म्याग्दी समाचार

माओवादीबाट पिप्लेको वडा अध्यक्ष पदको उम्मेदवारमा युवा नेता कटुवाल

म्याग्दी, ९ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिका– ३ पिप्लेको वडा अध्यक्षको उम्मेदवारमा नेकपा माओबादी केन्द्रबाट युवा नेता रेशम कटुवाललाई चयन गरेको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले वडाअध्यक्षमा कटुवाललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । कटुवाल अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य... पुरा पढ्नुहोस

म्याग्दीको बिम बराह तालमा पूर्वाधार निर्माण

म्याग्दी ९ बैशाख । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ बिमवाङस्थित बराह ताल संरक्षणका लागि पूर्वाधार निर्माण गरिएको छ । बराह तालको संरक्षण गरी पर्यटन विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको हो । मालिका गाउँपालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बराह तालमा घेराबार, पैदलमार्ग र सार्वजनिक शौचालय निर्माण गरिएको जानकारी दिनुभयो । “बराह... पुरा पढ्नुहोस

नेपाली काँग्रेस म्याग्दीले ६ वटै स्थानीय तहमा अध्यक्षको उम्मेद्धार टुङ्गायो

म्याग्दी ८ वैशाख । नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका छ वटै स्थानीय तहको प्रमुख पदका उमेद्वार सर्वसम्मत चयन गरेको छ । बेनी स्थित काँग्रेसको पार्टी कार्यालयमा वसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण, धवलागिरी र रघुगंगा गाउँपालिकाको अध्यक्ष तथा अन्नपूर्णको उपाध्यक्षको उमेद्वार छनौट गरेको हो ।... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारी र वडाअध्यक्ष कटु्वालद्वारा सरकारी सवारी फिर्ता

म्याग्दी, ८ बैशाख । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र वडानम्वर २ का वडा अध्यक्ष रिमबहादुर कटुवालले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन फिर्ता गर्नुभएको छ । गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिकाबाट सुविधाको रुपमा प्रयोग गर्दै आउनुभएको ग १ झ ४१९ गाडी र वडा अध्यक्ष कटुवालले प्रयोग गर्दै आउनुभएको ग १ ब... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा माओवादी केन्द्रको उमेद्वारी घोषणा

दरवाङ, ८ बैशाख । नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार सार्वजनिक गरेको छ । गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षमा गौरी सेञ्चुरीलाई उमेद्वार... पुरा पढ्नुहोस

पहिरोमै आठ जना आफन्त गुमाएको परिवार : ‘सन्तानसंगै गुमेको खुसी अझै फर्किएन’

कमल खत्री बेनी, ८ वैशाख । रामसती श्रीपाली उमेरले ४८ बर्ष काट्नुभयो । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा बस्दै आउनुभएका श्रीपालीको परिवार आयस्रोतले निम्न बर्ग भएपनि सन्तोष नै थिए, खुसी नै थिए । तर यो परिवारको खुसी २०७७ साल असार २५ गते रातीको पहिरोले खोसिदियो । मध्यरातमा आएको भिषण बर्षासंगैको पहिरोले... पुरा पढ्नुहोस

बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  म्याग्दी, ८ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सदरमुकाम बेनीमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिवार जिल्ला अदालतका न्यायाधिश तथा मूख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन कार्यालय स्थापना गर्नुभएको हो । कार्यालय स्थापना गर्दै मूख्य निर्वाचन... पुरा पढ्नुहोस

लोमान्थाङमा कांग्रेसका वडा सदस्य एमालेमा प्रवेश

म्याग्दी— ८  बैशाख नेपाली कांग्रेसका सक्रिय सदस्य एवं लोमान्थाङ गाउँपालिका —५ का वडा सदस्य समेत रहेका पासाङ गुरुङ बिहिबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।उनलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य ईन्द्रधारा बिष्टले पार्टी प्रवेश गराएका हुन् । स्थानीय तह निर्वाचन २०७४ मा गुरुङ नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्विरोध निर्वाचित... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा एसइईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई

म्याग्दी ७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयबाट एसइई परिक्षामा सहभागी हुने विद्यार्थीहरुको विदाई गरिएको छ । वैशाख ९ गतेदेखि सुरु भएको एसइई परिक्षामा विद्यालयबाट सहभागी हुने १६ जना विद्यार्थीहरुलाई विद्यालयका शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिको तर्फबाट शुभकामना सहित विदाइ गरिएको थियो । विद्यालयको कक्षा ९... पुरा पढ्नुहोस

बाली भित्र्याउने चटारो (तस्वीर)

बेनी, ७ वैशाख : म्याग्दीको धवलागिरि गाउँपालिका–५ मलम्पारमा खेतवारीमा पाखेका जौ काट्दै गरेका स्थनीय । यतिबेला ग्रामिण भेगका कृषकलाई हिउँदे बाली भित्र्याउने चटारो बढेको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस