ताजा अपडेट
आमा समूहद्वारा आर्थिक सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- ६ भाद्र २०७५, बुधबार
म्याग्दी, ६ भदौ । पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा क्रियाशिल महिला सुधार आमा समूहले बुधबार आर्थिक सहयोग गरेको छ । समूहका सदस्य मनमाया गिरीको श्रीमान् टेकबहादुर गिरीको असामयिक निधन भएको १३औं दिनको पुण्यतिथिमा आमा समूहले नगद तीनहजार ३३३ रुपैयाँ गिरी परिवारलाई सहयोग हस्तान्तरण गरेको हो । समूहका अध्यक्ष भद्रकली जैसीले सदस्य... पुरा पढ्नुहोस
बेनी बोडिङको जुरेसमा नयाँ नेतृत्व चयन
- 7 बर्ष, 5 महिना अगाडि
- ६ भाद्र २०७५, बुधबार
म्याग्दीको सदरमुकाममा रहेको बेनी बोडिङ आवासिय माध्यमीक विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलको नयाँ नेतृत्व चयन भएको छ । वुधबर भोटीङ मार्फत जुरेसको अध्यक्ष्मा दिपीका बरुवाल, उपाध्यक्षमा विश्वास सेन, सचिवमा रिस्ता पुन , कोषाध्यक्षमा उत्सब पुन रहेका छन् । भने सदस्यहरुमा दिपक छन्त्याल, राजिब भण्डारी, मिलन नेपाली, भानु घिमिरे र स्नेहा... पुरा पढ्नुहोस
खोरीयाका ११ घर पहिरोको जोखिममा
- 7 बर्ष, 5 महिना अगाडि
- ६ भाद्र २०७५, बुधबार
म्याग्दी ६ भदौ । धवलागिरी गाउँपालिका २ खोरीयामा पहिरोका कारण ११ घर जोखिममा परेका छन् । खोरीयाको कमेरी खोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा परेका स्थानीय ज्ञानबहादुर पाईजाले बताउनुभयो । पहिरोले पाईजाको आधा रोपनीबारी समेत बगाएको छ । खोरीयाका ८९ घरधुरीलाई खेतबारी र घासदाउरा गर्न जंगल जान... पुरा पढ्नुहोस
वैदेशीक राेजगारीमा जान लागेका म्याग्देली काठमाण्डाैमा यसरी ठगीए
- 7 बर्ष, 5 महिना अगाडि
- ६ भाद्र २०७५, बुधबार
काठमाडौं –‘हामीलाई नक्कली भिसा र नक्कली टिकट देखाएर ठगियो । फोन गरेर म्यानपावरवालालाई बोलाइदिनुस् न सर !’ वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालको कार्यकक्षमा एकसाथ छिरेका ९ जनामध्ये एक युवकले आग्रह गरे । उनीहरूसँगै विभागको अनुसन्धान तथा उजुरी शाखाका अधिकृत रञ्जनप्रसाद तिमल्सिना पनि फाइल बोकेर उपस्थित थिए । तिमल्सिनाले... पुरा पढ्नुहोस
विद्यालय जाने अबस्था नभएपछि बालिकाले चिठी पठाउँदै भनीन ‘सर मलाई रेस्टिगेट गरिदिनु’
- 7 बर्ष, 5 महिना अगाडि
- ६ भाद्र २०७५, बुधबार
म्याग्दी, ६ भदौ । म्याग्दीको बेनी नगरपालिका–६ फोओटेकी एक बालिकाले गरिबीको कारण पढ्न जाने अबस्था नभएपछि आफुलाई रेस्टिगेट गरिदिन अनुरोध गर्दै विद्यालयलाई मर्मस्पर्शी चिठी पठाएकी छिन् । अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा पुजा खत्रीले विद्यालयमा नियमित रुपमा उपस्थित भएर अध्ययन गर्न घरपरिवारको आर्थिक अबस्थाले नभ्याएको... पुरा पढ्नुहोस
पाँच बर्ष वित्दा पनी अल्पत्र बन्यो बास्कुना सिचाई पोखरी (फोटो फिचर)
- 7 बर्ष, 5 महिना अगाडि
- ६ भाद्र २०७५, बुधबार
बेनी,६ भदौ । बेनी नगरपालिका–४ बास्कुनामा सिचाँई पोखरी निर्माण सुरु भएको ५ बर्षसम्म पनि पूर्णता पाँउन सकेको छैन् । सुन्तला गाउँको रुपमा परिचित बास्कुनाका कृषकहरुलाई सहज सिचाई सुविधा पु¥याउनको लागि विगत ५ बर्षदेखि निर्माण सुरु भएको पोखरीले बजेट अभाबमा पूर्णता पाउन नसकेको हो । तत्कालिन सिंगा गाविसको साढे ५ लाख... पुरा पढ्नुहोस
गुर्जामा असोज २० मा एकिकृत घुम्ती शिविर हुने
- 7 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
म्याग्दी, ५ भदौ । म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा एकिकृत घुम्ती शिविरको आयोजना गरिने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले जिल्लाकै दुर्गम गुर्जामा आगमी असोज २० र २१ गते एकिकृत घुम्ती शिविरको आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । भौगोलिक... पुरा पढ्नुहोस
बिलबाङका पहिरो पीडितलाई थप ३० हजार राहत उपलब्ध गराउने निर्णय
- 7 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
मालिका गाउँपालिका २ रुमको बिलबाङका पहिरो पीडितहरुले प्रतिपरिवार थप ३० हजार रुपियाँ राहत पाउने भएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा वसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले पहिरो पीडित पाँच घरपरिवारलाई जनही थप ३० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको सहायक प्रमुख... पुरा पढ्नुहोस
मृगौला पिडित सुरेशको उपचारमा सहयोग जुटाउन अभियान सुरु
- 7 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
बेनी ५ भदौ । दुवै मृगौलाले कामगर्न नसकेर थलिएका म्याग्दीका एक युवाको उपचारमा सहयोग जुटाउन अभियान सुरु भएको छ । ओमकुमारी शान्तिकोषले मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिय सुरेश छन्त्यालको उपचारमा आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेको हो । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको... पुरा पढ्नुहोस
कक्षा १२ मा धौलागिरि प्रथम बनेकी जैसीलाई प्रकाश माविकाे सम्मान (फाेटाे फिचर)
- 7 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७५, मंगलवार
म्याग्दी, ५ भदौ । बेनी स्थित प्रकाश माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षामा सामेल भएर साविक धौलागिरि अञ्चलमै उत्कृष्ट बन्न सफल भएकी छात्रा छलीकुमारी जैसीलाई विद्यालयले सम्मान गरेको छ । राष्ट्रिय परिक्षा बोर्डबाट शैक्षिक सत्र २०७५ सालमा लिईएको परिक्षामा विज्ञान संकायकी छात्रा जैसीले ३ दशमलब ५७ जिपिए ल्याएर उत्तिर्ण भएकी... पुरा पढ्नुहोस