ताजा अपडेट

जन्मथलो बावियाचौरमा उसु खेलाडी विन्दु पुनलाई भब्य सम्मान

  म्याग्दी, १२ पुस । जन्मथलो बावियाचौरमा उसु खेलाडी विन्दु पुनलाई भब्य सम्मान गरिएको छ । पुनलाई मंगला गाउँपालिका–२ बावियाचौरका स्थानीयबासीले बाजागाजासहित फुलमालाले भब्य सम्मान गरेका हुन् । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उसुतर्फ ७० केजी तौल समुहमा सहभागि भएर पुनले रजत पदक जितेकी थिईन । नेपालको तर्फबाट... पुरा पढ्नुहोस

सडक सुविधाले कृषकलाई सुन्तला विक्रिमा सहज

  म्याग्दी, १२ पुष । सडक सुविधाले म्याग्दीका सुन्तला कृषकहरुलाई बगैचामा फलेको सुन्तला टिपेर बजार पठाउन सहज भएको छ। सुन्तला खरिद गर्न ब्यापारीहरु गाडी लिएर कृषकको बगैचामै पुगेपछि कृषकलाई सहज भएको हो ।निर्वाहमुखी खेतीलाई विस्तापित गर्दै सुन्तला खेती गरेर लाखौ आम्दानी गर्न सफल भएको अनुभव बेनी नगरपालिका–४ बास्कुनाका कृषक तिलक... पुरा पढ्नुहोस

जन्मथलोमा राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई भब्य सम्मान (भिडियाेसहित )

  म्याग्दी, ११ पुस । जन्मथलोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई भब्य सम्मान गरिएको छ । शाहीलाई रघुगंगा गाउँपालिका–३ स्थित राखु पिप्लेमा गाउँपालिका, वडा कार्यालय, आमासमुह लगायतका स्थानीयबासीले बाजागाजासहित भब्य सम्मान गरेका हुन् । गाउँपालिकाको ३ नम्वर वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष... पुरा पढ्नुहोस

गलेश्वर ज्येष्ठ नागरिक आश्रममा सुविधायुक्त भवनका काेठा खालि, टहरामा वृद्धाको बास !

कमल खत्री /ठाकुर प्रसाद आचार्य म्याग्दी १० पुस । ज्येष्ठ नागरिक आश्रममा के–के सुविधा पाईन्छ ? झट्ट सुन्दा लाग्छ आश्रममा आश्रित वृद्धवृद्धाले सबै सुविधा निःशुल्क पाउछन् । तर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिक आश्रममा पुग्दा भने फरक दृष्य देखियो । गलेश्वर शिवालय क्षेत्र विकास कोष मातहतमा २०६७ सालदेखि... पुरा पढ्नुहोस

नेपाल जेसिजद्धारा राष्ट्रिय भलिबलकी कप्तान म्याग्दीकी शाहीलाई राष्ट्रिय युवा सम्मान

म्याग्दी, १० पुस ।  नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नेपाल जेसिद्धारा राष्ट्रिय युवा सम्मान पुरस्कारबाट सम्मानित भएकी छन् । नेपाल जेसीजद्धारा रत्ननगर चितवनमा आयोजित राष्ट्रिय सम्मेलनमा पुर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा नगदसहित कदरपत्रले सम्मान गरिएको थियो । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु पिप्लेमा जन्म भएकी... पुरा पढ्नुहोस

पुरानो सम्पदा मास्दै गलेश्वरधामः ‘भवन खालि, विद्यार्थीलाई एउटै हलमा कोचाकोच’

म्याग्दी १० पुस । म्याग्दीको गलेश्वर शिवालय परिसरमा पुरानो सम्पदाको रुपमा रहेको शालग्राम गण्डकी वेद विद्याश्रमको भवन मास्न लागिएको छ । वि.स. २०२८ सालमा स्थानीय स्रोत र साधनको प्रयोग गरि निर्माण गरिएको पुरानो सम्पदालाई संरक्षण गर्नुको साटो भवनलाई विना कारण भत्काउन लागिएको हो । संस्कृत पाठशाला सञ्चालन हुँदै आएको सो... पुरा पढ्नुहोस

धौलागिरि आइसफल पदमार्गः अध्ययन भएको आठ बर्षसम्म पनि सञ्चालनमा आएन (फोटो फिचर)

कमल खत्री बेनी, ९ पुस । नेपाल सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्ग पहिचान भएको एक दशक पुग्न लाग्दा समेत सञ्चालनमा आउन सकेको छैन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको रुईसे डाँडादेखि धवलागिरि आइसफल सम्मको पदमार्गको... पुरा पढ्नुहोस

चर्चित गायक रामकृष्ण ढकालको ‘डिभोर्स’

चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धबिच्छेद भएको छ । जिल्ला अदालत काठमाडौँमा ढकालको सम्बन्धबिच्छेदको मिलापत्र भएको हो । ढकालपत्नी निलम शाह ढकालले मंगलबार अदालतमा छोडपत्रका लागि निवेदन दिएकोमा बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्धविच्छेदमा सहमति भएको हो । जिल्ला अदालत काडमाडौँका स्रेस्तेदार आनन्द श्रेष्ठले ढकाल र निलमले सम्बन्धबिच्छेदका लागि मञ्जुर भएको बताए... पुरा पढ्नुहोस

युवाहरु टर्की र स्थानीय जातका लोक्कल कुखुरापालनमा आकर्षित

  म्याग्दी, ९ पुस । जिल्लाका युवाहरु टर्की र स्थानीय जातका कुखुरापालनतर्फ आकर्षित भएका छन् । वैदेशिक रोजगारको विकल्पमा व्यवसायिक पक्षिपालन गरेका युवाहरु गाउँमै स्वरोजगार र राम्रो आम्दानी गर्न सफल भएका छन् । म्याग्दीमा टर्की जातको नयाँ पंक्षिपालन भित्रिएको छ । युवा व्यवसायीहरुले देशका विभिन्न ठाउँबाट चल्ला ल्याएर म्याग्दीमा टर्की... पुरा पढ्नुहोस

६ लाख खर्चेर न्यू नवज्योति कल्वले आँखा शिविर गर्दै: अप्रेशनको समेत सुविधा

थम्मन थापा, बागलुङ ९ पुस ।   पुस दोस्रो हप्ता गलकोट नगरपालिका ७ मल्म आँगाखेतमा बृहत आँखा शिविर हुँदै छ । अहिले शिविरको लागि आवश्यक तयारी भईरहेको छ । न्यू नवज्योति युवा कल्वको आयोजना, सिर्जनसिल महिला समुह आँगाखेत र चिसापानी आमा समुह बामियाको व्यवस्थापन तथा गलकोट नगरपालिका वडा नं ७ को... पुरा पढ्नुहोस