्यो
- 4 बर्ष, 11 महिना अगाडि
- १ श्रावण २०७७, बिहीबार
म्याग्दी, १ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका –३ स्थित दाना–खुर्कोट लाईनको पर्वतको खण्डको १४ नम्वरको पिल्लर माथिबाट आएको बाढीसहितको पहिरोले ढलेको छ । कालीगण्डकी कोरीडोर अन्तरगत नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको जलजला गाउँपालिका–७ मिलनचोकस्थित टावर ढलेको हो । धाइरिङको डिलबाट आएको पहिरोले कुनातर्फको दुई वटा... पुरा पढ्नुहोस
मराङ र विमका पहिरो पीडितको लागि मोना बेल्जियमद्धारा २ लाख ११ हजार आर्थिक सहयोग
- 4 बर्ष, 11 महिना अगाडि
- १ श्रावण २०७७, बिहीबार
म्याग्दी, १ साउन । मोना बेल्जियमद्धारा विम र मराङका बाढी र पहिरो पीडितलाई २ लाख ११ हजार २७२ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मोना बेल्जियमका अध्यक्ष योगेन्द्र विक र महासचिव प्रदीप थापा सुमन लगायतको सक्रियतामा संकलित रकम मोना आईसिसिका उपाध्यक्ष सुर्य भट्टचनले ओम कुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई... पुरा पढ्नुहोस