ताजा अपडेट
४८ औ थाक खेलकुद प्रतियोगिता सुरु
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७५, शुक्रबार
बेनी ५ असोज । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फामा बिहीबार देखि ४८ औ थाक खेलकुद प्रतियोगिता सुरु भएको छ । थाक खेलकुद तथा सांस्कृतीक विकास संघले आयोजना गरेको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्रि जगत विश्वकर्माले उद्घाटन गरेका हुन् ।मन्त्रि विश्वकर्माले मुस्ताङमा साहसीक हाई अल्टीच्युड खेल प्रशिक्षण केन्द्र स्थापनाका लागि अध्ययन... पुरा पढ्नुहोस
कस्तुरी सहकारी ओमकुमारी शान्ति कोषको संरक्षक सदस्य : सहकारीकाे अध्यक्षमा पुन शाक्य
- wp_days_ago_v3(); ?>
- ४ आश्विन २०७५, बिहीबार
म्याग्दी, ४ असोज । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था ओमकुमारी शान्ति कोषको संरक्षण सदस्य बनेको छ । संस्थाको नौँऔँ वार्षिक साधारण सभा तथा त्ेस्रो अधिबेशनका अवसरमा परोपराकारी संस्था ओमकुमारी शान्तिकोषलाई दुई लाख हस्तान्तरण गर्दै संरक्षक सदस्य बनेको हो । साधारण सभाको अवसरमा संस्थााका अध्यक्ष राजेश शाक्य र प्रमुख अतिथि वडा ७का... पुरा पढ्नुहोस
विमल सिर्पालीको पहिलो लोक गित “घर मुनिको तलाउ मायालु” भिडियोसहित बजारमा
- wp_days_ago_v3(); ?>
- ४ आश्विन २०७५, बिहीबार
म्याग्दी, ४ असोज । म्याग्देली कलाकार विमल सिर्पालीको पहिलो एल्वम “घर मुनिको तलाउ मायालु” बोलको गित भिडियो सहित बजारमा आएको छ । बेनी नगरपालिका– ३ भकिम्ली मुसुङ्गमा जन्मिएका सिर्पालीको स्वर, खेम सन्चुरीको शब्द सिर्जनामा तयार गरिएको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । जीवनको उमेरसंगै उकाली ओरालीमा हुने पहिलो... पुरा पढ्नुहोस
रितुङ माविमा अस्थाई टहरा निर्माण
- wp_days_ago_v3(); ?>
- ४ आश्विन २०७५, बिहीबार
बेनी ४ असोज । रघुगंगा नदीमा आएको बाढीले कटान गरेर भवन बगाएको रघुगंगा गाउँपालिका ८ दुलेखर्क स्थित रितुङ माविमा अस्थाई टहरा निर्माण भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले श्रमदान गरेर अस्थाई टहरा निर्माण गरेका हुन् । जंगलको काठ र त्रिपालको प्रयोग गरेर चार वटा अस्थाई कक्षाकोठा निर्माण... पुरा पढ्नुहोस
राहुघाटमा अवरुद्ध सडक खुल्यो
- wp_days_ago_v3(); ?>
- ४ आश्विन २०७५, बिहीबार
बेनी ४ असोज । बेनी–जोमसोम सडकको म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट खण्डमा अवरुद्ध सडक बुधबार साझँदेखि सञ्चालनमा आएको छ । जिल्लाविपद् ब्यवस्थापन समितिको पहलमा बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगंगाले कटान गरेर सडक बगाएको ठाउँमा खोलालाई डाईभर्सन र पहाड काटेर सवारी आवतजावत गर्न मिल्ने बनाएको हो । भदौ २७गते रघुगंगा नदीमाआएको बाढीले... पुरा पढ्नुहोस
फोर ए साईड फुटबल प्रतियोगिता सुरु
- wp_days_ago_v3(); ?>
- ४ आश्विन २०७५, बिहीबार
बेनी ४ असोज । बेनी नगरपालिका ८ कालिपुलमा बुधबारदेखि प्रथम फोर ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।कालिपूल यूनाईटेड युवा कल्वको आयोजनामा असोज ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । २२ समूह सहभागि प्रतियोगितामा बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रका साथमा... पुरा पढ्नुहोस
राखुमा सरसफाई गरि संविधान दिवस मनाईयो
- wp_days_ago_v3(); ?>
- ३ आश्विन २०७५, बुधबार
राखु, ३ असोज । संविधान दिवस–२०७५ बुधबार म्याग्दीका स्थानीय तहमा विभिन्न कार्यक्रम गरि संविधा दिवस मनाईएको छ । रघुगंगा गाउँपालिका–२ राखु भगवतीका वडा जनप्रतिनिधीले वडा कार्यालय वरीपरि र बाटो सरसफाई गरि दिवस मनाइएको हो । सरसफाई कार्यक्तममा वडा अध्यक्ष रिम कटुवाल, वडा सदस्य, वडा सचिव बलराम पौडेल, समाजसेवी र स्थानीयको... पुरा पढ्नुहोस
उत्पादनमा किन जाँदैनन् लघुवित्त र सहकारी ?
- wp_days_ago_v3(); ?>
- ३ आश्विन २०७५, बुधबार
असोज, ३ गते । माइक्रो फाइनान्सको अवधारणा अघि सारेर ग्रामीण बैङ्कलाई सबैको बैङ्क बनाएका मोहम्मद युनुसले सन् २००६ मा नोेबेल शान्ति पुरस्कार जिते । उनले आयआर्जनमा लागेका मानिसहरू होइन कि मगन्तेहरूलाई ऋण दिने परियोजना अघि सारे र तीनै मगन्तेहरूलाई रोजगारी पनि दिए । उनले सुरु गरेको परियोजनामा सुरुमा १ हजार... पुरा पढ्नुहोस
पिप्लेमा तिजमेला सम्पन्नः भलिबलको उपाधी हिमसुसेली युवा क्लव मल्लाजलाई
- wp_days_ago_v3(); ?>
- ३ आश्विन २०७५, बुधबार
म्याग्दी, ३ असोज । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा आयोजना गरिएको भलिबलको उपाधी हिमुसुसेली युवा क्लव मल्लाजले जितेको छ । तिजको अवसरमा नवसन्तोष सेवा युवा क्लव आयोजना गरेको विविध प्रतियोगिता मध्ये आयोजक क्लवलाई फाईनलमा १ का विरुद्ध तिन सेटले पराजित गर्दै मल्लाजले उपाधी जितेको हो । त्यस्तै बास्केटबल फाईनलमा आयोजक टिमलाई... पुरा पढ्नुहोस
घायलश्रीलाई सिर्जनशील र मधुश्रीलाई ओम कार्की स्मृति पुरस्कार
- wp_days_ago_v3(); ?>
- २ आश्विन २०७५, मंगलवार
म्याग्दी, २ असोज । घायलश्रीलाई सिर्जनशील र मधुश्रीलाई ओम कार्की स्मृति पुरस्कार सम्मानित गरिने भएको छ । ओम कार्की स्मृति पुरस्कार प्रतिष्ठानले स्थापनको पहिलो वर्ष ओम कार्की स्मृति पुरस्कार कथाकार मन्दिरा मधुश्री र ओम कार्की स्मृति सिर्जनशील पुरस्कार पछिल्लो समय मोफसलमा रहेर साहित्यका हरेक गतिविधिमा अग्रसर हुँदै आएका युवा साहित्यकार... पुरा पढ्नुहोस