ताजा अपडेट
दरवाङको उपल्लो बजारको सडक कालोपत्र
- 1 बर्ष, 2 महिना अगाडि
- २७ बैशाख २०८१, बिहीबार
म्याग्दी, २७ वैशाख । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो । उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि... पुरा पढ्नुहोस
म्याग्दीमा ट्राफिक सप्ताह मनाउन सुरु (तस्बिर/भिडियो)
- 1 बर्ष, 2 महिना अगाडि
- २५ बैशाख २०८१, मंगलवार
म्याग्दी, २५ वैशाख । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाउन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा मंगलवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । https://www.youtube.com/watch?v=8IxsXYVfhy0 वैशाख ३१ गतेसम्म विभिन्न सचेतनामूलक... पुरा पढ्नुहोस
अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता
- 1 बर्ष, 2 महिना अगाडि
- २४ बैशाख २०८१, सोमबार
काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको छ । निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएका थिए । निर्वाचन आयोगको सोमबार बसेको बैठकले जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट विभाजित भई गठन भएको जनता समाजवादी पार्टीको दर्ता भएको हो । आइतबार जसपा... पुरा पढ्नुहोस
भकिम्लीमा सामुदायिक भवनमा सभाहल निर्माण गर्न आर्थिक संकलन अभियान
- 1 बर्ष, 2 महिना अगाडि
- २४ बैशाख २०८१, सोमबार
म्याग्दी , २४ वैशाख । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक भवनको तला थप गरी व्यवस्थित सभाहल निर्माण गर्न आर्थिक संकलन अभियान सञ्चालन भएको छ । वडा नम्बर ३ का अधिकाँश स्थानीयले सार्वजनिक कार्यका लागि उपयोग गर्दै आएको सामाजिक भवनमा व्यवस्थित सभाहल निर्माण गर्न आर्थिक संकलन गर्न थालिएको हो । भवनको... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न
- 1 बर्ष, 2 महिना अगाडि
- २४ बैशाख २०८१, सोमबार
म्याग्दी, २४ वैशाख । म्याग्दी जेसीजको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजको क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष अमर घिमिरेको शाखा भ्रमण को क्रममा म्याग्दी जेसीजद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, क्षेत्र खका निरुपित राष्ट्रिय उपाध्यक्ष... पुरा पढ्नुहोस
साइबर सुरक्षा तथा कानुन सम्बन्धी तालिम सम्पन्न
- 1 बर्ष, 3 महिना अगाडि
- २३ बैशाख २०८१, आईतवार
कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दीले (मे २) राष्ट्रिय सूचना प्रविधिको अवसर पारी १ दिने साइबर सुरक्षा तथा कानुन विषयमा तालिम सम्पन्न गरेको छ । म्याग्दी जिल्लामा सूचना र प्रविधिको बिकास र बिस्तार सँगसँगै साइबर अपराध पनि बढ्दै गएको र आगामी दिनमा अझै बढ्ने भएको र यसले ठूलो खतरा... पुरा पढ्नुहोस
गण्डकीमा सभामुखको निर्णायक मत दिएर मुख्यमन्त्रीलाई विश्वासको मत
- 1 बर्ष, 3 महिना अगाडि
- २३ बैशाख २०८१, आईतवार
२३ वैशाख, पोखरा । गण्डकीका सभामुख कृष्ण धितालले निर्णायक मत दिएर मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गर्नुभएको छ । आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको... पुरा पढ्नुहोस
म्याग्दीमा मापसे नियन्त्रणमा ट्राफिक प्रहरीको सक्रियता बढ्यो
- 1 बर्ष, 3 महिना अगाडि
- २३ बैशाख २०८१, आईतवार
म्याग्दी , २३ वैशाख । म्याग्दीमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने कार्य रोक्न र नियन्त्रण गर्न ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । जिल्लामा हुने सवारी दुर्घटनाको प्रमुख कारण नै मापसे गरेर सवारी चलाउने रहेकाले जिल्ला सदरमुकाम बेनी संगै सिंगा तातोपानी, दरबाङ, भुरुङतातोपानी र दानामा पोष्ट नै खडा गरेर... पुरा पढ्नुहोस
म्याग्दीमा जेसीज सप्ताह मनाउने तयारी
- 1 बर्ष, 3 महिना अगाडि
- २३ बैशाख २०८१, आईतवार
म्याग्दी, २३ वैशाख । म्याग्दीमा जेसीज सप्ताह २०८१ मनाइने भएको छ । म्याग्दी जेसीजको शनिवार सम्पन्न दोस्रो साधारण सभाबाट जेठ १५ गते स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित जेसीज सप्ताह आयोजना गर्ने निर्णय गरिएको हो । म्याग्दी जेसीजसका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षतामा सम्पन्न साधारणसभाले जेठ ९ गतेदेखि १५ गतेसम्म... पुरा पढ्नुहोस
लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन
- 1 बर्ष, 3 महिना अगाडि
- २३ बैशाख २०८१, आईतवार
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार आयोजित क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समारोहका विच उक्त स्टेजको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको हो । समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका रहेको बताउँदै प्रदेश सभा... पुरा पढ्नुहोस