मुलुक

पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् ।  शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र... पुरा पढ्नुहोस

नेपालमा थप २७३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो

नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  योसँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।  संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला... पुरा पढ्नुहोस

कोटगाउँमा बाढी र पहिरोले पुरिएर दुई जनाको मृत्यु

म्याग्दी, २८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँमा गएराती बाढी पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । राती बर्षासंगै आएको बाढीले पुरिएर स्थानीय ५० बर्षिया हमायाँ शेरपुञ्जा र उहाँकी नातिनी ४ बर्षिया सिमरन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिमरन शेरपुञ्जाको छोरीतर्फकी नातिनी हुन् । गोठमा... पुरा पढ्नुहोस

नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको सख्ंया ४ हजार नाघ्यो

काठमाडौं २७ जेठ । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् । [caption id="attachment_44883" align="alignnone" width="1024"] CoronavirusFAQOpener[/caption] मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३२३... पुरा पढ्नुहोस

एकैदिन३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो

काठमाडौं २६ जेठ । नेपालमा सोमबार थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको नियमित प्रेस व्रिफिङमा बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा... पुरा पढ्नुहोस

आइतवार थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौं २५ जेठ । आइतवार नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवारको आइतबारको नियमिति प्रेस ब्रिफिङमा सो जानकारी गराएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २०९ जना पु्रुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । हालसम्म देशभर... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा ३८ नयाँ संक्रमित थपिए, म्याग्दीको २८ जनाको रिपोर्ट नेगेटिभ

म्याग्दी २५ जेठ । आईतवार विहानै गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४, बागलुङ १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, संक्रमितो संख्या ३२३५ पुग्यो

काठमाडौं २४ जेठ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्ंया १३ पुगेको छ भने शनिवार मात्रै थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको जानकारी दिए । उनले शनिबार थप ३२ जना... पुरा पढ्नुहोस

म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, गण्डकीमा एकैदिन थपिए १६ जना

कमल खत्री म्याग्दी  २२ जेठ । म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएका म्याग्दीको मंगला गाउँपालिका – ४ का १९ बर्षिय युवाको पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले म्याग्दीले जनाएको छ । बेनीको क्वारेनटाइनमा रहेका युवालाई... पुरा पढ्नुहोस

आज २०१ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

काठमाण्डौ २१ जेठ ।  बुधवार नेपालमा नेपालमा २०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कुल २३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी गराएका हुन् । यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका... पुरा पढ्नुहोस