म्याग्दी समाचार
म्याग्दी अनलाईनका संयोजक देवान छन्त्याललाई मातृशोक
- 2 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
म्याग्दी, ८ जेठ । म्याग्दी अनलाईनका संयोजक हिम (देवान) छन्त्याललाई मातृशोक परेको छ। धवलागिरी गाउँपालिका– ५ मल्कवाङ हाल पोखरा महानगरपालिका – १६ मध्यपथ पोखरामा बसोबास गर्दै आएका छन्त्यालकी आमा ७३ बर्षिय हर्कदेवी छन्त्यालको पोखरा मध्यपथ रहेको आफ्नै निवासमा जेठ ८ गते सोमबार बेलुका साढे ५ बजे निधन भएको हो... पुरा पढ्नुहोस
टेण्डर नपरेपछि बेनी नगरपालिकाले बगरलाई आय ठेक्कामा लगायो
- 2 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
बेनी, ८ जेठ । पालिकाको प्रमुख आम्दानीको स्रोत मानिएको नदीजन्य सामाग्रीको उत्खनन्का लागि ठेक्का नलागेपछि बेनी नगरपालिकाले आय ठेक्कामा नदीजन्य सामाग्री विक्रि गरेको छ । नगरपालिकाभित्र रहेका ९ वटा बगरको प्रारम्भीक बातावरणीय प्रभाब परिक्षण गरी न्यूनतम करिब रु ७३ लाख आय हुने अनुमान गरिएको थियो । चार पटक बोलपत्र आह्वान... पुरा पढ्नुहोस
वरिष्ठ शिक्षाप्रेमी भक्ति हिराचनलाइ जनबाल माबिद्वारा सम्मान
- 2 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
सुशीलबाबू थकाली मुस्ताङ, ८ जेठ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर-२ मार्फा गाउँमा अवस्थित श्री जनबाल माध्यमिक बिधालयको अभिभावक भेला - २०८० सम्पन्न भएको छ । सोही अवसरमा मार्फा गाउँका वरिष्ठ समाजसेवी, शिक्षाप्रेमी एवम् पुर्व जिल्ला सभापति भक्ति हिराचलाइ बिधालयले सम्मान गरेको हो । बिधालयको वार्षिक कार्यक्रम अनुसार यसपटक... पुरा पढ्नुहोस
मौरिस हर्जोग पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो (फोटो फिचर )
- 2 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
कमल खत्री बेनी, ८ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ । नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि पदमार्ग हुँदै पर्यटकहरुको आगमन बढाउन गाउँपालिकाले प्रर्वद्धन अभियान सञ्चालन गरेको... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडकमा सिधा यातायात सूचारु
- 2 बर्ष, 7 महिना अगाडि
- ७ जेष्ठ २०८०, आईतवार
म्याग्दी, ७ जेठ । पहिरो र बाढीले आज विहानदेखि अवरुद्ध रहेको बेनी– जोमसोम सडक सूचारु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा बाढीले कल्भट पुल, नौनीबगर र वडानम्वर ३ को दानाको गुईठेमा आएको पहिरोलाई डोजर परिचालन गरेर मर्मत गरेपछि सडक सूचारु भएको हो । सदरमुकाम बेनी हुँदै हिमाली जिल्ला मुस्ताङलाई... पुरा पढ्नुहोस
रेडक्रस, अर्थुङ्गे छाप उपशाखाको अधिवेशन सम्पन्न र जग्गादाता ध्रुवलाल शर्मा सम्मानित
- 2 बर्ष, 7 महिना अगाडि
- ७ जेष्ठ २०८०, आईतवार
म्याग्दी ७ जेठ । नेपाल रेडक्रस सोसाइटी, अर्थुङ्गे छाप उपशाखाको दोस्रो अधिवेशन भएको छ।अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । सभाको उद्घाटन गर्दै नगरप्रमुख सुरत के.सीले भुमीदान महादान भएको र रेडक्रसमा उच्च योगदान पुर्याएका जग्गादाता साहित्यकार ध्रुवलाल शर्माको उच्च प्रशंसा गर्दै शिवमाला संगैं दोसल्ला र प्रशंसापत्र हस्तान्तरण गर्नुभयो ।... पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरमा खेलकुद प्रतियोगिता (फोटो फिचर)
- 2 बर्ष, 7 महिना अगाडि
- ७ जेष्ठ २०८०, आईतवार
कमल खत्री बेनी ७ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको प्रचार प्रसारका लागि आधार शिविरमा विविध खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवद्र्धन गर्ने उदेश्यले ‘उच्च उँचाई खेलकुद प्रतियोगिता’ आयोजना गरेको हो । समुद्री सतहदेखि ४ हजार १९० मिटरको... पुरा पढ्नुहोस
मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान
- 2 बर्ष, 7 महिना अगाडि
- ५ जेष्ठ २०८०, शुक्रबार
अन्नपूर्ण ५ जेठ । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि,... पुरा पढ्नुहोस
धौलागिरिको किर्तिमानी आरोहण गर्ने ८४ बर्षिया कार्लोसको सपना अधुरै
- 2 बर्ष, 7 महिना अगाडि
- ४ जेष्ठ २०८०, बिहीबार
कमल खत्री म्याग्दी ४ जेठ । स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरियाले म्याग्दीमा अवस्थित संसारको सातौ अग्लो धौलागिरि हिमालको किर्तिमानी आरोहण गर्ने सपना अधुरो भएको छ । उमेरले ८४ बर्ष पुगेका कार्लोस म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि गत चैत अन्तिम साता... पुरा पढ्नुहोस
बगर तातोपानी कुण्डमा पूर्वाधार अभाब
- 2 बर्ष, 7 महिना अगाडि
- ४ जेष्ठ २०८०, बिहीबार
कमल खत्री बेनी, ४ जेठ । चक्रिय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाब भएको छ । म्याग्दी नदीको किनार नजीकै प्राकृतिक रुपमा बग्ने तातोपानीको मुललाई संकलन गरिएको कुण्डमा स्नान गरि उपचार गराउन आउनेहरुको सख्ंया बढ्दै गएको र कुण्ड परिसरमा पूर्वाधारको अभाब भएपछि स्थानीय समस्यामा... पुरा पढ्नुहोस