मुलुक

मेयरकप बास्केटबलको उपाधी अन्नपूर्ण गाउँपालिकाले जित्यो

  म्याग्दी, ९ असार । कीर्तिपुर नगरपालिका कामठमाण्डौले आयोजना गरेको अन्तर स्थानीय तह( यू–१८) मेयर कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका म्याग्दीको जितेको छ। शनिबार भएको फाईनलमा किर्तिपुर नगरपालिकालाई पराजित गर्दै मेयर कपको उपाधी जितेको छ । आयोजक किर्तिपुरलाई ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण गाउँपालिका च्याम्पीयन बनेको... पुरा पढ्नुहोस

म्याग्दीका प्रदेश सांसदद्वारा सडक स्तरोन्नतीमा प्राथमिकता दिएर बजेट विनियोजन

  म्याग्दी, ९ असार । गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट बिनियोजन भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत म्याग्दीमा आगामी आर्थिक वर्षमा ६८ वटा सडक, तीन वटा झोलुङ्गे पुल र सात वटा सडक... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा साढे ५३ करोड बजेट सार्वजनिक

  म्याग्दी, ८ असार । अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन् पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु. ३५... पुरा पढ्नुहोस

बेनपा–७ मा ‘बेनीबजारलाई सुन्दर बनाउने योजना प्राथमिकतामा’

म्याग्दी ६ असार । बेनी नगरपालिका–७,ले आ.व. २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ । म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण गरेमा सहज हुने वडाबासीको भनाई छ । वडा कार्यालयले बुधबार नगरपालिकाको सभाहलमा आयोजना गरेको... पुरा पढ्नुहोस

म्याग्दीको जनसंख्या घट्दो क्रममा

  म्याग्दी, ६ असार । कृषि, पशुपालन, जलस्रोत र पर्यटनमा अथाह सम्भावनाले भरिपूर्ण म्याग्दीमा जनसंख्या घट्दै गएको छ भने गाउँघर रित्तिदै गएका छन् । सङ्घीयता कार्यान्वयन संगै विकास निर्माणका पूर्वाधार बन्ने क्रमसंग दुर्गम बस्तीहरु सुगम र विकसित बन्दै जान थालेपनि जनसंख्या भने घट्दै गएको छ । गाउँमा विद्यालय भवन, स्वास्थ्य... पुरा पढ्नुहोस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखारहित सेवा मार्फामा

  सुशीलबाबू थकाली, मुस्ताङ, ६ असार ।  नेपालको ग्रामीण क्षेत्रहरूमा सहज रूपमा सेवा दिने उद्देश्य सहित शुरु भएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १०५ औं शाखा मुस्ताङको घरपझोङ गाउँ पालिका वडा नम्बर- २ मार्फामा मंगलबारदेखि सुचारु भएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रमा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गर्दै आइरहेको... पुरा पढ्नुहोस

नेपाल कम्युनिस्ट पार्टी म्याग्दीको सेक्रेटरीमा राम सी

  म्याग्दी, ६ असार । नेपाल कम्युनिस्ट पार्टी म्याग्दीको सेक्रेटरीमा राम सी लाई चयन गरिएको छ। मंगलबार नेकपाको धौलागिरि ब्युरोको तेस्रो पूर्ण बैठकले राम सी लाई सेक्रेटरीमा चयन गरेको हो । नेता राम सीले पार्टीले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै पार्टीको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको वताएका छन्। यो अवसर र... पुरा पढ्नुहोस

दरबाङ–धारापानी सडक अन्तरगत बादीका भिरमा सडक ढलान

  म्याग्दी, ४ असार । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका– ७ स्थित दरबाङ–धारापानी सडक अन्तरगत बादीका भिरमा तीन सय मिटर सडक ढलान गरिएको छ । अप्ठेरो भिरमा सुरक्षित यात्राका लागि साँगुरो सडकलाई फराकिलो बनाएर सडक ढलान गरिएको हो । म्याग्दीको सदरमुकाम बेनी हुदै दरबाङ–धारापानी–मुना र लुलाङ सडक अन्तर्गत बादीकाको उकालोमा भीर... पुरा पढ्नुहोस

बाल उद्यानमा रमाउन थाले बालबालिका

  म्याग्दी, २ असार । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल स्थित सार्वजनिक जग्गामा निर्माण भएको बाल उद्यानमा बालबालिका रमाउन थालेका छन् । बाल उद्यान निर्माणले बजारमा कोठामा सिमित रहेका बालबालिकालाई मानसिक, शारीरिक र बौद्धिक विकासका लागि सकारात्मक मनोरञ्जनका लागि सहयोग पुगेको छ। गाउँबाट बजारमा पढाउनका लागि झरेका बालबालिकालाई अभिभावकले बेलुकाको समयमा... पुरा पढ्नुहोस

नयाँ सदस्य थप्दै म्याग्दी सहकारीले मनायो १६ औं स्थापना दिवस

म्याग्दी ३१ जेठ । काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलवार संस्थाको कार्यालयमा १६औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष थदेवी पुनको अध्यक्षता तथा उपाध्यक्ष सुशिला शेरचनको स्वागत भाषणमा सम्पन्न भएको यस कार्यक्रममा संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थितिमा संस्थाको शेयर खरिद गरी नयाँ सदस्य... पुरा पढ्नुहोस