ताजा अपडेट

धवलागिरीका साढे बाह्य सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  बेनी ७ साउन । धवलागिरी गाउँपालिकाका साढे बाह्य सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरि गाउँपालिकाको सहकार्य र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाले विपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चितताका लागि शैक्षिक सामग्री वितरण गरेको हो । परियोजना लागू... पुरा पढ्नुहोस

पुष्पलाल स्मृति दिवस

  बेनी ७ साउन । नेकपा म्याग्दीले ४० औ पुष्पलाल स्मृति दिवस पारेर मंगलबार बेनीमा नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठको योगदान बारे बिचार गोष्ठि आयोजना गरेको छ । कार्यक्रममा सहभागिहरुले नेपाली कम्युनिष्ट आन्दोलनमा नेकपाका संस्थापक पुष्पलालको योगदानको बारेमा चर्चा गर्दै देश र जनताको पक्षमा काम गरेर देखाउने अवसरको सदुपयोग गर्नुपर्नेमा... पुरा पढ्नुहोस

छ हजार सवारी चालक कारबाहीमा

  बेनी ७ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७५७६ मा नियम उल्लङघन गरी सवारी साधन चलाउनेलाई कारबाही गरी करिब बयालीस लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।गत वर्ष छ हजार २०० जिप, कार, ट्रक, मोटरसाईकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लङ्घन गरेकोमा कारबाही गरिएको कार्यालयले जनाएको... पुरा पढ्नुहोस

तिमी प्यारी नारी हो कि म्याग्दी दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ गारी हो !

( तिलक भण्डारी) कमल तिमी प्यारी नारी हो कि म्याग्दी दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ गारी हो । प्रेमको शब्द र परिभाषा गर्न पनि कठिन छ । मानब जन्म जात नै माया प्रेम र दया करूणा लिएर धर्तिमा पाइला टेकेको हुन्छ । तर अहलेको समय भनेको दया माया करुणा... पुरा पढ्नुहोस

कुवागैरा घतानका ४ महिने मुटुरोगबाट पिडित बालकको उपचारमा सहयोगको याचना

म्याग्दी ७ साउन । बेनी नगरपालिका–९ घतान कुवागैराका ४ महिने बालकको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ । रोजगारिको शिलसिलामा भारतमा रहेका नारायण चोखाल र पुष्पा चोखालका ४ महिने छोराको मुटुमा गम्भिर समस्या देखिएपछि अप्रेशन गरिएको र पुनः स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि सहयोगको अपिल गरिएको हो । छोराको उपचारमा... पुरा पढ्नुहोस

गलेश्वरमा २ लाख ७४ हजार भेटि संकलन

बेनी ७ साउन । बेनी नगरपालीका– ९ मा रहेको गलेश्वरमा एकै दिन करिब तीन लाख रुपैयाँ भेटी संकलन भएको छ ।  सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले दुई लाख ७४ हजार १०६ रुपैयाँ भेटि चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधीकारी, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय... पुरा पढ्नुहोस

बरंजाको अर्जेखोलामा पुल नहुँदा खोलामा जोखिम यात्रा (फोटो फिचर)

बेनी ७ साउन । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडा र मंगला गाउँपालिका–३ बरंजा जोड्ने अर्जेखोलामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । खोलामा पुल नहुँदा बर्षातको समयमा यहाँ सवारी साधनलाई जोखिम मोलेर खोलाबाटै वारपार गराउनुपर्ने बाध्यता रहेको हो । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरंजाका स्थानीय जिल्ला सदरमुकाम... पुरा पढ्नुहोस

चौबिस हजार सुन्तलाका बिरुवा वितरण

बेनी ७ साउन । म्याग्दी र बागलुङका कृषकहरुलाई चौबिस हजार सुन्तलाका बिरुवा वितरण गरिएको छ । सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यान्वयन इकाई म्याग्दीले बिरुवा वितरण गरेको हो । बागलुङमा सोह् हजार ५१० र म्याग्दीमा सात हजार ८५० बिरुवा वितरण गरिएको इकाईका बरिष्ठ कृषि अधिकृत बेदनाथ पन्थिले... पुरा पढ्नुहोस

गुल्मीमा पहिरो जाँदा ६ जनाको मृत्यु , ५ जना बेपत्ता

टोपलाल अर्याल गुल्मी, ७ साउन  । गुल्मी सत्यवति गाउँपालिकाको लिम्घा र ठुलोलुम्पेकमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । पहिरोमा परेर पाँच जना बेपत्ता भएको खबर प्राप्त भएको छ । पहिरोमा परि सत्यवति गाउँपालिका ४ लिम्घा भिरकुनाका तीन घर पुरिएको वडाध्यक्ष दान बहादुर... पुरा पढ्नुहोस

म्याग्दीमा विप्लव समुहलाई झट्का, सेक्रेटरी र इन्चार्ज एकैसाथ पक्राउ

म्याग्दी ६ साउन । नेत्रविक्रम चन्द्र नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी) म्याग्दीका दुई शिर्ष नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले बिप्लव समुहका म्याग्दी इन्चार्ज कमानसिङ नकाल क्षेत्री( विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई सोमबार साँझ पक्राउ गरेको हो । लुकिछिपि जिल्लाको ग्रामीण बस्तीमा बस्दै आएको बिशेष सुराकिको आधारमा जिल्ला प्रहरी... पुरा पढ्नुहोस