ताजा अपडेट

अन्नपुर्ण गाउँपालिकाको एक झलक

पदमबहादुर पुर्जा / दाेबा । राष्ट्रको नयाँ संरचनानुसार म्याग्दी जिल्लाई एउटा नगरपालिका र पाचँवटा गाउँपालिकामा विभाजन गरिएको छ । जस अनुसार जिल्लाको उत्तरीभेगलाई अन्नपुर्ण गाउँपालिका भनेर नामाँकन गरिएको छ । बास्तवमा भन्ने हो भने भविष्यमा गर्न सके अन्य गाउँपालिका भन्दा यो गाउँपालिकामा बढी आर्थिक उन्नती हुने देखिन्छ । यहाँ विभिन्न... पुरा पढ्नुहोस

म्याग्दी भ्रमण वर्षको तयारी तिब्र

बेनी, ७ बैशाख । पर्यटकीय सम्भावनाको पहिचान, उजागर र प्रवद्धन गर्ने उद्देश्यले मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को तयारी तिब्र रुपमा अघि बढेको छ । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा मनाउन लागिएको भ्रमण वर्षको जिल्ला र स्थानीय तह स्तरमा भ्रमण वर्षको तयारीका विषयमा बिहीबारसरोकारवालाहरुबीच छलफल भएको छ । यही... पुरा पढ्नुहोस

पर्यटनकाे प्रभाबः चिया खाने ठाउँ ‘घोडेपानी’ बन्यो जिल्लाकै प्रमुख गन्तव्य (फोटो फिचर)

म्याग्दी, ६ वैशाख । करिब चार दशक अगाडीसम्म अहिलेको ‘घोडेपानी’ पोखरा हुँदै मुस्ताङ नुन ल्याउन जाने बाटोमा चिया खाने थलोको रुपमा चिनिन्थ्यो । पोखरादेखि उल्लेखरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरुले घोडेपानीमा गाइभैसीको गोठहरुमा राखिएका चिया पसलमा नास्ता खाने गर्थे । खिबाङका स्थानीयले गाई भैसी चराउनका लागि... पुरा पढ्नुहोस

कतारमा हुन लागेकाे नयाँ बर्ष धमाका २०७५ को तयारि पुरा

दोहा कतार । नुवाकोट सेवा समाज कतारको आयोजनमा भोलि सम्पन्न हुन् लागिरहेको नयाँ बर्ष धमाका २०७५ को तयारि पुरा भएको छ । "बृद्धाश्रम तथा शारीरिक अपाङ्गहरुको सहयोगार्थ" आयोजना गर्न लागिएको उक्त कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति राख्नको लागि नेपालबाट गायक तथा संगीतकार रुपक डोटेल, लोक लोक पप गायक मदन थापा र... पुरा पढ्नुहोस

कहिल्य हुन्छ म्याग्दीमा विद्युत ट्रिपीङको समाधान ?

म्याग्दी ६ बैशाख । म्याग्दी उद्योग वाणिज्य संघले विद्युत ट्रिपीङका कारण उत्पन्न अनियमित विद्युत आपुर्तीको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रसंग माग गरेको छ । संघका अध्यक्ष उत्तम कर्माचार्य, दितृय उपाध्यक्ष राजेश शाक्य, पुर्व अध्यक्ष कुबिर श्रेष्ठ लगायतको टोलीले बिहीबार केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेलाई ध्यानाकर्षणपत्र बुझाउदै विगत... पुरा पढ्नुहोस

म्याग्दीमा पर्यटक र लगानी भित्र्याउन आग्रह

बेनी ६ बैशाख । म्याग्दी उद्योग वाणिज्य संघले झापाका उद्योगी ब्यवसायीहरुलाई म्याग्दीमा पर्यटक र लगानी भित्र्याउनका लागि सघाउन आग्रह गरेको छ । लगानीको वातावरणको अवस्थाको विषयमा अध्ययनका लागि म्याग्दी आएको दमक उद्योग वाणिज्य संघको टोलीसंग बेनीमा बिहीबार भएको अन्तरक्रियामा म्याग्दीको जलविद्युत क्षेत्रमा लगानी र आन्तरीक पर्यटक भित्र्याउन प्रस्ताव गरिएको हो... पुरा पढ्नुहोस

मन्त्री थापाद्धारा बेगकी चोचाङ्गीलाई विद्यालय भर्ना

म्याग्दी ६ बैशाख । महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका १ बेगकी ४ वर्षिया बालिकाको अभिभाकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको छ । बेगखोला निवासी तिलचन्द्र र शान्ति चोचाङ्गीका ४ वर्षिया छोरी सपनालाई महादेव मावि बेगमा भर्ना गराउनुभएको मन्त्री थापाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री... पुरा पढ्नुहोस

लायन्स क्लबको अधिबेशन : रोकाको पक्षमा खुले अधिकांश क्लब र लिडरहरु

पोखरा, ६ वैशाख । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको छैटौं अधिवेशन मिति नजिकिएसँगै प्रतिस्पर्धीहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् । वैशाख ७ र ८ गते पोखराको सभागृहमा अधिवेशन हुँदैछ । अधिवेशनमा द्वितीय गभर्नरमा उम्मेदवारी दिएका डिष्ट्रिक्टका बर्तमान चिफ एडभाइजर मन बहादुर रोकाको पक्षमा पोखराका अधिकांश क्लब तथा... पुरा पढ्नुहोस

छात्रवृत्तीका लागि तिन लाख रुपैयाको अक्षयकोष स्थापना

म्याग्दी ६ बैशाख । बेनी नगरपालिका १ अर्जमका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा तिन लाख रुपैयाको छात्रवृत्ती अक्षयकोष स्थापना गरेका छन् । अर्जमका मानबहादुर र चन्द्रकली थापामगर तथा उहाँका भाई ईन्द्र एलजि र लक्ष्मी थापाले बेनीको प्रकाश मा.विमा हजुरबुवा स्व बिच्चाराम थापामगरको स्मृतीमा तिन लाख १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको... पुरा पढ्नुहोस

धौलागिरि गाउँपालिकाको गाउँसभाबाट ७ विद्येयक पारित

म्याग्दी, ५ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिकाको गाउँ सभाबाट विभिन्न ७ वटा विद्येयकहरु स्विकृत भएको छ । बुधवार बसेको गाउँसभामा गाउँपालिका प्रमुख थमसरा पुनले प्रस्तुत गर्नुभएको विद्येयकहरुमा छलफल गरि सर्वसम्मत रुपमा पारित गरिएको हो । गाउँ सभामा प्रस्तुत भएका शिक्षा विद्येयक , सहकारी विद्येयक, कृषि व्यवसाय तथा प्रवद्र्धन गर्न बनेको... पुरा पढ्नुहोस