मुलुक
बेगमा बोलेरो दुर्घटनाः वडासदस्यसहित ४ जनाको निधन, घाईते ४ जनाको पोखरा रिफर
- 3 बर्ष, 11 महिना अगाडि
- १३ मंसिर २०७८, सोमबार
म्याग्दी, १३ मंसिर । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका - १ बेग जादै गरेको बोलेरो जीप बेगस्थित घात्पामा (औल ) दुर्घटना हुदाँ चार जनाकाको मृत्यु भएको छ। निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुदाँ सवार ८ जनामध्ये ड्राईभर र महिला वडासदस्यसहित ४ जनाको मृत्यु भएको जिल्ला... पुरा पढ्नुहोस
बेनीबाट बेग जादै गरेको बोलेरो जीप घात्पामा दुर्घटना
- 3 बर्ष, 11 महिना अगाडि
- १३ मंसिर २०७८, सोमबार
म्याग्दी, १३ मंसिर । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका - १ बेग जादै गरेको बोलेरो जीप बेगस्थित घात्पामा दुर्घटना भएको छ। बेनीबाट गाउँ फर्कदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुदाँ सवार दुई जना पुरुषको मृत्यु भएको छ भने अन्य ६ जना घाईतेलाई उद्वार गरी... पुरा पढ्नुहोस
भीम रावलले अध्यक्ष, घनश्याम भूसालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा दिए उम्मेदवारी
- 3 बर्ष, 11 महिना अगाडि
- १३ मंसिर २०७८, सोमबार
चितवलन १३ मंसिर । चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनमा अधिकार लिएका केपी शर्मा ओलीले प्रस्ताब गरेको पदाधिकारीमा विद्रोही उम्मेदारी दर्ता भएको छ । यसैक्रममा अध्यक्ष पदमा भीम रावलको उम्मेदवारी पनि दर्ता भएको छ । घनश्याम भूसालले उपाध्यक्षमा र भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता... पुरा पढ्नुहोस
म्याग्दीमा गर्भ खेरजाने समस्या बढ्दो
- 3 बर्ष, 11 महिना अगाडि
- १३ मंसिर २०७८, सोमबार
म्याग्दी, १३ मङ्सिर । म्याग्दी जिल्लामा पछिल्ला केही वर्षदेखि गर्भ तुहिने र मृत नवजात शिशु जन्मने समस्या बढेको छ । बेनी अस्पतालमा रहेको मातृ तथा नवशिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपिडिएसआर) को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको देखाएको हो । तथ्याङ्कअनुसार आव २०७५/७६... पुरा पढ्नुहोस
सीमावर्ती बस्ती लोमान्थाङमा केन्द्रीय लाइनको विद्युत् बिस्तार
- 3 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७८, आईतवार
म्याग्दी १२ मंसीर । चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत विस्तार गरेका हुन् । नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका... पुरा पढ्नुहोस
नेकपा (एस) मुस्ताङको संयोजकमा रसाईली
- 3 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७८, आईतवार
जोमसोम १२ मंसिर । हिमाली जिल्ला मुस्ताङमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले पार्टी कार्यालय स्थापना गरेको छ ।सो पार्टीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले एक समारोहकाबीच शनिबार मुस्ताङ सदरमुकाम जोमसोममा पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।मुस्ताङमा पार्टी कार्यालय स्थापनासंगै मनाङ बाहेक देशका ७६ वटै जिल्लामा नेकपा एसको पार्टी संगठन बिस्तार... पुरा पढ्नुहोस
माओवादी केन्द्रको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चमा रोका
- 3 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७८, आईतवार
काठमाडौ, १२ मंसिर । नेकपा माओवादी केन्द्र निकट काठमाडौमा बस्दै आएकाहरु आवद्ध म्याग्दी काठमाडौ सम्पर्क मञ्चको शनिबार पहिलो अधिबेशन भएको छ ।अधिबेशनले याममति रोकाको अध्यक्षतामा २९ सदस्यीय कमिटी चयन गरेको छ । उपाध्यक्षमा अमर खत्री, बिल पुर्जा, दिल बुढाथोकी, सचिबमा मनप्रसाद कडेल, सहसचिबमा ओमकार खत्री र कोषाध्यक्षमा सुवास खड्का रहनुभएको... पुरा पढ्नुहोस
माओवादी केन्द्र मंगलाको अध्यक्षमा याम रोका
- 3 बर्ष, 11 महिना अगाडि
- ११ मंसिर २०७८, शनिबार
म्याग्दी ११ मंसिर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ । शनिबार बाबियाचौरमा सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि.स. २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट वडा नम्बर ३ को अध्यक्षका उमेद्बार बनेका... पुरा पढ्नुहोस
माओवादी केन्द्र मालिकाको अध्यक्षमा दोरण शेरचन
- 3 बर्ष, 11 महिना अगाडि
- ११ मंसिर २०७८, शनिबार
दरबाङ, ११ मंसिर । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ । पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्बाचित गरेको हो । कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्जाली, सचिबमा धनकुमार... पुरा पढ्नुहोस
म्याग्दीका पाँच पालिकामा आज माओवादी केन्द्रकाे अधिवेशन हुँदै
- 3 बर्ष, 11 महिना अगाडि
- ११ मंसिर २०७८, शनिबार
बेनी ११ मंसिर । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) आज शनिबार एकसाथ स्थानीय तहको अधिवेशन गरेर नेतृत्व चयन गर्दैछ् । अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको नेकपा माओवादी केन्द्रको निर्बाचन समितिका म्याग्दी जिल्ला संयोजक चन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो । “सके सर्वसम्मत नत्र निर्वाचनमार्फत पालिकाको... पुरा पढ्नुहोस