म्याग्दी समाचार
कपडा तथा फेन्सी व्यवसायी समितिद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई पोशाक वितरण
- 4 बर्ष, 11 महिना अगाडि
- ४ माघ २०७७, आईतवार
म्याग्दी ४ माघ । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । स्रोत कक्षामा अध्ययनरत १२ जना विद्यार्थीहरुलाई स्विटर, टोपी र जुता वितरण गरिएको हो । सो अवसरमा विद्यालयमा अध्ययनरत साधारणतर्फका १० जना विपन्न... पुरा पढ्नुहोस
घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको अध्यक्षमा अमर बानियाँ चयन
- 4 बर्ष, 11 महिना अगाडि
- ४ माघ २०७७, आईतवार
म्याग्दी ४ माघ । नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ म्याग्दीको १९ औं बार्षिक साधारणसभा तथा ९ औं अधिवेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनबाट निर्वतमान अध्यक्ष एवम् केन्द्रिय प्रतिनिधि लिलाराम गौतम, बरिष्ठ उपाध्यक्ष लोकनाथ रेग्मी, उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव डम्बर कार्की,... पुरा पढ्नुहोस
हिमाल आरोहणमा म्याग्दीका पुर्जा सहितको नेपाली टोलीले रच्यो नयाँ इतिहास
- 4 बर्ष, 11 महिना अगाडि
- ४ माघ २०७७, आईतवार
म्याग्दी ४ माघ । हिमाल आरोहणमा म्याग्दीका निर्मल पुर्जा सहितको १० नेपालीको एक समूहले इतिहास रचेका छन् । उनीहरुले चिसो मौसममा संसारको दोस्रो अग्लो पर्वत ‘माउन्ट केटु’ को आरोहण गरेर विश्व रेकर्ड स्थापित गरेका हुन् । कारकोरम रेन्जको यो पर्वतलाई यो महिनामा आरोहण गर्न यसअघि कोही पनि सफल भएका थिएनन्... पुरा पढ्नुहोस
प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसद्धारा ६ वटै पालिकामा विरोध प्रदर्शन
- 4 बर्ष, 11 महिना अगाडि
- ३ माघ २०७७, शनिबार
बेनी ३ माघ । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए । उनिहरुले प्रधानमन्त्री केपी... पुरा पढ्नुहोस
बेनी सिटीद्घारा बालगृहमा सहयोग रकम हस्तान्तरण
- 4 बर्ष, 11 महिना अगाडि
- ३ माघ २०७७, शनिबार
म्याग्दी ३ माघ । विभिन्न सामाजिक कार्यहरुमा क्रियालिश लायन्स क्लब अफ बेनी सिटीले तृप्ती फाउन्डेसनका संस्थापक हरि राम्जाली ज्यूको सहयोगमा नेपाल बाल संगठन म्याग्दी अन्तर्गत रहेको म्याग्दी बालगृहमा आर्थिक सहयोग गरेको छ । बालगृहमा रहेका बाल बालिकाहरुको पठन पाठनमा सहयोग पु¥याउने उदेश्यले नगद रु ३० हजार नगद सहयोग हस्तान्तरण गरिएको... पुरा पढ्नुहोस
विपद उद्दारका सारथि शेरचनलाई सम्मान
- 4 बर्ष, 11 महिना अगाडि
- ३ माघ २०७७, शनिबार
सुन्दरकुमार थकाली जोमसोम ३ माघ । २३ औ राष्टिय भुकम्म सुरक्षा दिवसको अवसरमा बेनी–जोमसोम सडकखण्डमा कार्यरत सडकका सुपरभाईजर, बिपद उद्दारका सारथि ईन्द्रसिङ शेरचनलाई सम्मान गरिएको छ । बर्सेनि वर्षातको समयमा बेनी – जोमसोम ७६ किमि सडकमा पटक – पटक बाढी, पहिरो र नदि कटानले सडक अवरुद्द हुँदा निश्वार्थभावले खटिए बापत... पुरा पढ्नुहोस
कप्तान अरुणा शाहीलाई गण्डकी प्रदेशद्वारा १ लाख नगद सहित सम्मान
- 4 बर्ष, 11 महिना अगाडि
- ३ माघ २०७७, शनिबार
पोखरा, ३ माघ । नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा एक कार्यक्रमका विच भव्य सम्मान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत पौष २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस विद्यामा जित हासिल गरेकी शाहीलाई गण्डकी प्रदेश सरकारले अरुणालाई खेलाडी प्रोत्सहान स्वरुप नगद १ लाख प्रदान... पुरा पढ्नुहोस
फेन्सी ब्यवसायी शर्माद्धारा आवासीय बिद्यालयका बिपन्न बालबालिकालाई सहयोग
- 4 बर्ष, 11 महिना अगाडि
- २ माघ २०७७, शुक्रबार
बेनी, २ माघ । बेनीका कपडा तथा फेन्सी ब्यवसायी दामोदर शर्माले धवलागिरी गाउँपालिका–७ शिवाङमा सञ्चालित हेम आवासीय माविका बिपन्न बिद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुभएको छ । डि.एण्ड जी फेन्सीका सञ्चालक शर्मा र उहाँकी श्रीमति गिता रिजालले धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनलाई शुक्रबार छ जना बालबालिकाहरुका लागि एक/एक सेट पोशाक उपलब्ध गराउनुभयो... पुरा पढ्नुहोस
विदाइ भएर जाँदै गर्दा प्रनाउ कुँवरले भने ‘म्याग्दीको परोपकार संस्कृति गहना हो’ (भिडियो)
- 4 बर्ष, 11 महिना अगाडि
- १ माघ २०७७, बिहीबार
म्याग्दी १ माघ । म्याग्दीमा एक बर्षे कार्यकाल पुरा गरि सरुवा भएर जाँदै गर्दा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरले म्याग्दीको परोपकारी भावनाबाट आफु प्रभावित बनेको प्रतिकृया दिनुभएको छ । आफ्नो एक बर्षे कार्यकालका कार्यसम्पादन र कार्यसम्पादनका क्रममा आएका अप्ठ्याराहरुबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रनाउ कुँवरले... पुरा पढ्नुहोस
जिल्ला प्रहरी कार्यालयमा नागरिक सहायता र स्तनपान कक्ष स्थापना (भिडियो सहित)
- 4 बर्ष, 11 महिना अगाडि
- १ माघ २०७७, बिहीबार
https://www.youtube.com/watch?v=rf_6ZuCFSCY म्याग्दी १ माघ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा नागरिक सहायता कक्ष र स्तनपान कक्ष स्थापना गरिएको छ । कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा कार्यालयले उक्त दुई कक्ष स्थापना गरेको हो । कार्यालय परिसरमा निर्मित सुविधासम्पन्न सहायता कक्ष र स्तनपान कक्षका लागि रघुगंगा गाउँपालिकाले रु... पुरा पढ्नुहोस