मुलुक

सेनाद्धारा निर्मित २५ लाखको प्रतिक्षालय स्थानीय तहलाई हस्तान्तरण

एसके थकाली जोमसोम २० असाेज । नेपाली सेनाले मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा यात्रु प्रतिक्षालयसहितको एकतले पक्की शौचालय भवन निर्माण गरेको छ ।धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्न आउने पर्यटक तथा तिर्थालुको सुविधाका लागि नेपाली सेनाको जोमसोम स्थित बज्रदल गणले २५ लाख लागतमा उक्त प्रतिक्षालयसहितको शौचालय भवन निर्माण गरेको हो... पुरा पढ्नुहोस

प्रदेश ५ को प्रदेश सभा बैठकमा :काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ । राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको छ ।  सोही क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको... पुरा पढ्नुहोस

२४ घण्टामा देशभर २२५३ जना संक्रमित थपिए, कोरोना संक्रमण बढ्दो

काठमाण्डौ १८ असोज । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र... पुरा पढ्नुहोस

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा

  विश्वनाथ खरेल/विश्वमा लगभग १५ प्रतिशत मानिस ज्येष्ठ नागरिक छन् । संयुक्त राष्ट्रसंघले सन् १९९१ मा अक्टोबर १ तारिखका दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९९१ देखि त्यसका सदस्य राष्ट्रहरूले ज्येष्ठ नागरिक दिवस मनाउँदै आएका थिए । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार सन् २०५० मा पृथ्वीको करिब... पुरा पढ्नुहोस

वामदेव गौतमको मुद्दा हेर्दा हेर्दैमा

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपछि उनी विरुद्ध परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले हेर्दा हेर्दैमा राखेको छ । आज निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिप्रसाद उप्रेती, निवेदक स्वयं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पंकज कर्णले बहस गरेका थिए । यस्तै चिया समयपछि... पुरा पढ्नुहोस

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम असफल

सरकारद्वारा गठन गरिएको उच्चस्तरीय समितिले तयार गरेको एक अध्ययन प्रतिवेदनले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम नै असफल भएको देखाएको छ । वन क्षेत्रमा भइरहेका अनियमितता, प्राकृतिक स्रोत–साधनको व्यवस्थापन, वैज्ञानिक वन व्यवस्थापनको नतिजालगायत विषयमा अध्ययन गर्न गठित समितिले वन व्यवस्थापन कार्यक्रम असफल देखाएको हो । शनिवार समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन... पुरा पढ्नुहोस

म्याग्दीका ओमप्रसाद पुर्जाको परिवारबाट कन्या माध्यमिकमा रु ५ लाख बढीको अक्षयकोष

म्याग्दी ११ असोज । पोखराको नदिपुरमा रहेको कन्या माध्यमिक विद्यालयलाई म्याग्दीका ओमप्रसाद पुर्जा पुनको परिवारले रु ५ लाख बढीको अक्षयकोष स्थापना गरिदिनुभएको छ । आफ्ना दिवंगत बुबा गंगाराम र आमा बनिसाराको स्मृतिमा रघुगंगा गाउँपालिका–१ बाँदुक घर भई हाल पोखरा नदिपुर बसोबास गर्दै आउनुभएका ओमप्रसाद र उहाँकी धर्मपत्नी मधुमायाँ पुर्जा पुनले... पुरा पढ्नुहोस

भ्रष्टाचार गरूँगरूँ लाग्ने बजेट शीर्षक

खासगरी सरकारी बजेटलाई सर्वसाधारण र सरकारी कर्मचारीहरूको दुई आँखाले हेर्न सकिँदो रहेछ । हामी सर्वसाधारणलाई बजेटमा कतिसम्म मात्रै मतलब छ भने कर बढ्यो कि घट्यो, केमा कति बढ्यो÷घट्यो वा मेरो गाउँ, क्षेत्र, बस्तीका लागि सडक, पुल, भवन वा अन्य केही योजना प-यो वा परेन भन्ने हुँदो रहेछ भने सरकारी निकायलाई... पुरा पढ्नुहोस

५० हजार ४११ संक्रमित निको भए, अब देशभर १८ हजार ४३७ सक्रिय संक्रमित

काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या ५० हजार ४ सय ११ पुगेको जानकारी दिए । आजसम्म प्रदेश नम्बर १... पुरा पढ्नुहोस

पत्रकारिता सँगै कृषि र मौरीपालन व्यवसाय

थम्मन थापा बागलुङ ७ असाेज । कोरोनाले अहिले विश्व नै संकटमा छ । गलकोट बाट पहिले रोजगारीको सिलसिलामा विदेश जाने नागरिकको लर्को थियो । अहिले यो क्रम घटेको छ । कोभिड १९ को माहामारीको कारण विदेशमा पनि अहिले उद्योग व्यवसाय होटल रेस्टुरेन्ट अहिले धरासायी बनिरहेका छन । धेरै युवाहरुले रोजगार... पुरा पढ्नुहोस