म्याग्दी समाचार

आपतकालीन सहयोग संजालद्वारा अग्नी पीडित ब्यबसायी शर्मालाइ सहयोग

अमित बिश्वकर्मा म्याग्दी ३० साउन । आपतकालीन सहयोग सञ्जाल बेनपा ६ अर्थुङ्गे म्याग्दीले बेनीका अग्नी पडित ब्यबसायी प्रमोद शर्मालाइ आर्थिक सहयोग गरेको छ । शुक्रबार बेनपा ६ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण सिं बानीयाँ मार्फत रु ७५ हजार ४३ रुपैयाँ शर्मालाइ प्रदान गरिएको हो ।... पुरा पढ्नुहोस

डम्मरामा सरसफाई तथा सचेतना कार्यक्रम संचालन

अमित बिश्वकर्मा म्याग्दी ३० साउन ।  परिबर्तन, सकरात्मक मार्गदर्शन, शिक्षा, खेलकुद, स्वास्थ्य र समृद्घ राष्ट्रका लागि युवा भन्ने मुल उदेश्यका साथ गठन भएको डम्मरा युवा क्लबले शनिबार बेनी नगरपालीका ६ डम्मरा क्षेत्रमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । क्लबका पदाधिकारीहरुले डम्मराका प्रत्यक घर वरपर र सडक छेउछाउँमा रहेका प्लास्टिक, सीसा,... पुरा पढ्नुहोस

म्याग्दीका निराजन जावलाखेल क्लबमा अनुबन्धित

म्याग्दी २९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका १७ बर्षिय फुटवल खेलाडी निराजन खत्री नेपालको चर्चित फुटवल क्लब जावलाखेल युथ क्लबमा अनुबन्धित भएका छन् । सानै उमेरदेखि फुटवल खेलमा पहिचान स्थापित गरेका खत्री दुई बर्षका लागि ए डिभिजनको क्लब जावलाखेल क्लबमा आबद्ध भएका हुन् । एन्फा एकेडेमि बुटवलमा रहेर विगत... पुरा पढ्नुहोस

पहुँचवाला ठेकदारको बदमासीले म्याग्दीका ठुला योजना अलपत्र

  म्याग्दी, २९ साउन । निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको दुई बर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ३० प्रतिशत मात्रै सकिएको छ । अस्पतालको स्तरोन्नती गरि ५० बेड क्षमतामा रुपान्तरण गर्नका लागि २०७६ मंसिर भित्रै निर्माण सम्पन्न गर्ने गरी अस्पताल भवन निर्माणका लागि ठेक्का सम्झौता भएपनि... पुरा पढ्नुहोस

फेरि उठ्दै छ पर्यटकीयस्थल बेलढुङ्गा

बागलुङ २९ साउन । अग्ला डाँडाकाँडा र पहाडमा भ्यू टावर बनाउने लहड चलिरहेका बेला प्राकृतिक ‘भ्यू टावर’ बेलढुङ्गा एकाएक चर्चामा आउँदै थियो । बेल आकारको ढुङ्गा दुई हजार ११८ मिटरको उचाइमा थियो । जहाँबाट सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देखिन्छ । तर, २०७७ साल भदौमा... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्र म्याग्दीले २४ वडामा कमिटि पुर्नःगठन

  म्याग्दी, २९ साउन । नेकपा माओवादी केन्द्र म्याग्दीले २४ वटा वडामा संगठन पुर्नःगठन गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार अन्नपूर्णको ८, मालिकाको ७, मंगलाको ५ र धवलागिरीको चार वटा वडामा माओवादीको वडा कमिटि पुनगठन भएको हो । अन्नपूर्णको दोवामा अरुण सुनार अध्यक्ष र गोपाल पौडेल सचिब रहेको ९ सदस्यीय, भुरुङ–तातोपानीमा... पुरा पढ्नुहोस

नागपञ्चमी पर्व घरघरमा नागको पूजा आराधना गरि मनाइँदै

म्याग्दी २९, साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ... पुरा पढ्नुहोस

बागलुङमा आजदेखि कडा निषेधाज्ञा

बाग्लुङ २८, साउन । बागलुङमा कडा प्रावधानसहित आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषेधाज्ञा थप गरिएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । यसअघि गत मङ्गलबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण दर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने... पुरा पढ्नुहोस

आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने, सतर्क रहन आग्रह

२८ साउन । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक९दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको... पुरा पढ्नुहोस

आगलागी पीडित ब्यवसायीलाई उद्योग वाणिज्य संघको सहयोग

बेनी, २७ साउन । म्याग्दीको सदरमुकाम बेनीमा आगलागीबाट लाखौ क्षति ब्यहोरेका दुई ब्यवसायीलाई म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ। मंगलबार राती अकस्मात भएको आगलागीबाट बेनीको न्युरोडमा जग्गनाथ शर्माले संचालन गरेको नयन किराना स्र्टोश र प्रमोद शर्माले संचालन गरेको रघुगंगा दुध कर्नर एण्ड डेरीमा आगलागीबाट पुर्ण रुपमा क्षति भएको... पुरा पढ्नुहोस