ताजा अपडेट
कृषिमा यान्त्रिकरण गर्न कृषकलाई हाते ट्याक्टर वितरण (तस्बिर सहित)
- 1 बर्ष, 2 महिना अगाडि
- १९ जेष्ठ २०८१, शनिबार
म्याग्दी , १९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ नम्बर वडा कार्यालयले कृषिमा यान्त्रिकरण गर्न कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो । वडा कार्यालयको ‘कृषि प्रवद्र्धन’ बार्षिक स्विकृत कार्यक्रम अन्तरगत ३८... पुरा पढ्नुहोस
संरक्षण अभावमा गौश्वारका प्राचीन सम्पदा जीर्ण बन्दै
- 1 बर्ष, 2 महिना अगाडि
- १८ जेष्ठ २०८१, शुक्रबार
गलेश्वर । बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका एक सय वर्ष पुराना ढुङ्गेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।विसं १९७८–७९ मा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुङ्गाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुङ्गेघर संरक्षण अभावमा जीर्ण... पुरा पढ्नुहोस
म्याग्दी ‘यूवा कप’को उपाधि बौदीकाली र धादिङले जित्यो
- 1 बर्ष, 2 महिना अगाडि
- १७ जेष्ठ २०८१, बिहीबार
म्याग्दीको बेनीमा सम्पन्न भएको ‘प्रथम म्याग्दी यूवा कप’ को उपाधी पुरुष तर्फ नवलपुरको वौदीकाली गाउँपालिका र महिला तर्फको धादिङ स्पोर्टस क्बलले जितेको छ । बागलुङको गलकोट नगरपालिका सँग निकै प्रतिस्पर्धात्मक खेल खेलेको वौदीकालिले नगद दुईलाख रुपियाँ पुरस्कार प्राप्त गर्न सफल भएको छ । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना गरेको... पुरा पढ्नुहोस
काठमाडौंबाट बेनी आउँदै गरेकाे बस कास्कीमा दुर्घटना
- 1 बर्ष, 2 महिना अगाडि
- १७ जेष्ठ २०८१, बिहीबार
काठमाडौबाट बेनी आउदै गरेकाे रात्री बस विहिबार बिहान कास्कीमा दुर्घटनामा परेकाे छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं १ लेवाडे घुम्तीमा आज बिहान यात्रु बस दुर्घटनामा परेको हाे । सो दुर्घटनामा सात जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी जाँदै गरेको बा५ख २८५ नम्बरको बस आज... पुरा पढ्नुहोस
दग्नाममा सयौँ बर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता
- 1 बर्ष, 2 महिना अगाडि
- १६ जेष्ठ २०८१, बुधबार
म्याग्दी,१६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा दुई गाउँबिचमा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पुजाको अवसरमा यस गाउँमा सयौँ बर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गो जुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ । मंगलवार दग्नामका गैरी र कान्छी गाउँ बिचमा भएको लिङ्गो जुधाईमा गैरी गाउँ बिजयी भएको छ ।... पुरा पढ्नुहोस
सिंगामा आयोजित स्वास्थ्य शिविरबाट साढे चार सय बढी लाभान्वित
- 1 बर्ष, 2 महिना अगाडि
- १५ जेष्ठ २०८१, मंगलवार
म्याग्दी , १५ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा मंगलवार आयोजित निशुल्क स्वास्थ्य शिविरबाट साढे चार सय जना लाभान्वित बनेका छन् । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाईटी सिंगा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखराको प्राविधिक सहयोगमा आयोजित शिविरबाट ४५७ जनाले स्वास्थ्य परिक्षण र उपचार सेवा... पुरा पढ्नुहोस
बेनीमा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु (तस्बिर/भिडिओ)
- 1 बर्ष, 2 महिना अगाडि
- १४ जेष्ठ २०८१, सोमबार
म्याग्दी १४ जेठ । म्याग्दी सदरमुकाम बेनीमा आइतवारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवा कप’ भलिबल सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=8U3lqt11rMQ प्रतियोगितामा पुरुष... पुरा पढ्नुहोस
चिमखाेलाकाे लेकाली बुकीमै बसेर यार्सागुम्बाको खोजी (फाेटाे कथा)
- 1 बर्ष, 2 महिना अगाडि
- १४ जेष्ठ २०८१, सोमबार
म्याग्दी , १४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाईजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त हुनुहुन्छ । बुकीमा ओढारमा बास बसेर पाईजा सहित उहाँका साथिहरुले बहुमुल्य जडिबुटिको रुपमा अन्र्तराष्ट्रिय बजार सम्म पुग्ने यार्सागुम्बा संकलन गरिरहेका छन् । चिमखोलाको कालीबराह बुकी देखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा... पुरा पढ्नुहोस
बेनी र मंगलाका जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम
- 1 बर्ष, 2 महिना अगाडि
- १४ जेष्ठ २०८१, सोमबार
म्याग्दी १४ जेठ । म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । दुई पालिकाका जनप्रतिनिधि र कर्मचारी समेत गरेर ७० जनाको सहभागीता रहेको तालिम दुई दिनसम्म सञ्चालन हुनेछ । तालिमको सुभारम्भ गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले दुई पालिकाका जनप्रतिनिधि र कर्मचारीहरु... पुरा पढ्नुहोस
नेपाल प्रेस युनियनको स्थापना दिवस,स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न वितरण
- 1 बर्ष, 2 महिना अगाडि
- १३ जेष्ठ २०८१, आईतवार
नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । संघका अध्यक्ष एवम्... पुरा पढ्नुहोस