मनोरञ्जन

ताकमका कलाकार सुवेदी र थापाको हुदैन र…. ?

बेनी १२ असार । धवलागिरी गाउँपालिका ७ ताकमका कलाकार किशोर सुवेदी र धारापानीका छत्रराज थापाको लोक पप शैलिको गित हुदैन र ... सार्वजनिक भएको छ । बुढासुब्बा म्युजिक प्रा.लिबाट सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको गितमा माया प्रेममा धनी र गरिबको कारण हुने बिछोडको प्रशंगलाई उठाउन खोजिएको छ । https://www.youtube.com/watch?v=LTAMOq5qkMc पोखरा... पुरा पढ्नुहोस

बेनीमा “अग्निदह”को बिशेष प्रर्दशनी

  बेनी १० असार । बेनीमा सोमबार सन्देशमुलक चलचित्र “अग्निदह”को बिशेष प्रर्दशनी गरिएको छ ।  बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको सभाहलमा गरिएको चलचित्रको बिशेष प्रर्दशनीको बजारका बासिन्दा र विद्यार्थीहरुले अवलोकन गरेका थिए । प्रर्दशनिको प्रजिअ लीलाधर अधिकारीले उद्घाटन गर्नुभएको थियो । एक घण्टा ४५ मिनेट लामो यो चलचित्र मान्छे... पुरा पढ्नुहोस

जिसी र पुनको लोकदोहोरी गित ‘दुरी टाढा भो’ सार्वजनिक (भिडियो सहित)

म्याग्दी १९ जेठ । म्याग्देली गायक ध्रुव जिसी र गायिका कुमारी पुनको लोकदोहारी गित ‘दुरी टाढा भो’ बोलको गित म्युजिकि भिडियो सहित बजारमा आएको छ । कस्तुप पन्तको लय तथा शब्द संयोजनन रहेको गितमा संगित संयोजन बिनोद बाजुरालीले गरेका छन भने मिक्सीङ खड्क बाजुरालीको रहेको छ । गितको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस

‘गलबन्दी’काे चर्चा चुलियाे, युट्युबको ट्रेन्डिङ १ मा पुग्न सफल

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल भएको छ। गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एक सातामै ४७ लाख १६ हजार बढी दर्शकले हेरिसकेका छन्। केही दिन अघि नै ट्रेन्डिङ १... पुरा पढ्नुहोस

अन्तरमावि लोकनृत्य प्रतियोगितामा वेष्ट प्वाइन्ट प्रथम

म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजको आयोजनामा बुधवार बेनीमा सम्पन्न जिल्लास्तरीय १६ औँ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवसीय मावि प्रथम हुन सफल भएको छ । संस्थाको २० औ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न १२ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा माउण्ट एभरेष्ट आवसीय मावि द्धितिय, बेनी... पुरा पढ्नुहोस

प्रितीसंग युद्ध लडेपछि ढकालले सम्झनासंग गरे प्रेम (भिडियो सहित)

म्याग्दी, ८ वैशाख । म्याग्दीका कलाकार नकुल ढकालले साँगेतिक क्षेत्रमा ब्याटल गित मार्फत माफुलाई चिनाउन थालेका छन् । केही समय अघि चर्चित गायिका प्रिती आले र गायक ढकालले उखान युद्ध बजारमा ल्याएका थिए । उखान युद्धको चर्चा सकिन नपाउँदै गायक ढकालले योगेश काजि र सम्झना लामिछाने मगरसंगको सहकार्यमा प्रेमयुद्ध ब्याटल... पुरा पढ्नुहोस

म्याग्देली कलाकार रोकाको ‘भन्दिन म’ लोकगीतको म्युजिक भिडियो छायांकन

म्याग्दी २७ वैशाख । म्याग्देली कलाकार रमेश रोकाको ‘भन्दिन म’ बोलको लोकगीतको म्युजिक भिडियो छायांकन गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मन पाँखु घर भई हाल अष्टेलियामा रहनुभएका रोकाको शब्द सिर्जनामा तयार भएर म्याग्देली कलाकार दिपक कुँभर र निसा केसीको स्वर रहेको सो गीतको म्युजिक भिडियोको छायांकन काठमाण्डौको धुलिखेल... पुरा पढ्नुहोस

दानामा सालैजो गीत छायांकन (फोटो फिचर)

बेनी २६ बैशाख । म्याग्देली कलाकार पूर्णीमा बि.सीको सालैजो गीत बेनीको बजार....को दानामा छायांकन गरिएको छ । खड्ग गर्बुजा र मनिषा सुनारको आवाज रहेको गितमा बि.सी र शंकर बिसीको अभिनय रहेको छ । दानाको ज्ञानप्रकाश मावि, रुप्से झरना, अन्धगल्छी लगायतका स्थानहरुमा गित छायांकन गरिएको कलाकार बि.सीले बताउनुभयो । आफ्नो गाउँ... पुरा पढ्नुहोस

म्याग्दीकी देवी मगरले कारसहित जितिन् ‘मिस नेशनल आइकन’काे उपाधि

म्याग्दी १७ वैशाख ।‘मिस नेशनल आइकन–२०१९’को उपाधि देवी मगरले जितेकी छन् । म्याग्दीकी २२ वर्षीया मगरले शीर्ष उपाधिसहित ‘ड्याट्सन कार’ प्राप्त गरेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको स्टेजमै शीरमा ताजसहित कार प्राप्त गर्दा उनलाई विश्वास नै लागेन । कार्यक्रम प्रस्तोताले उपाधि जितेको दोहो¥याएपछि खुसीको आँशु खसाल्दै उनले भनिन्, ‘साँच्चीकै मैले जितेको... पुरा पढ्नुहोस

नयाँ अभ्यास सहित सम्पन्न भयो मोना कतारको साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

म्याग्दी, १५ वैशाख । हरेक औपचारिक कार्यक्रमहरुमा मन्तव्य र आसन ग्रहणमा लामो समय खर्चिने परिपार्टीको विकास भैरहेको सन्र्दभमा कतारमा सम्पन्न मोना कतारको साँस्कृतिक कार्यक्रमले भने नयाँ अभ्यासको थालनी गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमा रु १० लाखको बहुउदेश्यीय अक्षयकोष स्थापना गर्ने उदेश्यले आयोजना गरेको बृहत चौथो... पुरा पढ्नुहोस