ताजा अपडेट
गण्डकी प्रदेशका क-कसले दिए कतारमा एनआरएनए आइसीसी देखि एनसीसी सम्म उम्मेद्वारी ? (भिडियाे सहित)
- wp_days_ago_v3(); ?>
- २२ श्रावण २०७६, बुधबार
तिलु शर्मा पाैडेल दाेहा, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलन तथा महाधिबेशन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा सम्पन्न हुदै छ । मिति नजिकिदै गर्दा एनआरएनए आइसीसी देखि एनसीसी सम्म नेतृत्वका लागि आ–आफ्नो उम्मेद्वारी पेश भइ रहेका छन । कतारमा पनि एनआरएनए एनसीसीको आठौ अधिबेशन... पुरा पढ्नुहोस
कटुवालको विकल्पमा “माइक रेडियो”
- wp_days_ago_v3(); ?>
- २२ श्रावण २०७६, बुधबार
सन्तोष गाैतम बेनी २२ साउन । अन्नपूर्ण गाउँपालिका–७ औला गाउँको बिचमा गाडीएको फलामको टावरमा तीन वटा माइक तीन तिर फर्काएर राखिएको छ । ती माइकको आवाज नसुनिने तल्लो गाउँका लागि बस्ती तलको उत्तिसको रुखमा अर्को एक वटा माइक स्थाई किसीमले राखिएको छ । औला स्थित मण्डली आधारभूत विद्यालयको एक वटा... पुरा पढ्नुहोस
छोरीको जन्मदिनमा अन्न क्षेत्रलाई सहयोग
- wp_days_ago_v3(); ?>
- २२ श्रावण २०७६, बुधबार
बेनी २२ साउन । बेनीको संगमचोकका ब्यवसायी विपिन श्रेष्ठले छोरी आहाना श्रेष्ठको जन्मदिनको अवसरमा मंगलबार गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रलाई सहयोग गर्नुभएको छ । संगमचोक स्थित सुविन भाडा पसलका सञ्चालक श्रेष्ठले गलेश्वर जेष्ठ नागरिक आश्रममा बस्दै आएका जेष्ठ नागरिक र मुक्तिनाथ जाने आउने भक्तजनलाई भोजनको व्यवस्था गर्दै आएको अन्न क्षेत्रलाई... पुरा पढ्नुहोस
रघुगंगामा ‘छोरी पेवा बचत कार्यक्रम’ सुरु, छोरीलाई गाउँपालिकाको मासिक एक सय
- wp_days_ago_v3(); ?>
- २१ श्रावण २०७६, मंगलवार
कमल खत्री/ सन्ताेष गाैतम मौवाफाँट २१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरण र बालिकाको शिक्षामा पहुँच बढाउनका लागि ‘छोरी पेवा वचत कार्यक्रम’ सुरु गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार बसेको कार्यपालिका बैठकले “रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालक कार्यबिधी” पारित गर्दै बुधबारदेखि जन्मने छोरीलाई मासिक एक सय... पुरा पढ्नुहोस
जिससद्धारा स्थानीय तहलाई ३ करोड ८० लाख वितरण
- wp_days_ago_v3(); ?>
- २१ श्रावण २०७६, मंगलवार
म्याग्दी, २१ साउन । जिल्ला समन्वय समिति म्याग्दीले जिल्लामा रहेका स्थानीय तहहरुलाई ३ करोड ८० लाख रुपैयाँ बजेट वितरण गरेको छ । आइतबार सम्पन्न चौथो जिल्ला सभाले जिसस कोषबाट बेनी नगरपालिकालाई ८० लाख र पाँच वटा गाउँपालिकालाई ६०/६० लाख रुपैयाँ बजेट बाँडफाँड गर्ने निर्णय गरेको हो । तत्कालिन जिल्ला विकास... पुरा पढ्नुहोस
म्याग्दीमा हरियाली मेडेलको कृषि फार्म (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २० श्रावण २०७६, सोमबार
सन्तोष गौतम बेनी २० साउन । म्याग्दीमा नयाँ मोडल (अवधारणा)को कृषि फार्म सञ्चालन भएको छ । खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समुहकृत पद्धतिमा ब्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणलाई... पुरा पढ्नुहोस
गलेश्वरधाममा भक्तजनको भिड
- wp_days_ago_v3(); ?>
- २० श्रावण २०७६, सोमबार
म्याग्दी, २० साउन । साउने सोमबार भगवान शिवको पुजा गर्न प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनको भिड लागेको छ । मन्दिरमा महादेवको दर्शन गर्न भक्तहरु, सादु तथा भजनक्रिर्तन उपस्थितले मन्दिरमा भक्तजनको घुईचो लागेको हो । गलेश्वरधाममा भगवान शिवको पुजा गर्न मन्दिरमा युवायुवतीको भिड बढि देखिएको छ । गलेश्वरधाममा शिवरात्रीलाई लक्षित गरेर... पुरा पढ्नुहोस
लाम्मेलामा पहिराेमा तीन जनाकाे मृत्यु, ७ जना घाइते
- wp_days_ago_v3(); ?>
- २० श्रावण २०७६, सोमबार
जसिन्द्र श्रीपाली बाग्लुङ । तमानखोला गाउँपालिकाको वडानम्बर ४ स्थित लाम्मेला सन्तरमा पहिरोमा पुरिएर तिन जनाकाे मृत्यु भएकाे छ भने ७ जना घाइते भएका छन् । पहिराेमा पुरीएकाहरूकाे खोजी तीब्र पारिएको छ । पहिरोले ४५ वर्षीया पञ्चमा श्रीपाली, उनकी सासु ६० वर्षीया असारी श्रीपाली र १३ वर्षका प्रवीण श्रीपालीको मृत्यु भएको हो... पुरा पढ्नुहोस
बेनी बजारको विकासमा संधै प्रश्न ? पहुँच विकासले बेतिथि !
- wp_days_ago_v3(); ?>
- २० श्रावण २०७६, सोमबार
म्याग्दी २० साउन । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित सुन्दरनगरी बेनी बजार । दुई नदीको बिचमा रहेको यो बेनी जिल्लाकै सदरमुकाम भएकाले पनि बर्षौदेखि आफ्नै खास पहिचान छ । बस्ती र भुगोलको हिसाबले थोरै भएपनि यो बजारलाई बेनी बजारको रुपमा मात्रै बुझ्यौँ भने गलत हुन सक्छ, किनकीे जिल्लामा रहेका... पुरा पढ्नुहोस
बाल बिवाह रोकियो : “ठेकी लगाउन” हिडेका जन्ती बाटैबाट फर्किए
- wp_days_ago_v3(); ?>
- २० श्रावण २०७६, सोमबार
सन्तोष गौतम बेनी १९ साउन । म्याग्दीको धवलागिरी गाउँपालिकामा बाल बिवाह रोकिएको छ । ताकम प्रहरी चौकी, हेम मावि बाल क्लव शिवाङ, लमसुङ माविको जनजागृति बाल क्लवको पहलमा “ठेकी लगाउन” हिडेका जन्तीलाई बाटैबाट फर्काइएको छ । लुलांगका १७ वर्षीय युवाले मच्छिमकी १७ वर्षीया किशोरीलाई बिवाह गर्न लागेको सूचना पाएपछि दुवै... पुरा पढ्नुहोस