ताजा अपडेट
बेनीमा रिजाल बन्धु सेवा समाजको प्रथम जिल्ला सम्मेलन हुने
- 1 बर्ष, 2 महिना अगाडि
- १३ जेष्ठ २०८१, आईतवार
म्याग्दी १३ जेठ । रिजाल बन्धु सेवा समाज म्याग्दीको प्रथम जिल्ला सम्मेलन हुने भएको छ । जेठ १५ गते जिल्ला सदरमुकाम बेनीमा समाजको पहिलो जिल्ला सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको तयारीलाई अन्तिम चरणमा पु¥याइएको रिजाल बन्धु सेवा समाज म्याग्दीका अध्यक्ष भिमबहादुर रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार, बेनी स्थित... पुरा पढ्नुहोस
मालिका धुरीमा १८ लाख खर्चेर भक्तजनलाई खानेपानी सुविधा
- 1 बर्ष, 2 महिना अगाडि
- १० जेष्ठ २०८१, बिहीबार
गलेश्वर (म्याग्दी), ९ जेठः म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मालिका धुरीमा आउने भक्तजनको सुविधाका लागि करिब १८ लाख रुपैयाँ लागतमा खानेपानीको व्यवस्था गरिएको छ । समुद्र सतहबाट ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा २ किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी... पुरा पढ्नुहोस
हिरोको जुुम स्कुटर बेनीमा, पुुरानोसँग एक्सचेन्जको सुविधा
- 1 बर्ष, 2 महिना अगाडि
- १० जेष्ठ २०८१, बिहीबार
बेनी, । हिरो मोटोकर्प कम्पनीको नयाँ इनिङको पहिलो हिट जुम स्कुटर बेनीमा बिक्री शुरु भएको छ । हिरो मोटोकर्पको बेनी स्थित अधिकृत बिक्रेता चाँदनी अटो टे«डले हिरो जुम ११० स्कुटर आयात गरि बिक्री थालेको हो । चाँदनी अटोका सञ्चालक ओस्कार श्रेष्ठले पुुरानो स्कुटरसँग नयाँ एक्चेन्ज अपर पनि रहेको बताउनुभयो ।... पुरा पढ्नुहोस
राहुघाट जलविद्युतको ‘प्रेसर साफ्ट’ सुरुङ जोडियो
- 1 बर्ष, 2 महिना अगाडि
- ९ जेष्ठ २०८१, बुधबार
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ‘प्रेसर साफ्ट’ मंगलबार जोडिएको छ। एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट ब्रेक थ्रु भएको हो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्द्धक रहेको यस आयोजनाको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित मुख्य सुरुङको आउटलेट (अन्तिम बिन्दु)... पुरा पढ्नुहोस
बेनीमा रैथाने बालीबाट बनेका खानाका परिकार प्रदर्शन
- 1 बर्ष, 2 महिना अगाडि
- ३ जेष्ठ २०८१, बिहीबार
म्याग्दी, ३ जेठ । म्याग्दीको बेनी नगरपालिकाले रैथाने बालीबाट बनाइएका परिकारको पदर्शन गरेको छ । नगरपालिकाको कृषि शाखाको आयोजनामा बेनीमा दुई दिने रैथाने बालीबाट खानाका परिकार बनाउने तालिम दिइएको हो । तालिममा सहभागीहरुले तयार गरेका रैथाने खानाका परिकारलाई विहिवार पदर्शन समेत गरिएको छ । तालिममा सहभागीहरुले कोदो, गहुँ, आलु, भटमास,... पुरा पढ्नुहोस
अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू
- 1 बर्ष, 2 महिना अगाडि
- २ जेष्ठ २०८१, बुधबार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा नमुना युवा संसद कार्यक्रम अन्तर्गत सञ्चालित तिन दिने नमुना युवा संसद अभ्यास तथा नमुना गाउँ सभा अभ्यास एवम् प्रशिक्षण कार्यक्रम वुधबारबाट सुरु भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सक्षम नागरिक तयार गर्ने, पालिको विकासको लागि युवाहरुलाई सबल, प्रतिस्पर्धी... पुरा पढ्नुहोस
अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण
- 1 बर्ष, 2 महिना अगाडि
- २ जेष्ठ २०८१, बुधबार
म्याग्दी, २ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधि, पालिका भित्रका होटल व्यवसायी, निर्माण व्यसायी, उपभोक्ता, आमा समुह युवा क्लबहरुलाई लक्षित गरेर कर सम्बन्धी जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस
भकिम्लीमा ट्याक्टर दुर्घटना : पाँच जना घाइते
- 1 बर्ष, 2 महिना अगाडि
- २ जेष्ठ २०८१, बुधबार
म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जंगलबाट दाउरा लिएर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ग १ त ६९४२ ट्याक्टर सडकदेखि करिब चार सय मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका पाँच जना मध्ये एक जनालाई थप उपचारको लागि पोखरा रिफर... पुरा पढ्नुहोस
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
- 1 बर्ष, 2 महिना अगाडि
- २ जेष्ठ २०८१, बुधबार
म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताउनुभयो । “अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि... पुरा पढ्नुहोस
बेनीमा मादल बजाउने तालिम सुरु
- 1 बर्ष, 2 महिना अगाडि
- २ जेष्ठ २०८१, बुधबार
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले... पुरा पढ्नुहोस