मनोरञ्जन

घनश्याम र जस्मिनको स्वरमा ‘माकुराको जालोमा’ रविना र राम्जीको छमछमी (भिडियो सहित)

म्याग्दी ३० मंसिर । मायाँ प्रेमलाई कथाबस्तु बनाएर तयार गरिएको ‘माकुराको जालो’ बोलको लोकदोहोरी गीत सार्वजनि भएको छ । गायक घनश्याम रिजाल र जस्मीन गुरुङको स्वर रहेको सो गीतलाई म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । मौलिक भाकामा तयार भएको सो गीतको म्युजिक भिडियोमा म्याग्देली चर्चित मोडल रविना भण्डारी र... पुरा पढ्नुहोस

म्याग्देली गायिका अमृताको “चिलगाडी” सार्वजनिक (भिडियो सहित)

बेनी, ३० असोज । म्याग्देली कलाकार अमृता श्रीपालको लोक दोहोरी गित “चिल गाडी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेनी नगरपालिका–३ भकिम्लीकी लोक तथा दोहोरी गायिका श्रीपाल र रञ्जित परियारको आवाज रहेको गितमा माया प्रेम र वैदेशिक रोजगारीको बाध्यतालाई प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारिका लागि विदेशिन लागेका श्रीमान... पुरा पढ्नुहोस

म्युजिक भिडियोमा मराङ

  बेनी, ९ असोज । धवलागिरी गाउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ । चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे... (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=GPj7CgqGghY&feature=share&fbclid=IwAR3N1A5jVry6oTd8TtwqXR4NbXL82sIYzqqkH08XOz04T5gsjZBg7VwcKaY खड्ग... पुरा पढ्नुहोस

मिस मुस्ताङको उपाधी मेलिनालाई

  मुस्ताङ, ८ असोज । थाक खेलकुद तथा सांस्कृतिक विकास संस्थाले आयोजना गरेको मिस मुस्ताङ २०७६ को उपाधी मेलिना थकालीले जितेकी छिन् ।घरपझोङ गाउँपालिका–३ स्याङकी २० वर्षीया थकालीले अन्य ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस मुस्ताङको ताज पहिरिएकी हुन् । घरपझेङ गाउँपालिका–४ जोमसोमकी एलिना गुरुङ फस्ट रनरअफ र ताक्लुङकी मनिसा... पुरा पढ्नुहोस

गायिका जेनिशा छन्त्यालको छन्त्याल भाषाको म्यूजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

म्याग्दी, १५ भदौ । गायिका जेनिशा छन्त्याल (जकमाया)को छन्त्याल भाषाको गीत “खानी गाउँरी म्हिन्थो फुलिसीम”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आइतबार पोखरामा आयोजित एक कार्यक्रमका बीच सो म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो सार्वजनिक गर्दै नेपाल छन्त्याल संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका अध्यक्ष खिम झिङ्राजा छन्त्यालले... पुरा पढ्नुहोस

पोर्चुगलमा कवि नवराज पराजुलीको कन्सर्ट हुने

म्याग्दी, ४ भदाैँ । रोजगार तथा ब्यवसायको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुको आयोजनामा कवि नवराज पराजुलीको उपस्थितमा कविता कन्सर्ट हुने भएको छ । मेला लिस्बोआको आयोजनामा आगामी महिनाको सेप्टेम्वर ८ मा कवि पराजुलीको उपस्थितमा कविता कन्सर्ट हुने भएको हो । विदेशमा रहेका नेपालीहरुले नेपालको भाषा, सस्कृति, कला, साहित्य र संगितको संरक्षण... पुरा पढ्नुहोस

छन्त्याल खाम भाषाको लोकदोहोरी बजारमा आउँदै

म्याग्दी २६ साउन ।अल्पसंख्यक छन्त्याल समुदायको खाम भाषामा लोकदोहोरी गीत बजारमा आउने भएको छ । म्याग्दीका छन्त्याल समुदायका कलाकारहरु मिलेर ‘खानी गाउँरी म्हिन्थो फुलिसीम’ बोलको गीतलाई म्यजिक भिडियो सहित बजारमा ल्याउन लागिएको हो । छन्त्याल भाषा बोलिचालिमा रहेपनि लेखन र गीत संगीतमा भने न्युन मात्रामा प्रयोग हुने गरेको सन्दर्भमा यहाँका... पुरा पढ्नुहोस

नेपथ्य आइपुग्यो दोहामा (भिडियाे सहित)

तिलु शर्मा पौडेल दोहा, कतार ।  नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्य लाइभ कन्सर्टको लागी कतार आइपुगेको छ । शान्तिका लागि म्युजिक भन्ने नारा दिईएको उक्त कार्यक्रमको तयारी पनी अन्तिम चरणमा पुगेको छ । लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना, कास्की आदर्स सेवा समाज कतार र रामनगर ठिमुरा सेवा... पुरा पढ्नुहोस

कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक (भिडियो सहित)

बेनी १९ साउन । गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । मौलिक शव्द तथा संगीत रहेको उक्त गीतलाई म्युजिक खबरले सार्वजनिक गरेको हो । यस अघिका तीजमा गायक पशुपति शर्मासँगको ‘पोखरा फेवाताल’, ‘चौतारी ताकेर’ ‘कस्तो आयो जमाना’ जस्ता गीतमा स्वर दिईसकेकी कोपिलाले यसपालीको तीजका... पुरा पढ्नुहोस

तीज गीतमा भनियो‘आमा ६५ बर्ष नाघेनी स्कुल जानु’ (भिडियो सहित)

पछिल्लो समय तीज गितलाई सामाजिक सन्देश फैलाउने महत्वपूर्ण माध्ययम बनाईएको छ । केही बर्ष अघि सम्म महिला र दिदी बहिनीले आफ्नो दुख सुखलाई गीत मार्फत वेदना पोख्ने गरिएपनि पछिल्लो समय महिला अधिकार र शसक्तिकरणको कुराहरुलाई पनि गीतमा समावेश गर्न थालिएको छ । https://www.youtube.com/watch?v=t0ROB0Cpqfg २०७५ सालको तीजको अवसरमा बेनीमा आयोजित तिज... पुरा पढ्नुहोस