म्याग्दी समाचार
मगरदाङ्गमा आमाहरूको नमुना कामः ‘मदिरा सेवन र विक्रि वितरणसंगै जुवातास खेल्न रोक’
- 3 बर्ष, 1 महिना अगाडि
- ९ फाल्गुन २०७९, मंगलवार
प्रकाश अधिकारी, बेनी, ९ फागुन : म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्गमा ‘मदिरा सेवन र विक्रि वितरणसंगै जिुवातास खेल्न रोक’ लगाइएको छ । स्थानीय मगरदाङ्ग आमा समूहले गाउँभेला मार्फत सामाजिक नीतिनीयम तयार गरेर लागु गरेका हुन् । समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ गाउँमा मदिरा सेवन... पुरा पढ्नुहोस
म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु
- 3 बर्ष, 1 महिना अगाडि
- ९ फाल्गुन २०७९, मंगलवार
म्याग्दी, ९ फागुन । नेकपा एमाले म्याग्दीले ‘मिसन ग्रासरुट’ अभियान मंगलबारदेखि सुरु गरेको छ । एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा मिसन ग्रासरुट अभियान अन्तर्गत सोमबार र मंगलबार बेनीमा एमाले निकट जनप्रतिनिधि र कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम गरेको थियो । दुई दिनको प्रशिक्षण कार्यक्रम प्रश्चात जिसस सभाहलमा भएको मिसन ग्रासरुट सम्वन्धनमा... पुरा पढ्नुहोस
ओमशान्तिको सभाहल भवन शिलन्यास
- 3 बर्ष, 1 महिना अगाडि
- ९ फाल्गुन २०७९, मंगलवार
बेनी, ९ फागुन । म्याग्दीको बेनीमा योग सभाहल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले बेनी नगरपालिका–७ मा भवन निर्माण शुरु गरेको हो । भवनको मंगलबार गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु... पुरा पढ्नुहोस
जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड फागुन १२ र १३ गते हुने
- 3 बर्ष, 1 महिना अगाडि
- ९ फाल्गुन २०७९, मंगलवार
म्याग्दी, ९ फागुन । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा फागुन १२ र १३ गते जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड हुने भएको छ। जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौँ रनिङशिल्ड गर्न लागिएको हो । बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी, कराते र एथलेटिक्ससमा पालिकास्तरीयबाट सहभागि... पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारीको जलजला क्षेत्रको भ्रमणको दिन पालिकाले दियो सार्वजनिक विदा
- 3 बर्ष, 1 महिना अगाडि
- ८ फाल्गुन २०७९, सोमबार
जलजला ८ फागुन ।आगमी बुधवार हुने राष्ट्रपति विद्यादेवी भण्डारीको पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणलाई लिएर जलजला गाउँपालिकाले उक्त दिन सार्वजनिक विदा दिएको छ । फागुन १० गते राष्ट्रपति भण्डारीले जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्षेत्रको अवलोकन र वडा नम्बर २ पूर्ण गाउँ स्थित आदि बराह तालमा... पुरा पढ्नुहोस
पानी नपर्दा लेक र खर्कमा घाँसकाे अभावले पशुचरनकाे समस्या
- 3 बर्ष, 1 महिना अगाडि
- ८ फाल्गुन २०७९, सोमबार
म्याग्दी ८ फागुन । ६ महिनादेखि वर्षा नहुँदा र हिउँ नपर्दा म्याग्दीको बेसीदेखि उच्च लेकाली क्षेत्रमा पशुलाई चरन अभाव भएको छ। लामो खडेरी र सुख्खाका कारण लेक र खर्क मा घाँस नउम्रिँदा चरन समस्या भएको हो। लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहान समेत सुक्न थालेका छन्। गाई–भैंसी लगायत पशुचौपाया... पुरा पढ्नुहोस
म्याग्दीको पुराना र प्राचिनकालिन कुवा नासिँदै
- 3 बर्ष, 1 महिना अगाडि
- ८ फाल्गुन २०७९, सोमबार
गलेश्वर ८ फागुन । सिरानमा ऐतिहासिक ज्यामरुककोट, पुधारमा सात्लेपानीको भिर । भिरको बीच हुँदै भकुण्डे उक्लने र बगरफाँट, खबरा झर्ने पुरानो बाटा छ । बाटोको दायाँतर्फ करिब पाँच सय वर्ष पुरानो एउटा कुवा छ । त्यो कुवालाई स्थानीयले सात्लेपानीको राजकुवा भन्दछन् । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे नजिकै सात्लेपानीको जङ्गलमा... पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री
- 3 बर्ष, 1 महिना अगाडि
- ८ फाल्गुन २०७९, सोमबार
बेनी, ८ फागुन । नेपाल शिक्षक संघ म्याग्दीको नवौँ जिल्ला अधिवेशनबाट नगेन्द्रबहादुर खत्रीको अध्यक्षमा पुन नयाँ कार्यसमिति गठन गरिएको छ । खत्री संघको अधिल्लो कार्यसमितिको पनि अध्यक्ष रहनुभएको थियो । समितिको उपाध्यक्षमा भिमकुमारी सुवेदी, उपाध्यक्षमा चन्द्रमान छन्त्याल, सचिवमा विनय श्रेष्ठ रहनुभएको छ । अर्थसचिवमा शिवदत्त रेग्मी, महिला सह–सचिवमा अन्जु... पुरा पढ्नुहोस
रु एक करोड लगानीमा ‘मंगला इन्द्रेणी पार्क’ तयार, उद्घाटन समारोह (भिडियो र तस्बिरमा)
- 3 बर्ष, 1 महिना अगाडि
- ७ फाल्गुन २०७९, आईतवार
बेनी, ७ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मंगला इन्द्रेणी पार्क’ निर्माण गरिएको छ । मंगला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको रु १ करोड लागतमा बहुउदेश्यीय पार्क निर्माण गरिएको हो । https://www.youtube.com/watch?v=4D94zu6DjwM&t=459s आइतवार... पुरा पढ्नुहोस
म्याग्दी प्रवासी नेपाल संघ (माेना) अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन
- 3 बर्ष, 1 महिना अगाडि
- ७ फाल्गुन २०७९, आईतवार
अष्ट्रेलिया ७ फागुन । म्याग्दी प्रवासी नेपाल संघ (माेना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं बार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले ईन्द्र थापा मगरकाे अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिकाे वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक्की श्रेष्ठ, महासचिवमा दिनेश खत्री, सचिवमा सुमन बाँनिया, सहसचिवमा गोकुल भण्डारी,... पुरा पढ्नुहोस