मुलुक

गिट्टी कुटेर गुजारा चलाउछन्, दुर्गमका दलित बालबालिका

जाजरकोट, ९ चैत । त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइलाई सँगै हेरालो लाग्नु पनि हो । उनकी आमा वसन्ती विक पनि... पुरा पढ्नुहोस

सर्वोच्चको परमादेश सिलवालको पक्षमा

सर्वोच्च अदालतले सरकारले आइजीपीमा नियुक्त गरेका जयबहादुर चन्दको नियुक्ति बदर गरेको छ । सर्वोच्चले आज फैसला सुनाउदै निर्णय बदर गरेको हो । साथै, अदालतले डीआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको छ । साथै बहालवाला प्रहरी नायव महानिरीक्षकहरुमध्ये योग्यतम् र विगत चार आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा... पुरा पढ्नुहोस

गाउँपालिका नजाने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान बमोजिम आवश्यक पर्ने सम्पूर्ण संघीय कानूनहरु निर्माणको कामलाई तिब्रता दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले स्थानीय तहमा कुनै बिभेद विना मापदण्ड बनाएर कर्मचारी खटाउन निर्देशन दिँदै कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई कानुन बमोजिम कारवाही गर्नसमेत निर्देशन दिएका छन् । उनले संघीयता कार्यान्वयनमा... पुरा पढ्नुहोस

गाउँपालिका नजाने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान बमोजिम आवश्यक पर्ने सम्पूर्ण संघीय कानूनहरु निर्माणको कामलाई तिब्रता दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले स्थानीय तहमा कुनै बिभेद विना मापदण्ड बनाएर कर्मचारी खटाउन निर्देशन दिँदै कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई कानुन बमोजिम कारवाही गर्नसमेत निर्देशन दिएका छन् । उनले संघीयता कार्यान्वयनमा... पुरा पढ्नुहोस

भोलिदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

२ चैत,  परीक्षा नियन्त्रण कार्यालयले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भोलिबाट सुरु हुने माध्यामित शिक्षा परीक्षा प्रक्रिया गत वर्षको जस्तै भएको बताउँदै यो वर्षको परिक्षा पनि लेटर गेटिङ प्रणलीमा... पुरा पढ्नुहोस

एसएसबीको गोलीबाट मारिएका गौतमलाई ११ तोपको सलामी दिइने

काठमाडौं,२८ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सरकारबाट शहिद घोषित गौतमलाई ११ तोपको सलामी दिइने भएको छ । अन्तेष्टिमा नेपाल प्रहरीले शोक धुन बजाउने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिएका छन् ।... पुरा पढ्नुहोस

कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन्। पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उनले बताए। अध्यक्ष ओलीले भने–'अब यस्तो हुँदैन भनेर भारतलाई... पुरा पढ्नुहोस

तस्वीरमा हेर्नुस् नेपाली भूमिमा भारतीय एसएसबीको दादागिरी

  २६ फागुन,  आफ्नै भूमिमा बिकास निर्माण गर्न भारतीय सीमा सुरक्षाबलले रोकेपछि कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आनन्दबजारमा भएको विवादले चरम रुप लिँदा एक नेपालीले ज्यान गुमाउनुपर्‍यो । बिहीबार दिउँसोको झडपमा भारतीय प्रहरीले चलाएको गोलीबाट ३० बर्षीय स्थानीय गोविन्द गौतमको मृत्यु भएपछि स्थिति तनावग्रस्त छ र अहिले पनि त्यहाँ नाराबाजी भइरहेको छ... पुरा पढ्नुहोस

सप्तरीमा मानवअधिकार आयोगसहित दर्जन बढी गाडीमा तोडफोड

काठमाडौं, २६ फागुन । मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहीबार राष्ट्रिय मानवाधिकार आयोगको गाडीमा तोडफोड गरेका छन्। आयोगकी प्रवक्ता मोहना अन्सारीसहितका पदाधिकारीहरु चढेको बा ७ च ७४७९ नम्बरको गाडीमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन्। मृतकका पीडित परिवारहरुसँग भेटेर मलेठबाट फर्किंदै गर्दा मोर्चा कार्यकर्ताहरुले आयोगको गाडीमा तोडफोड गरेका थिए। तोडफोडका कारण गाडीको सिसा... पुरा पढ्नुहोस

साढे ३३ किलो सुन प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा

काठमाडौं, २२ फागुन ।  त्रिभुवन विमानस्थलबाट अवैधरुपमा साढे ३३ किलो सुन ल्याएको घटनामा संलग्न भएको भन्दै प्रहरीले ३३ जना विरुद्ध मुद्दा दायर गरेको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले पक्राउ परेका १२ जना र फरार सूचीमा रहेका २१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। प्रहरीले सुन... पुरा पढ्नुहोस