उत्कृष्ट खेलाडी घोषित

  • १४ फाल्गुन २०७९, आईतवार
  • 547 पटक पढिएको

 

म्याग्दी, १४ फागुन । बेनीमा सम्पन्न आठौँ जिल्ला स्तिरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा एथेलटिक्सतर्फ ४ स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनुभएकी मंगला गाउँपालिकाकी रिक्जना माझी । मंगला माविको कक्षा ८ मा अध्ययनरत रिक्झना माझीले तीन हजार, एक हजार पाचँसय मिटर सहित रिले दौड र त्रिपल जममा स्वर्ण जितेकी थिईन । तस्विर: धीरन खत्री

]