मनोरञ्जन
म्याग्देली चेली अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिदै
- 5 बर्ष, 4 महिना अगाडि
- २९ असार २०७६, आईतवार
बेनी २९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी १५ वर्षीया अंशु गर्बुजा पुनले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिने अवसर पाएकी छिन् । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जितेकी गर्बुजा यसै महिना फिलीपिन्समा आयोजना हुने प्रतियोगितामा सहभागि हुन लागेकी हुन् । नेपालको... पुरा पढ्नुहोस
म्याग्देली मोडल नविनले अञ्जलीसंग गरे अभिनय, यस्तो बन्यो ‘च्युरी गुलियो’ म्युजिक भिडियो
- 5 बर्ष, 4 महिना अगाडि
- २७ असार २०७६, शुक्रबार
म्याग्दी, २७ असार । म्याग्दीका मोडल नविन केसीले अभिनय गरेको ‘च्युरी गुलियो’ बोलको लोकदोहोरी गीत बजारमा आएको छ । अहिलेकी चर्चित मोडल अञ्जली अधिकारी र म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका केसीले नृत्य एवम अभिनय गरेको गीतको म्युजिक भिडियो युटुब मार्फत बजारमा ल्याइएको हो । काठमाण्डौमा बसेर अध्ययन गर्दै आएका केसीले यसै... पुरा पढ्नुहोस
म्याग्देली गायक भण्डारीको ‘नसक्ने कुरा कसरी दिउँ’ बजारमा (भिडियो सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- २७ असार २०७६, शुक्रबार
म्याग्दी २७ असार । म्याग्देली गायक राजिन भण्डारीको ‘नसक्ने कुरा कसरी दिउ म’ बोलको गीत बजारमा आएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएका गायक भण्डारीको स्वर रहेको आधुनिक गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । कलाकार आर्यन श्रेष्ठ र यरिना तामाङको अभिनय रहेको उक्त गितका म्युजिक... पुरा पढ्नुहोस
ताकमका कलाकार सुवेदी र थापाको हुदैन र…. ?
- 5 बर्ष, 4 महिना अगाडि
- १२ असार २०७६, बिहीबार
बेनी १२ असार । धवलागिरी गाउँपालिका ७ ताकमका कलाकार किशोर सुवेदी र धारापानीका छत्रराज थापाको लोक पप शैलिको गित हुदैन र ... सार्वजनिक भएको छ । बुढासुब्बा म्युजिक प्रा.लिबाट सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको गितमा माया प्रेममा धनी र गरिबको कारण हुने बिछोडको प्रशंगलाई उठाउन खोजिएको छ । https://www.youtube.com/watch?v=LTAMOq5qkMc पोखरा... पुरा पढ्नुहोस
बेनीमा “अग्निदह”को बिशेष प्रर्दशनी
- 5 बर्ष, 5 महिना अगाडि
- १० असार २०७६, मंगलवार
बेनी १० असार । बेनीमा सोमबार सन्देशमुलक चलचित्र “अग्निदह”को बिशेष प्रर्दशनी गरिएको छ । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको सभाहलमा गरिएको चलचित्रको बिशेष प्रर्दशनीको बजारका बासिन्दा र विद्यार्थीहरुले अवलोकन गरेका थिए । प्रर्दशनिको प्रजिअ लीलाधर अधिकारीले उद्घाटन गर्नुभएको थियो । एक घण्टा ४५ मिनेट लामो यो चलचित्र मान्छे... पुरा पढ्नुहोस
जिसी र पुनको लोकदोहोरी गित ‘दुरी टाढा भो’ सार्वजनिक (भिडियो सहित)
- 5 बर्ष, 5 महिना अगाडि
- १९ जेष्ठ २०७६, आईतवार
म्याग्दी १९ जेठ । म्याग्देली गायक ध्रुव जिसी र गायिका कुमारी पुनको लोकदोहारी गित ‘दुरी टाढा भो’ बोलको गित म्युजिकि भिडियो सहित बजारमा आएको छ । कस्तुप पन्तको लय तथा शब्द संयोजनन रहेको गितमा संगित संयोजन बिनोद बाजुरालीले गरेका छन भने मिक्सीङ खड्क बाजुरालीको रहेको छ । गितको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस
‘गलबन्दी’काे चर्चा चुलियाे, युट्युबको ट्रेन्डिङ १ मा पुग्न सफल
- 5 बर्ष, 5 महिना अगाडि
- १८ जेष्ठ २०७६, शनिबार
लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्न सफल भएको छ। गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एक सातामै ४७ लाख १६ हजार बढी दर्शकले हेरिसकेका छन्। केही दिन अघि नै ट्रेन्डिङ १... पुरा पढ्नुहोस
अन्तरमावि लोकनृत्य प्रतियोगितामा वेष्ट प्वाइन्ट प्रथम
- 5 बर्ष, 5 महिना अगाडि
- १५ जेष्ठ २०७६, बुधबार
म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजको आयोजनामा बुधवार बेनीमा सम्पन्न जिल्लास्तरीय १६ औँ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवसीय मावि प्रथम हुन सफल भएको छ । संस्थाको २० औ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न १२ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा माउण्ट एभरेष्ट आवसीय मावि द्धितिय, बेनी... पुरा पढ्नुहोस
प्रितीसंग युद्ध लडेपछि ढकालले सम्झनासंग गरे प्रेम (भिडियो सहित)
- 5 बर्ष, 6 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
म्याग्दी, ८ वैशाख । म्याग्दीका कलाकार नकुल ढकालले साँगेतिक क्षेत्रमा ब्याटल गित मार्फत माफुलाई चिनाउन थालेका छन् । केही समय अघि चर्चित गायिका प्रिती आले र गायक ढकालले उखान युद्ध बजारमा ल्याएका थिए । उखान युद्धको चर्चा सकिन नपाउँदै गायक ढकालले योगेश काजि र सम्झना लामिछाने मगरसंगको सहकार्यमा प्रेमयुद्ध ब्याटल... पुरा पढ्नुहोस
म्याग्देली कलाकार रोकाको ‘भन्दिन म’ लोकगीतको म्युजिक भिडियो छायांकन
- 5 बर्ष, 6 महिना अगाडि
- २७ बैशाख २०७६, शुक्रबार
म्याग्दी २७ वैशाख । म्याग्देली कलाकार रमेश रोकाको ‘भन्दिन म’ बोलको लोकगीतको म्युजिक भिडियो छायांकन गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मन पाँखु घर भई हाल अष्टेलियामा रहनुभएका रोकाको शब्द सिर्जनामा तयार भएर म्याग्देली कलाकार दिपक कुँभर र निसा केसीको स्वर रहेको सो गीतको म्युजिक भिडियोको छायांकन काठमाण्डौको धुलिखेल... पुरा पढ्नुहोस