मुलुक
सोती हत्याकाण्डमा २४ जनालाई जन्मकैद
- 1 बर्ष, 4 महिना अगाडि
- १९ मंसिर २०८०, मंगलवार
रुकुम पश्चिममा ६ जनाको हत्या हुने गरी साढे तीन वर्षअघि भएको घटनाका दोषीलाई जन्मकैदनको सजाय भएको छ । आठजनाले सफाइ पाएका छन् । तीन दिनको निरन्तर सुनुवाइपछि जिल्ला अदालत रुकुम पश्चिमले आज फैसला सुनाएको हो । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले पुर्पक्षका लागि हाल कारागारमा रहेका २३ जना र अभिभावकको जिम्मा... पुरा पढ्नुहोस
प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने
- 1 बर्ष, 4 महिना अगाडि
- १५ मंसिर २०८०, शुक्रबार
म्याग्दी, १५ मंसिर : गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुुक्रबार म्याग्दीको घोडेपानी आउनुुभएका मुुख्यमन्त्री पाण्डेले स्थानीयबासीले आयोजना गरेको... पुरा पढ्नुहोस
आलु खेती विस्तारका लागि तीन करोड बजेट
- 1 बर्ष, 4 महिना अगाडि
- १४ मंसिर २०८०, बिहीबार
म्याग्दी, १४ मंसिर। म्याग्दीको प्रमुख बालीमा आलुखेती पनि पर्छ। आलुखेती संरक्षण र विस्तारका लागि चालू आर्थिक बर्ष २०८०/८१ मा तीन करोड रुपैयाँ बजेट रहेको छ। कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन सो बजेट अनुदानको रुपमा... पुरा पढ्नुहोस
२१ दिनअघि बेनीबाट बेपत्ता भएकी युवती भीरमा मृत फेला
- 1 बर्ष, 4 महिना अगाडि
- ११ मंसिर २०८०, सोमबार
म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मंगला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटा शनिबार बिहान पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा मृत भेटिएकी हुन्। म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार... पुरा पढ्नुहोस
बेनी–गलेश्वर सडकमा कालोपत्रे सुरु (फोटोफिचर)
- 1 बर्ष, 4 महिना अगाडि
- ९ मंसिर २०८०, शनिबार
म्याग्दी, ९ मंसिर । उत्तर–दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्रे काम सुरु भएको छ । राष्ट्रिय गौरबको आयोजना मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत बेनी– गलेश्वर खण्डमा निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालीले कालोपत्रेको काम अघि बढाएको हो । जिल्लामा भित्रिएका ठुलो योजनाहरूमा... पुरा पढ्नुहोस
गाउँको मौलिकता झल्काउने घरहरु लोप हुँदै
- 1 बर्ष, 4 महिना अगाडि
- ९ मंसिर २०८०, शनिबार
म्याग्दी, ९ मंसिर । ग्रामीण बस्तीमा सडकको पहुँचले मौलिकता झल्किने गाउँका घरहरु हराउदै गएका छन्। बैदेशिक रोजगारीको आम्दानीले नयाँ पुस्तामा शहर केन्द्रित कङ्क्रिटका पक्की भवन गाउँमा बनाउने आकर्षण बढ्दै गएपछि मौलिकता झल्किने पुराना घरहरु गाउँमा खाली हुने क्रम बढ्दै गएको हो। गाउँको मौलिकता झल्किने परम्परागत ढुङ्गे घर पातलिँदै जान... पुरा पढ्नुहोस
गाउँपालिका र अनसनकर्ता गुरुङ विचको छलफल निष्कर्षविहिन
- 1 बर्ष, 4 महिना अगाडि
- ७ मंसिर २०८०, बिहीबार
म्याग्दी, ७ मंसिर। रघुगंगा गाउँपालिकाका जनप्रतिनिधि र चारदिनदेखि अनसनरत रमेश गुरुङविचको छलफल निष्कर्षविहिन भएको छ । विहिबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको उपस्थितमा रोजगार र अस्पतालको माग गर्दै चार दिनदेखि कार्यालय परिसरमा अनसनरत रघुगंगा गाउँपालिका–३ पिप्लेका युवा गुरुङविच भएको छलफल निष्कर्षविहिन बनेको हो । मागपत्रमा गाउँपालिकाको आधारभूत अस्पताल गाउँपालिकाको सबै... पुरा पढ्नुहोस
दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न
- 1 बर्ष, 4 महिना अगाडि
- ५ मंसिर २०८०, मंगलवार
पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताए । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले... पुरा पढ्नुहोस
प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढे (फोटोफिचर)
- 1 बर्ष, 4 महिना अगाडि
- ४ मंसिर २०८०, सोमबार
म्याग्दी, ४ मंसिर । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढेका छन् । मुक्तिनाथ प्रवेशद्वारमा रहेको गलेश्वर मन्दिर दर्शन गर्ने आन्तरिक तथा बाह्य धार्मिक पर्यटक बढेका हुन् । दैनिक एक हजार देखि एकहजार पाचँसयसम्म धार्मिक पर्यटकले यहाँ दर्शन गर्न आउने गरेको गलेश्वर मन्दिरका पुजारी... पुरा पढ्नुहोस
तनहुँको लोचाडाँडा कृषि पर्यटन सडकको स्तरोन्नती
- 1 बर्ष, 5 महिना अगाडि
- ३ मंसिर २०८०, आईतवार
म्याग्दी, ३ मंसिर । तनहुँको ब्यास नगरपालिकाबाट म्याग्दे गाउँपालिका हुँदै भिमाद जाने सडकको स्तरोन्नतीको काम सकिएको छ। ब्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित तीन किलोमिटर ‘लोचाडाँडा कृषि पर्यटन’ सडकको स्तरोन्नतीको काम तोकिएको समयअघि नै सकिएको हो । विसं २०८० फागुन ११ गतेसम्म सक्नुपर्ने सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले... पुरा पढ्नुहोस