मुलुक

कांग्रेसप्रति एमाले आक्रामकः चुनाव वा सरकार रोज्न चेतावनी

काठमाडौं, ४ फागुन । नेकपा एमालेका नेताहरु नेपाली कांग्रेस नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । केपी ओली नेतृत्वको सरकार ढालेर प्रचण्ड प्रधानमन्त्री बनेपछि माओवादीप्रति बढि आक्रामक बनेका एमाले पछिल्लो समयमा कांग्रेस नेतृत्वमाथि प्रहार केन्द्रित गर्दैछ । कांग्रेसकै कारण मुलुकमा कुनै पनि चुनाव नहुने, सुरक्षा संयन्त्र पङ्गु बनाउने र... पुरा पढ्नुहोस

जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

काठमाडौं, १ फागुन । सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए । पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अयार्ल छन्... पुरा पढ्नुहोस

देउवाले कार्यकर्तालाई भने- ‘चुनाव हुन्छ-हुन्छ-हुन्छ, यसमा शंकै नगर्नुस्’

काठमाडौं, २६ माघ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव हुनेमा कुनै शंका नरहेको भन्दै कार्यकर्तालाई गाउँ जान निर्देशन दिएका छन्। कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको प्रथम स्मृतिदिवस कार्यक्रममा देउवाले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन्। 'चुनाव हुन्छ-हुन्छ-हुन्छ- यसमा कुनै शंकै छैन,' देउवाले भने, 'पहिला संविधानसभाको चुनाव पनि हुँदैन हुँदैन... पुरा पढ्नुहोस

आईजीपी बढुवा: देउवा र निधिबीच चर्को विवाद

काठमाडौं, २६ माघ । कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने विषयलाई लिएर चर्को विवाद बढेको छ । स्रोतका अनुसार सभापति देउवा तेस्रो बरीयातक्रममा रहेका प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई आईजीपी बनाउने कसरतमा छन् । तर, गृहमन्त्री निधि पहिलो बरीयातमा रहेका प्रहरी नायव महानिरीक्षक नवराज... पुरा पढ्नुहोस

न्यायाधीश नियुक्तिमा मधेसी मोर्चाको आपत्ति

मधेसी मोर्चाले न्यायाधीश नियुक्तिप्रति आपत्ति जनाएको छ । बिहिबार राती भएको न्यायाधीस नियुक्ति समानुपातिक नभएको भन्दै आपत्ति जनाएको हो । मोर्चाका नेताहरुले न्यायाधीस नियुक्तिबारे शुक्रबार बसेको तीन दलको बैठकमै चर्को विरोध गरेका थिए । यसैबीच सद्भावना पार्टीले आज दिउसो एक विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सद्भावनाका... पुरा पढ्नुहोस

स्वस्थानी व्रत शुरु

शङ्करापुर नगरपालीकामा अवस्थित धार्मिक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मिक मेला विहिबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष माधवनारायणको मुर्ती शालीनदीमा ल्याएर मेला सुरु हुने व्यवस्थानपन समितीले जानकारी दिएको छ । तिथी ढिलाबाट सुरु हुने भएपनि बिहानैदेखि दर्शनाथीहरुको बाक्लो उपस्थिति मन्दिर वरपर रहेको छ ।श्री... पुरा पढ्नुहोस

बैठक छाडेर पृथ्वीजयन्ती मनाउन हिँडे सहरी विकासमन्त्री !

सहरी विकासमन्त्री अर्जुननरसिंह केसी पृथ्वीजयन्ती मनाउन भन्दै मन्त्रिपरिषद् बैठक छाडेर हिँडेका छन् । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक चलिरहेको बेला केसी पृथ्वीजयन्ती मनाउन भन्दै गृहजिल्ला नुवाकोटतर्फ लागेका हुन् । मन्त्रिपरिषद् बैठक बीचैमा छाडेर हिँड्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले गणतन्त्र आएपछि पनि वर्षेनी पृथ्वीजयन्ती बनाउँदै आएको भन्दै यसवर्ष पनि मनाउन... पुरा पढ्नुहोस

किन छ मधेसी मोर्चा मौन ?

एकपछि अर्को गर्दै राजनीतिक घटनाक्रम अगाडि बढिरहेको बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा भने मौन बसेको छ । जबकी अहिले अगाडि बढेका घटनाक्रमबाट मधेशी मोर्चाका नेताहरु सन्तुष्ट छैनन् । स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन र विना परिमार्जन सविधान संशोधन प्रस्तावलाई स्वीकार नगर्ने भनि मधेशी मोर्चाका नेताहरुले आन्दोलन गर्ने चेतावनी दिँदै आएको थियो... पुरा पढ्नुहोस

एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजाः उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्‍याएको आरोप लगाएका छन् । शुक्रबार बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताए ।‘संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ त्यसले मुलुक मुठभेड तर्फ तानिँदै छ’... पुरा पढ्नुहोस

विपक्षीको शक्ति प्रदर्शनले राजधानीको ट्राफिक अस्तव्यस्त

संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा (एमाले) सहित विभिन्न नौ विपक्षी दलले आज आयोजना गरेको जनप्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ ।काठमाडौँको मुख्य सहर परिक्रमा गर्दै जुलुस प्रदर्शनीमार्गस्थित सभामा परिणत हुनेछ । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न स्थानबाट निक्लिएको जुलुसले... पुरा पढ्नुहोस