ताजा अपडेट
कालीगण्डकी कोरिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु
- 1 बर्ष, 9 दिन अगाडि
- १९ पुष २०८०, बिहीबार
म्याग्दी, पुस १९ गते । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नम्बर ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो । बेनी-जोमसोम-कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले ठेकेदार कम्पनीले यसअघि प्राइम कोड बिछ्याएको पोखरेबगर र... पुरा पढ्नुहोस
मोना यूएईद्वारा राष्ट्रियस्तरका भलिबल खेलाडी सम्मानित
- 1 बर्ष, 9 दिन अगाडि
- १९ पुष २०८०, बिहीबार
म्याग्दी, १९ पुस । मोना यूएईले राष्ट्रियस्तरका खेलाडीहरुलाई सम्मान गरेको छ । प्रदेशी हातेमालो सहकारी संस्थाको निमन्त्रणामा भलिवल खेल्न पुगेको ६ जना खेलाडीलाई मोना युएईले समानपत्रसहित खादाले सम्मान गरेको हो । गण्डकी प्रदेशबाट खेल प्रर्दशन गर्ने राष्ट्रियस्तरका भलिबल खेलाडीहरु म्याग्दीका सुजन चोखाल, बागलुङ गल्कोटका खेलाडीद्वाय रबि केसी, इन्द्र विक,... पुरा पढ्नुहोस
बेनीमा परम्परागत माघेसंक्रान्ति मेलालाई निरन्तरता दिइने
- 1 बर्ष, 9 दिन अगाडि
- १९ पुष २०८०, बिहीबार
बेनी १९ पुस : म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा हुँदै आएको माघे संक्रान्ति मेलाले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा पुस २९ देखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला आयोजना हुन लागेको हो । माघे संक्रान्ति... पुरा पढ्नुहोस
घुम्तीगोठ भेडापालनमा चारपुस्ता
- 1 बर्ष, 9 दिन अगाडि
- १९ पुष २०८०, बिहीबार
म्याग्दी, १९ पुस। म्याग्दीमा पुर्खाले सुरु गरेका भेडाबाख्राका गोठहरु नयाँ पुस्ताले छोड्ने क्रम बढेको छ। बैदेशिक रोजगारी लगायत अन्य पेशाले गर्दा पुर्खाले जिविकोपार्जनका लागि सुरु गरेको परम्परागत शैलीको घुम्ती गोठलाई नयाँ पुस्ताले निरन्तरता दिनेक्रम कम हुदै गएको छ। पुर्खाले सुरु गरेको भेडाबाख्राको घुम्ती गोठलाई रघुगंगा गाउँपालिका– २ भगवतीका नन्दबहादुर... पुरा पढ्नुहोस
म्याग्दीका दुई पालिकामा आधारभूत अस्पताल भवन अलपत्र
- 1 बर्ष, 9 दिन अगाडि
- १९ पुष २०८०, बिहीबार
बेनी । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि-७ ताकममा पाँच र मङ्गला-५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास... पुरा पढ्नुहोस
म्याग्दी बहुमुखी क्याम्पसको २२ औ क्याम्पससभा: गणतन्त्रको विकल्प होइन, सुधार गर्ने सुझाव दिनुस्– मन्त्री जुग्जाली
- 1 बर्ष, 10 दिन अगाडि
- १८ पुष २०८०, बुधबार
बेनी, १८ पुष ः गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ । “जनतामा भ्रम फिजाएर निराश र महत्वकाक्षी बनाउनुहुदैन् । राणा, पञ्चायत र राजाको शासनमा नागरिकको अवस्था कस्तो थियो भनेर नयाँ पुस्ताले अध्ययन गर्नुपर्छ,”... पुरा पढ्नुहोस
मुनामा दन्त शिविर सम्पन्न
- 1 बर्ष, 10 दिन अगाडि
- १८ पुष २०८०, बुधबार
मुना, १८ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मुनामा रहेको धवलागिरी माविका विद्यार्थीहरुको दन्त उपचार र रगत समुह पहिचान गरिएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार मुनामा कार्यक्रम भएको थियो । २५ जना बालबालिकाको दाँत उखेलिएको र १६० जनाको रगत समूह पहिचान गरिएको क्लवका अध्यक्ष प्रेम कडेल (सदन)ले... पुरा पढ्नुहोस
भूतपूर्व सैनिक सहकारीको नेतृत्व क्षमता विकास तालिम सम्पन्न
- 1 बर्ष, 10 दिन अगाडि
- १८ पुष २०८०, बुधबार
म्याग्दी १८ पुस । बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बेनीमा दुई दिने नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ । नेफ्स्कुनको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारीका सञ्चालक समिति, लेखा समिति र विभिन्नउपसमितिका पदाधिकारी तथा सदस्य एवम् व्यवस्थापकहरुको सहभागीता रहेको थियो । तालिममा नेफ्स्कुनका... पुरा पढ्नुहोस
विभागीय टिम त्रिभुवन आर्मीका खेलाडीलाई स्वागत
- 1 बर्ष, 10 दिन अगाडि
- १८ पुष २०८०, बुधबार
थम्मन थापा बागलुङ पौष १८ । भलिबल विभागीय टिम त्रिभुवन आर्मी कल्वका खेलाडीहरुलाई गलकोट नगरपालिका ७ मल्ममा स्वागत गरिएको छ । राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले एक कार्यक्रमका बिच मल्मको पर्यटकीय स्थल राम्चेढुङ्गामा स्वागत गरेको हो । कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान तथा विभागीय टिम त्रिभुवन आर्मी क्लवका ओपन स्पाइकर... पुरा पढ्नुहोस
जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण
- 1 बर्ष, 10 दिन अगाडि
- १८ पुष २०८०, बुधबार
बेनी, १७ पुष । पर्वतको जलजला गाउँपालिकाका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई मंगलबार प्रशिक्षण दिइएको छ । जलजला गाउँपालिका–९ बनौमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण सहित गत भदौ १६ गतेदेखि शुरु भएको जनतासँग माओवादी रुपान्तरण अभियानको समापन गरिएको हो । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईञ्चार्ज बलावती शर्मा,... पुरा पढ्नुहोस