ताजा अपडेट

तिमी प्यारी नारी हो कि म्याग्दी दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ गारी हो !

( तिलक भण्डारी) कमल तिमी प्यारी नारी हो कि म्याग्दी दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ गारी हो । प्रेमको शब्द र परिभाषा गर्न पनि कठिन छ । मानब जन्म जात नै माया प्रेम र दया करूणा लिएर धर्तिमा पाइला टेकेको हुन्छ । तर अहलेको समय भनेको दया माया करुणा... पुरा पढ्नुहोस

कुवागैरा घतानका ४ महिने मुटुरोगबाट पिडित बालकको उपचारमा सहयोगको याचना

म्याग्दी ७ साउन । बेनी नगरपालिका–९ घतान कुवागैराका ४ महिने बालकको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ । रोजगारिको शिलसिलामा भारतमा रहेका नारायण चोखाल र पुष्पा चोखालका ४ महिने छोराको मुटुमा गम्भिर समस्या देखिएपछि अप्रेशन गरिएको र पुनः स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि सहयोगको अपिल गरिएको हो । छोराको उपचारमा... पुरा पढ्नुहोस

गलेश्वरमा २ लाख ७४ हजार भेटि संकलन

बेनी ७ साउन । बेनी नगरपालीका– ९ मा रहेको गलेश्वरमा एकै दिन करिब तीन लाख रुपैयाँ भेटी संकलन भएको छ ।  सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले दुई लाख ७४ हजार १०६ रुपैयाँ भेटि चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधीकारी, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय... पुरा पढ्नुहोस

बरंजाको अर्जेखोलामा पुल नहुँदा खोलामा जोखिम यात्रा (फोटो फिचर)

बेनी ७ साउन । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडा र मंगला गाउँपालिका–३ बरंजा जोड्ने अर्जेखोलामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । खोलामा पुल नहुँदा बर्षातको समयमा यहाँ सवारी साधनलाई जोखिम मोलेर खोलाबाटै वारपार गराउनुपर्ने बाध्यता रहेको हो । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरंजाका स्थानीय जिल्ला सदरमुकाम... पुरा पढ्नुहोस

चौबिस हजार सुन्तलाका बिरुवा वितरण

बेनी ७ साउन । म्याग्दी र बागलुङका कृषकहरुलाई चौबिस हजार सुन्तलाका बिरुवा वितरण गरिएको छ । सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यान्वयन इकाई म्याग्दीले बिरुवा वितरण गरेको हो । बागलुङमा सोह् हजार ५१० र म्याग्दीमा सात हजार ८५० बिरुवा वितरण गरिएको इकाईका बरिष्ठ कृषि अधिकृत बेदनाथ पन्थिले... पुरा पढ्नुहोस

गुल्मीमा पहिरो जाँदा ६ जनाको मृत्यु , ५ जना बेपत्ता

टोपलाल अर्याल गुल्मी, ७ साउन  । गुल्मी सत्यवति गाउँपालिकाको लिम्घा र ठुलोलुम्पेकमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । पहिरोमा परेर पाँच जना बेपत्ता भएको खबर प्राप्त भएको छ । पहिरोमा परि सत्यवति गाउँपालिका ४ लिम्घा भिरकुनाका तीन घर पुरिएको वडाध्यक्ष दान बहादुर... पुरा पढ्नुहोस

म्याग्दीमा विप्लव समुहलाई झट्का, सेक्रेटरी र इन्चार्ज एकैसाथ पक्राउ

म्याग्दी ६ साउन । नेत्रविक्रम चन्द्र नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी) म्याग्दीका दुई शिर्ष नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले बिप्लव समुहका म्याग्दी इन्चार्ज कमानसिङ नकाल क्षेत्री( विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई सोमबार साँझ पक्राउ गरेको हो । लुकिछिपि जिल्लाको ग्रामीण बस्तीमा बस्दै आएको बिशेष सुराकिको आधारमा जिल्ला प्रहरी... पुरा पढ्नुहोस

युवा सञ्जाल म्याग्दीको प्रेरणादायी काम

बेनी, ६ साउन । बेनी नगरपालिकामा भएको एऊटा बालविवाह विरुद्घ युवा सञ्जाल म्याग्दीले गरेको उजुरीपछि उक्त विवाहित जोडीलाई नगरपालिकाको न्यायीक समितिबाट उचित परामर्श आएको छ। गत असार २६ गतेको दिन म्याग्दी जिल्लाको गलेश्वर मन्दिरमा २३ वर्षीय केटा र १६ वर्षीय बालिका बिच बिवाह भएको थियो । कुनै माध्यमबाट जानकारी प्राप्त... पुरा पढ्नुहोस

पहिरोले बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध (भिडियो सहित)

म्याग्दी ६ साउन । बेनी–जोमसोम सडकमा सिधा सवारी अबरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा सोमबार विहानैदेखि सिधा सवारी अबरुद्ध बनेको हो । यो भिरमा सुख्खा पहिरो खस्दा शनिबार दिनभर पनि सडक अबरुद्ध बनेको थियो । सडक माथिबाट खसेको पहिरोले सडकको आधार नै... पुरा पढ्नुहोस

३७ औं विपी स्मृति दिवस बेनीमा मनाइयो

म्याग्दी,६ साउन । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औ स्मृती दिवस बेनीमा मनाइएको छ । नेपाली कांग्रेस म्याग्दीले सोमबार पाटी कार्यालयमा बिपिको जिवनी, बिचार सम्झिएका छन् । म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले स्वर्गिय विपि कोइरालाको फोटोमा माल्यार्पण गरेका थिए । वि.स २०३९ साउन ६ गते दिवंगत भएका विपीलाई नेपालको... पुरा पढ्नुहोस