ताजा अपडेट
धौलागिरीका अधिकांश योजना सम्पन्न
- 6 बर्ष, 11 महिना अगाडि
- २३ असार २०७५, शनिबार
ताकम २३ असार । म्याग्दीको धौलागिरी गाउँपालीकाले चालु आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका अधिकांश पूर्वाधार योजना निर्माण सम्पन्न भएका छन् ।गाउँपालीकाले संगम म्याग्दीको व्यवस्थापन तथा समन्वयमा शुक्रबार ताकममा आयोजना गरेको सार्वजनीक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले ९० प्रतिशत पूर्वाधार योजनाको अन्तिम भुक्तानी भएको जानकारी गराउनुभयो । पूर्वाधारतर्फका ११०,... पुरा पढ्नुहोस
मुस्ताङ ट्रिपर दुर्घटनाः मृतक १९ मध्ये १८ को सनाखत (नामावलीसहित)
- 6 बर्ष, 11 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
मुस्ताङ । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा शुक्रबार दिउँसो ट्रिपर दुर्घटना हुँदा १९ जना मजदुरको ज्यान गएको छ । भने १२ जना घाइते भएका छन् ।दुर्घटनामा मृत्यु भएका अधिकांश रोल्पा र दाङका रहेका छन् । मृत्यु हुनेमा १३ जना पुरुष र ६ जना महिला रहेका छन् । सडक निर्माण... पुरा पढ्नुहोस
पछिल्लो अपडेट: मुस्ताङमा टिप्पर दुर्घटनामा १९ जनाको मृत्यु
- 6 बर्ष, 11 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
बेनी, २२ असार । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ ःयाङ्बोचेमा बा २ क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १९ जनाको मृत्यु भईसकेको छ । भने १३ जना घाइते भएका छन् । कालीगण्डकी सडक आयोजनाका काम गर्ने मजदुर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रहरी हवल्दार रामबहादुर थापाले जानकारी दिए । उनीहरुको... पुरा पढ्नुहोस
मुस्ताङमा टिप्पर दुर्घटना : १५ को मृत्यु, १७ घाइते
- 6 बर्ष, 11 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
बेनी, २२ असार ।मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा बा २ क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । कालीगण्डकी सडक आयोजनाका काम गर्ने मजदुर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रहरी हवल्दार रामबहादुर थापाले जानकारी दिए । मृतकमा ४ महिला र ११... पुरा पढ्नुहोस
पर्यटकको सुविधाको लागि तातोपानीमा सार्वजनीक शौचालय निर्माण
- 6 बर्ष, 11 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
म्याग्दी २२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका–२ भुरुङ तातोपानीमा पर्यटकको सुविधाको लागि सार्वजनीक शौचालय निर्माण गरिएको छ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत पर्ने भुरुङ तातोपानीमा आवत जावत गर्ने पर्यटनक र यात्रुको सुविधाको लागि रु ८ लाख ३ हजार ४४२ को लागतमा सुविधायुक्त शौचालय निर्माण गरिएको हो । पश्चिम नेपाल ग्रामीण... पुरा पढ्नुहोस
बस्ती माथि खनिएको सडकका कारण पहिरोको जोखिम
- 6 बर्ष, 11 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
बेनी २२ असार । म्याग्दीको मंगला गाउँपालीका ५ छिस्वाङ गाउँ बस्ती माथिबाट अव्यवस्थित रुपमा खनिएको सडकका कारण पहिरोको जोखिममा परेको छ । रकुम टिकावाङ सडक खन्दा निस्कीएको माटो खहरे खोलामा बाढी बनेर आउन थालेपछि बस्ती जोखिममा परेको हो । बिहीबार राती खहरे खोलाबाट आएको बाढीले मनबहादुर पुन र पुर्णबहादुर पुनको... पुरा पढ्नुहोस
घ्याँसीखर्कस्थित रघुगंगा माथि झोलुङ्गे पुल निर्माण
- 6 बर्ष, 11 महिना अगाडि
- २२ असार २०७५, शुक्रबार
म्याग्दी, २२ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित घ्याँसीखर्कमा रघुगंगा नदी माथि निर्मित पुलको बिहिबार उद्घाटन गरिएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) मार्फत २५ लाख ५९ हजार, गाउँपालिकाको १ लाख ८६, जनश्रमदान ६० हजार ५ सय, लठ्ठा, वुलपग्रिस १ लाख ९२ हजार गरि २९ लाख ९२ हजार रुपैयाँको... पुरा पढ्नुहोस
बागलुङकाे एक सय बढी ठाउँ प्रकोपको जोखिममा
- 6 बर्ष, 11 महिना अगाडि
- २१ असार २०७५, बिहीबार
बागलुङ, २१ असार । बागलुङ जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरूमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ । जिल्ला भू–संरक्षण कार्यालय बागलुङले वर्षाअगावै स्थलगत सर्वेक्षण गरी उच्च जोखिमयुक्त ठाउँ किटान गरेको हो । जसमध्ये ढोरपाटन नगरपालिका क्षेत्र बढी जोखिममा रहेको कार्यालयका भू–संरक्षण अधिकृत... पुरा पढ्नुहोस
बेनीमा ट्राफिक व्यवस्थापनको लागि क्याट आईज र जेब्रा क्रसिङको लाईन निमार्ण
- 6 बर्ष, 11 महिना अगाडि
- २१ असार २०७५, बिहीबार
म्याग्दी, २१ असार । म्याग्दीको सदरमुकाम बेनी बजारमा बेनी नगरपालिका वडा नंम्बर ८ द्वारा जिल्लामा नै पहिलो पटक नमुनाको रुपमा ट्राफिक लाईन निमार्ण भएको छ । जिल्ला ट्राफिक कार्यलय म्याग्दीको पहलमा वडा कार्यलयले जिल्ला मा नै पहिलो पटक नमुना ट्राफिक लाईन निमार्णका लागि दुई लाख रुपौयाँको बजेटमा न्युरोड स्थित प्रभु... पुरा पढ्नुहोस
वारीबेनीमा सांग्रीला डेभलपमेन्ट बैंकको शाखा विस्तार
- 6 बर्ष, 11 महिना अगाडि
- २१ असार २०७५, बिहीबार
बेनी २१ असार । जलजला गाउँपालीका ३ वारीबेनीमा सांग्रीला डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेर कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट (ख) बर्गको बैंकको अनुमती पाएको सांग्रीलाले म्याग्दी र पर्वतको उत्तरी क्षेत्रका सेवाग्राहीहरुलाई लक्षित गरेर वारीबेनीमा शाखा विस्तार गरेको हो । शाखाबाट निक्षेप संकलन, कर्जा लगानी, रेमिटेन्स लगायत बैङ्कीङ... पुरा पढ्नुहोस