मुलुक

​प्रधानमन्त्रीले जनजाति अगुवालाई भने- ‘यथास्थितिमा संविधान संशोधन विधेयक पारित हुँदैन’

काठमाडौं, १९ फागुन । काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको बताएका छन्। नेपाल आदिवासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने ‘हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरेँ, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न... पुरा पढ्नुहोस

२९ वर्षअघि खरिद गरेको बोइङ एकहप्तामा लिलाम गरिँदै

काठमाडौं, १८ फागुन ।  “बोइङ कम्पनीले विमान उत्पादन गरेको चार वर्षमै हामीले खरिद गर्यौं । दक्षिण एसियामै यस्तो सुविधासम्पन्न विमान खरिद गर्ने हामी पहिलो राष्ट्र थियौं,” अघिल्लो महिना नयाँ विमान (ए ३३०–२०० एयरबस) खरिद प्रक्रियाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार भन्दै थिए, “हामी यो... पुरा पढ्नुहोस

निर्वाचन सुरक्षामा सेना सहित तीन घेरे सुरक्षा रणनीति :२ लाख २६ हजार सुरक्षाकर्मी खटिने

काठमाडौं, १८ फागुन । स्थानीय तह निर्वाचनका लागि सुरक्षाको प्रत्याभुति कतिको हुन्छ ? निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले गृहमन्त्री बिमलेन्द्र निधिलाई निर्वाचन सुरक्षाबारे प्रश्न सोधे लगत्तै निधिले भने'सुरक्षा व्यवस्था कडा बनाइने छ।' बुधवार आयोग कार्यालयमा भएको छलफलमा निधिले चारवटै सुरक्षा निकायको समन्वयमा निर्वाचनको लागि बिषेश सुरक्षा योजना बनाइने बताए।... पुरा पढ्नुहोस

संविधान संशोधन रोक्ने पक्षमा प्रधानमन्त्री

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई संविधान संशोधन प्रस्ताव रोकेर निर्वाचनमा सहभागी हुन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ मोर्चाका नेतासँग भएको छलफलमा प्रधानमन्त्रीले संसद्मा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव तत्काल पास हुने स्थिति नभएको भन्दै प्रस्ताव केही समय रोक्न आग्रह गरेका छन्। संशोधन प्रस्ताव... पुरा पढ्नुहोस

स्थानीय चुनावपछि मात्र संविधान संशोधन गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं, १७ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावपछि मात्र संविधान संशोधन गर्ने संकेत गरेका छन् । सत्तारुढ नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरुको बैठक बोलाएर उनले संशोधन फेल हुने गरी प्रक्रिया अघि नबढाउने प्रस्ताव राखे । संशोधन पास गराउनै पर्छ भन्दै उनले समय लिएर पास गराउने गरी मात्र... पुरा पढ्नुहोस

नेपालमा अब लोडसेडिङ टर्‍यो, उद्योगमा आपूर्ति बढाउने प्राधिकरणको तयारी

काठमाडौं, १७ फागुन। विभिन्न शंका र चर्चाबीच नेपाल विद्युत् प्राधिकरणको कुशल व्यवस्थापनले गर्दा यो वर्ष विद्युत्भार कटौती (लोडसेडिङ) टरेको छ । अर्को वर्षदेखि विभिन्न आयोजनाबाट उत्पादित बिजुली थप हुने भएकाले पनि नेपालमा लोडसेडिङ अब टर्दै गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । तिहारदेखि प्राधिकरणले काठमाडौं उपत्यकालगायत वनेपा, धुलिखेल र पाँचखाललाई... पुरा पढ्नुहोस

अझै चुहिएरै सकिन्छ साढे ११ अर्बको बिजुली

काठमाडौ, १७ फागुन । ऊर्जामन्त्री जनार्दन शर्माले बिजुली चुहावट तीन प्रतिशतले घटेको दाबी गरेका छन्। करिव २६ प्रतिशत चुहावट हुँदै आएको बिजुली तीन प्रतिशत बिन्दुले घटाएर २३ प्रतिशतमा झारेको उनले सोमबार नागरिकलाई बताए। एक प्रतिशत बिजुली चोरी हुँदा नेपाल विद्युत प्राधिकरणलाई करिब ५० करोड नोक्सान हुन्छ। तीन प्रतिशत बिजुली चुहावट... पुरा पढ्नुहोस

बुधबारभित्र दल दर्ता गर्न आयोगको आग्रह

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि यही फागुन १८ गतेसम्म निर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई आग्रह गरेको छ । आयोगले एक सूचनामार्फत स्थानीय तहको निर्वाचनका लागि गत माघ १७ गतेभित्र आफू क्रियाशील रहेका जिल्लाका जिल्लास्तरीय समितिमार्फत सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन... पुरा पढ्नुहोस

​प्रधानमन्त्रीसँग दलित अधिकारकर्मीको भेट, मुद्दामा नीतिगत परिमार्जन गर्न आग्रह

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सपनामा दलित समुदायको साथ रहेको बताएका छन्। सोमबार बिहान विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले भने ‘दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको समुदाय हो । राजतन्त्र र एकात्मक सत्ताले दलितहरुलाई विभेद गर्‌यौं , हामीले त्यसका विरुद्ध संघर्ष गर्‌यौं । सबै... पुरा पढ्नुहोस

तराईको स्थानीय तह मिलाउन हम्मे, आज साँझसम्ममा टुंग्याउने पुनरावलोकन कार्यदलको तयारी

काठमाडौं, १६ फागुन । स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको ७१९ स्थानीय तहलाई पुनरावलोकन टुंग्याउन कार्यदललाई हम्मेहम्मे परेको छ । आज (सोमबार)सम्मको समय पाएको स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले विशेष गरी तराईका जिल्लामा स्थानीय तहको संख्या वृद्धि गर्ने तयारी गरेको छ । आयोगको प्रतिवेदनमा तराईमा ३४ प्रतिशत गाउँपालिका र नगरपालिका... पुरा पढ्नुहोस