म्याग्दी समाचार

राखूमा भएका पुरातात्विक, ऐतिहासिक संरचना : मानवशास्त्र तथा समाजशास्त्रिय अध्ययन र पर्यटकिय संभावना

दलिपकुमार मल्ल (पिएचडि) म्याग्दी पिप्ले ७, हाल रघुगंगा गाँउपालिका वडा नं ३ सामाजिक मनोवैज्ञानिक अध्ययन अनुसन्धानकर्ता परिचय यस राखूमा रहेका विभिन्न ऐतिहासिक स्थलहरुले के जनाउदछ भने यहाँ विभिन्न काल देखी बिभिन्न राजाहरुले राज्य गरेका थिए भन्ने कुराको पुष्टि गर्दछ जहाँ गाँउका निकै माथिका टाकुराहरु जसमध्ये थापाकोट,रामकोट, रुइसे डढेकोट, भर्लकोट हाल... पुरा पढ्नुहोस

परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक खबरदारी आवश्यक : मन्त्री पौडेल

  म्याग्दी १६ कात्तिक । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताउनुभयो । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा आयोजित चौथो जिल्ला सम्मेलनमा बोल्दै मन्त्री पौडेलले तथ्यपुणर् रुपमा सन्तुलित समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । सम्मेलनमा समग्र बिकास... पुरा पढ्नुहोस

पत्रकार खत्री ‘कृष्ण सेन-मदन स्मृति’ पत्रकारिता पुरस्कारबाट सम्मानित

  म्याग्दी १६ कात्तिक । पत्रकार धिरन खत्रीलाई  ‘कृष्ण सेन-मदन स्मृति’ पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनको अवसरमा पत्रकार खत्रीलाई  सम्मान गरिएको हो । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेल, गण्डकी प्रदेशसभा सदस्य बिनोद केसी, नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज... पुरा पढ्नुहोस

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा खत्री

  बेनी, १६ कात्तिक । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य... पुरा पढ्नुहोस

छैटौँ जिल्ला सभा : थलिएका विकास आयोजना गति दिन निर्माण ब्यवसायीलाई निर्देशन

म्याग्दी, १५ कात्तिक । म्याग्दीमा थलिएका ठुला विकास आयोजनालाई गति दिन निर्माण ब्यवसायी र सम्वन्धीत कार्यालयलाई ताकेता गर्ने छैटौँ जिल्ला सभाले निणर्य गरेको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजना भएको जिल्ला सभामा ठुला आयोजनालाई समयमै सम्पन्न गराउनका लागि निर्माण ब्यवसायी र सम्वन्धी कार्यालय ध्यानाकर्षण गराउने निणर्य गरेको हो ।... पुरा पढ्नुहोस

गलेश्वर- भगवती सडकका ठेकेदारलाई कारबाहिको माग

म्याग्दी, १५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले-भगवती सडक कालोपत्रे योजनामा निर्माण कम्पनीले चरम लापरबाही गरेको भन्दै कानुनी कारबाहीको माग गरिएको छ । निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरेको र थप भएको समयसिमा सकिन लाग्दा समेत कार्यक्षेत्रमा निर्माण कम्पनी परिचालन नभएपछि स्थानीयबासीले चौतर्फि विरोध जनाएका छन् ।... पुरा पढ्नुहोस

पहेँलपुल धानखेतको फाँट (तस्बिर)

बेनी, १५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घट्टेखोला, छिङ्ग, दशमुरे क्षेत्रमा गरिएको धानबाली पाकेर पहेँलपुल बनेको दृष्य । यस क्षेत्रको खेतमा गरिएको धानबाली पाकेर पहेँलपुल बनेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

जिससको आयोजनामा स्थानीय तह र विषयगत कार्यालयको समिक्षा

  बेनी, १४ कात्तिक । जिल्ला समन्वय समितिको आयोजनामा जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहको आर्थिक बर्ष २०७७/०७८ को बार्षि समिक्षा गोष्ठी भएको छ । बार्षिक सामाजिक गोष्ठीको उद्घाट्न गण्डकी प्रदेशकी पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्नुभएको हो । जिसस प्रमुख देवेन्द्रबहादर केसीको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा पुर्व संविधान... पुरा पढ्नुहोस

महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारीलाई तालिम

  बेनी, १४ कात्तिक । म्याग्दीको स्थानीय तहमा महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारीलाई दुई दिने अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ। सामाजिक विकास कार्यालय म्याग्दीले महिला तथा बालबालिका क्षेत्रका कार्यरत कर्मचारीको क्षमता बृद्धि गर्नका लागि कात्तिक १४ र १५ गते अभिमुखीकरण तालिम संचालन गरिएको हो । कार्यालय प्रमुख रमेश... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको बार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई

म्याग्दी, १४ aकात्तिक । रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८को बार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद विनोद केसीले गर्नुभएको हो ।। बार्षिक... पुरा पढ्नुहोस