ताजा अपडेट

कटान र पहिरो पीडितका लागि राहत सामाग्री

  पोखरेबगर, १० भदौ । जिल्ला विपद् ब्यवस्थापन समितिले अन्नपूर्ण गाउँपालिकाका कटान र पहिरो पिडितहरुलाई शनिबार राहत सामाग्री उपलब्ध गराएको छ ।कोप्चेपानी, गुईठे, काभ्रे, फगामीका पहिरो पिडित र कालीगण्डकीले कटान गरेर भवन बगाएको धवलागिरी आधारभुत विद्यालयका लागि सामाग्री उपलब्ध गराएको हो । तारपोनीयम त्रिपाल १२ थान, म्याटे«ेस, चार सय मिटर... पुरा पढ्नुहोस

बुवाको निधन, आमा सूस्त मनस्थिती : तिन सन्तान समस्यामा

म्याग्दी,१० भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँले जीवन निर्वाहका लागि परिश्रम गरेर खेती–किसान गरौँ जग्गा जमिन भएन् । मजदुरी गरौँ, अवसर पाउँदैन । छरछिमेकको सहयोगमा बनाएको सानो झुप्रो पानी पर्दा चुहिन्छ, हावाहुरीले छानो उडाइदिन्छ । पत्नीमा एक प्रकारको मानसिक समस्या छ । अन्ततः २०७३ कात्तिकमा उनको... पुरा पढ्नुहोस

निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै माछापालन सुरु

रघुगंगा, ९ भदौँ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बालकृष्ण केसीले निर्वाहमुखी खेतीलाइृ विस्थापित गर्दै ब्यवसायिक माछापालन सुरु गरेका छन् । देशको समृद्धि यात्रालाई सफल बनाउन केसीले आफ्नै पाखो खेतबारीमा ब्यवासायीक कृषि खेती संगसगै माछा पालन  सुरु गरेका हुन् । तस्विर धिरन खत्री पुरा पढ्नुहोस

खरी खानी ओझेलमा

  रघुगंगा, ९ भदौँ । म्याग्दी रघुगंगा गाउँपालिका–२् भगवतीमा भएको खरी खानीको भिर ओझेलमा परेको छ । प्रदेशकै प्रमुख आम्दानीको श्रोत, बहुसख्यक युवाहरुलाई रोजगारी अवसर र विभिन्न सामाग्री उत्पादनमा प्रयोग हुने खरी खानीको उत्खनन्मा ध्यान नजादाँ ओझेलमा परेको हो । समृद्ध नेपाल सुखी नेपाली बनाउन लक्ष्यसहित अघि बढेको सरकारले चोकचोकमा... पुरा पढ्नुहोस

स्मयवसेवीकालाई पुर्नताजकी तालीम

  बेनी ९ भदौ । धवलागिरी गाउँपालिका २ लुलाङमा शुक्रबार महिला स्वास्थ्य स्वयम सेवीकाहरुका लागि सञ्चालीत पुर्नताजकी तालीम सम्पन्न भएको छ ।गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र कदम म्याग्दीको आयोजनामा ५ दिनसम्म सञ्चालन भएको तालीममा गुर्जा र लुलाङका १७ जना स्वयमसेवीकाहरुको सहभागीता रहेको थियो ।... पुरा पढ्नुहोस

निशूल्क दन्त शिवीरबाट तिन सय जना लाभान्वित

बेनी ८ भदौ / जलजला गाउँपालिका ५ फलामेडाँडामा बिहीबार सम्पन्न निशूल्क दन्त शिवीरबाट तिन सय जना लाभान्वित भएका छन् । हेल्डीङ हेण्डस नेपालको सहयोगमा प्राकृतिक सम्पदा संरक्षण संस्थाको आयोजनामा तिन दिनसम्म सञ्चालित शिवीरमा तिन सय जनाले सेवा लिएका आयोजकले जनाएका छन् । जलजला गाउँपालिकाको लेकफाँट, बाँसखर्क, माझफाँट, शालीजा, बनौ र... पुरा पढ्नुहोस

प्रवासीसंगको साझेदारीमा बेनी–लभ्लीहिल पदमार्ग निर्माण सुरु

  म्याग्दी ८ भदौ । बेनी नगरपालीका २ स्थित पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य सुरु भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माण हुन लागेको बेनीको हाँडेभिर देखि लभ्लीहिल जोड्ने पदमार्गको शुक्रबार शिलन्यास गरिएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठ, मोनाका... पुरा पढ्नुहोस

गरिविको कारण विद्यालय जान छाडेकी पुजा खत्रीको बास्तविकता यस्तो छ ! (स्थलगत भिडियो सहित)

म्याग्दी, ८ भदौँ । गरिवि र पारिवारीक कारण विद्यालय जान छाडेकी पुजा खत्रीले विद्यालयलाई लेखेको चिठी सामाजिक संजालमा भाईरल भएको थियो । म्याग्दीको बेनी नगरपालिका–६ फोटेनीकी कक्षा ६ मा अध्ययनरत छात्रा पुजा खत्रीले गरिबीको कारण पढ्न जाने अबस्था नभएपछि आफुलाई रेस्टिगेट गरिदिन अनुरोध गर्दै विद्यालयलाई मर्मस्पर्शी चिठी पठाएकी थिईन ।... पुरा पढ्नुहोस

जन्मदिनको खर्च कटाएर खत्रीलाई सहयोग

म्याग्दी, ७ भदौ । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने चलन बढिरहेको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको बीचमा एक पत्रकारले आफ्ना जन्मदिनको खर्च आर्थिक अभावकै कारण विद्यालय जानबाट बन्चित भएकी एक बालिकालाई सहयोग गरेका छन् ।... पुरा पढ्नुहोस

म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गर्न साँसद थापाद्धारा सरकारको ध्यानकर्षण (भिडियो सहित)

म्याग्दी, ७ भदौ । म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न चौतर्फि पहल भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको रुपमा कायम गराउन पहल थालिएको हो । संघिय संसदको विहिवार बसेको संसद बैठकमा बिशेष समय लिएर बोल्दै म्याग्दीका सांसद भुपेन्द्र बहादुर थापाले... पुरा पढ्नुहोस