म्याग्दी समाचार

जब हलो जुवा बोकेका बालक सडकमा ओर्लिए (फोटो कथा)

म्याग्दी २७ फागुन । साना साना बालकहरुले काँधमा हलो र जुवा बोकेका छन् । उनीहरुले खेलौनाको रुपमा भने हलो जुवा बोकेका होइनन् । आफ्ना पुर्खा र अझैपनि ग्रामीण भेगमा जिवन्त रहेको खेतवारी जोत्ने पेशाको चिनारीका लागी यसरी हलो जुवा बोकेका हुन् । शुक्रवारदेखि बेनीमा सुरु भएको नेपाल मगर विद्यार्थी संघको... पुरा पढ्नुहोस

बेनीमा नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला सुरु (फोटो फिचर)

https://www.youtube.com/watch?v=wy_sNm7rrLo&t=241s   म्याग्दी २७ फागुन । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला म्याग्दी सदरमुकाम बेनीबजारमा सुरु भएको छ । देशभरबाट आएका मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । बृहत ¥यालीमा मगर भेषभुषा पदर्शनी संगै मौलिक पुख्र्यौली नृत्य समेत देखाईएको छ । ¥यालीमा सहभागीहरुले... पुरा पढ्नुहोस

बेनी अस्पतालमा औषधी विक्रि कक्ष

म्याग्दी, २७ फागुन । लायन्स क्लव अफ बेनी पिस सिटिले बेनी अस्पतालमा औषधी विक्रि कक्ष भवन निर्माण गरेको छ । अस्पतालमा विरामीहरुलाई सहज सुविधा उपलब्ध गराउनका लागि निर्माण गरिएको भवनको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी थिईन । अस्पतालमा विरामीलाई सहज सेवा पु¥याउने उद्देश्यले बेनी पिस सिटिले... पुरा पढ्नुहोस

बेनी अस्पतालमा निशुल्क पाठेघर परिक्षण शिविर

म्याग्दी, २७ फागुन । बेनी अस्पतालमा निशुल्क पाठेघर परिक्षण शिविर राखिएको छ। गण्डकी प्रदेश सरकारको समन्वय र नेपाल टे«ड यूनियन महासंघ(जिफन्ट) बेनी नगर कमिटिको आयोजनामा स्त्रीरोग सम्वन्धी विहिबार निशुल्क स्वास्थ्य शिविर राखेका हुन् । बेनी अस्पतालको ब्यवस्थापनमा आयोजित शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले आमाहरु बचाउ... पुरा पढ्नुहोस

ट्याक्सी दुर्घटना हुँदा चार जना घाइते

म्याग्दी २७ फागुन ।   बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरबाट दर्शन गरी फर्किदै गरेको ट्याक्सी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । महाशिवरात्रीको अवसरमा गलेश्वर दर्शन गरी फर्किन क्रममा ध १ ज ४७५ नम्बरको ट्याक्सी दुर्घटनामा चालकको असावधानीका कारण सडकबाट खसेको ट्याक्सीमा सवार पर्वतकी लक्ष्मी शर्मा,... पुरा पढ्नुहोस

नारच्याङमा निर्माण भएको मिस्ट्री खोला जलविद्युतको परीक्षण उत्पादनको तयारी

म्याग्दी, २६ फागुन अन्नपुर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माण सम्पन्न भएको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत् आयोजनाले शुक्रबार देखि परीक्षण उत्पादन गर्ने तयारी गरेको छ । आयोजनाको अहिले उपकरण परीक्षण भइरहेको छ । माउन्टेन इनर्जी कम्पनी प्रालिले निर्माण गरेको आयोजनाको ३ वटै युनिटको परीक्षण (ड्राइ टेस्ट) भइरहेको कन्स्ट्रक्सन म्यानेजर चुडामणि निरौलाले... पुरा पढ्नुहोस

कोरोनाले अन्नपुर्णको आन्तरिक आम्दानी गुम्यो

म्याग्दी, २६ फागुन । कोरोनाले पर्यटक आगमन ठप्प हुदाँ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको चालू आर्थिक वर्षको आन्तरिक आम्दानी गुमेको छ । पर्यटकीय स्थल घोडेपानी, पुनहिल र तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन नपाएपछि गाउँपालिकाको १ करोड रुपैयाँ बढी आम्दानी गुमेको हो । यो वर्ष पर्यटक आगमन नभएपछि पर्यटकीय स्थलको प्रवेश शुल्क उठाउने... पुरा पढ्नुहोस

गलकोटमा चैत दोस्रो साता परम्परागत होली मेला

बागलुङ  २६ फागुन  । होली पूर्णिमा मेला २०७७ नजिकिए सँगै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले आफ्नो ३६ औं वार्षिकोत्सव तथा होली मेला २०७७ भव्य अनि सभ्य रूपमा मनाउने भएको छ । संस्थाको कार्यालय मल्म सप्ताहघाटमा आज सम्पन्न कार्यसमिति, सल्लाहकार, सरोकारवालाको बैठकले मेला आयोजना गर्ने निर्णय... पुरा पढ्नुहोस

देउवाद्वारा डा.खड्काको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा.भूपेन्द्र बहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । डा. खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले डा.खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोक विज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जलि र शोक... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीका पूर्व सभापति खड्काको निधन

म्याग्दी २५ फागुन । नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापति डा. भुपेन्द्रबहादुर खड्काको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत काठमाण्डौ पु¥याइएको भएपनि उपचारकै क्रममा उहाँको निधन भएको म्याग्दी काँग्रेसले जनाएको छ । अधिवक्ता समेत रहनुभएका डाक्टर खड्काले राजनीति  र सामाजसेवा संगै जिल्लाको शिक्षा, स्वास्थ्य र न्यायको क्षेत्रमा महत्वपूर्ण... पुरा पढ्नुहोस