ताजा अपडेट

सुरेशको उपचारमा करिब ४२ हजार सहयोग

बेनी २७ मङसिर । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि कतारबाट करिब ४२ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका २ बाबियाचौरका मिमबहादुर दगामीको पहलमा कतारको नेभिकेशन कम्पनीमा कार्यरत नेपालीहरुले ४१ हजार ८०० रुपैयाँ सहयोग गरेका हुन् ।कतारबाट पठाएको रकम बुधबार सुरेशका बुवा... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको २०१९ को अध्यक्ष को ?

सन्दीप खत्री मंसिर २६, म्याग्दी । म्याग्दी जेसीजको अधिवेशन नजिकीएसँगै नयाँ नेतृत्वको बारेको चर्चा हुन थालेको छ । युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी समाजका लागि सक्षम र सबल युवा नेतृत्व उत्पादन संस्थाको रुपमा परिचित म्याग्दी जेसीजको आगामी वर्ष २०१९ का लागि अध्यक्ष पदको लागि ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका... पुरा पढ्नुहोस

दुखत घटनाः जन्ती चढेको जिप दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित ६ जनाको मृत्यु

भुपेन्द्र वली दाङ,२७ मङिसर  । दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । चितवन गीतानगरबाट बाँकेको शम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख... पुरा पढ्नुहोस

रघुगंगा नदीले भवन बगाएपछि रितुङ्ग माविका विद्यार्थी त्रिपालमुनी बसेर बढ्न बाध्य (फाेटाे फिचर)

म्याग्दी २६ मंङ्सिर ।  नजीकै देखिने धौलागिरि हिमालको चिसो सिरेठो । छेउमै बग्ने रघुगंगा नदीको चिसो हावाले विद्यार्थीहरु कठ्यांग्रीने गर्छन् । रमाई रमाई स्कुलमा पढ्नुपर्ने समय उनीहरुको लागि भने निकै कष्टकर बन्ने गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुको भोगाई हो यो । गत भदौ... पुरा पढ्नुहोस

वन्यजन्तुको मासु र पासोसहित एक पक्राउ

बेनी : मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको छोङगुस्थित जंगलबाट वन्यजन्तुको मासु र पासोसहित एक शिकारी पक्राउ परेका छन्। प्रहरीले जंगली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा रोल्पाका ५७ वर्षीय मोहनबहादुर मगरलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट साढे दुई किलो वन्यजन्तुको मासु समेत बरामद गगरेको छ। दुईजना प्रहरी र १० जना स्थानीयबासीसहित गस्तीमा... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल हुँदै (भिडियाे सहित)

म्याग्दी, २६ मङ्सिर । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको बार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसको मुल आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरीय भबिलव प्रतियोगिता आयोजना गरिएको हो । https://www.facebook.com/MyagdiOnlineNews/videos/2024731824241708/?eid=ARA6bHLNGsB-hLzkryLin8bx10nWudzYm3GdTshTSmf5Wl5rPSrj-7T7XMagpYKk5pFaWLGE2OJ6ZScG पौस १४ गतेबाट... पुरा पढ्नुहोस

‘उखान युद्द’ ब्याटलको बजारमा चर्चा

म्याग्दी, २५ मंसिर । पछिल्लो समय बजारमा आयको गित ‘उखान युद्द’ ब्याटले बजारमा चर्चा बटुलेको छ । पछिल्लो समयमा गायक तथा सर्जक नकुल ढकालले फरकशैलीमा उखान टुक्काले भरिएको गित बजारमा चर्चा लिएको छ । https://www.youtube.com/watch?v=pycZ_JK64es उखान युद्द, गितले ५ दिनमा दुईलाखले हेरिसकेका छन् । उक्त गितमा शब्द/ गायक नकुल ढकाल,... पुरा पढ्नुहोस

आदीवासीहरुको चाडपर्वमा बिदा कटौती नगर्न माग

बेनी २५ मङसिर । तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति म्याग्दीले आदीवासी जनजातीहरुले मनाउन मौलीक चाडपर्वमा दिइदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । समितिले मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउदै गुरुङ समुदायले मनाउने तमू ल्होसार... पुरा पढ्नुहोस

कालिगण्डकी कोरीडोर प्रशारण लाईन ‘टावर निर्माण धमाधम, तार तान्न सुरु’

म्याग्दी, २५ मङ्सिर । म्याग्दी र मुस्ताङमा जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लााईनमा जोड्नको लागि निर्माण सुरु गरिएको कालिगण्डकी कोरीडोर प्रशारण लाईनको निर्माण कामले गति लिएको छ । कोरीडोर अन्र्तगत म्याग्दीको दानादेखी पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारण लाईन र सबस्टेशन निर्माण कार्यले गति... पुरा पढ्नुहोस

मौवाफाँटमा सामुदायिक होमस्टे

बेनी २४ मङसिर । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सामुदायिक होमस्टे सञ्चालन भएको छ । पाहुनाहरुको सुबिधा, पर्यटन प्रर्वद्धन र आयआर्जन वृद्धीको अवसरका लागि मौवाफाँटको ५ वटा घरमा एकता सामुदायिक होमस्टे सुरु भएको हो ।पाँच वटा घरमा एक, एक वटा कोठा को व्यवस्था गरेर दश जना क्षमताको होमस्टे सुरु गरिएको सञ्चालक... पुरा पढ्नुहोस