ताजा अपडेट
सवारी ज्यान मुद्धामा दोषी ठहरिएका पक्राउ
- 5 बर्ष, 5 महिना अगाडि
- ११ भाद्र २०७७, बिहीबार
म्याग्दी, ११ भदौ । सवारी ज्यान मुद्धामा जिल्ला अदालतले दशबर्ष अघि दोषी ठहर भएर कैद सजाय तोकिएका म्याग्दीका एक फरार ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पर्वत जिल्ला अदातलतले २०६७ जेठ १४ गते तीन महिना ५ दिन कैद बेरुजु रहेका मालिका गाउँपालिका –७ विमका २९ बर्षिय प्रकाश सुनारलाई मंगलबार पक्राउ... पुरा पढ्नुहोस
संक्रमित प्रहरीको कन्टयाक्टमा रहेका १४ जनाको पिसिआर रिपोट नेगेटिभ
- 5 बर्ष, 5 महिना अगाडि
- १० भाद्र २०७७, बुधबार
म्याग्दी, १० भदौ । संक्रमित प्रहरी जवानको क्न्टयाक्टमा रहेका १४ जना प्रहरीको पिसिआर रिपोट नेगेटिभ आएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट कोरोना संक्रमित जवानसंग सम्पर्कमा रहेका १४ जनासहित ३५ जनाको रिपोट नेगेटिभ आएको हो । प्रहरीसंगै जिल्ला बाहिराबाट आएका कर्मचारी र क्वारेन्टाईनमा बसेका उनीहरुको रिपोट नेगेटिभ आएको... पुरा पढ्नुहोस
‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा
- 5 बर्ष, 5 महिना अगाडि
- १० भाद्र २०७७, बुधबार
म्याग्दी, १० भदाै । सदरमुकाम बेनीस्थित रहेकाे बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच भएको कुराकानीको अडियो बाहिरिएपछि सेटिङमा शिक्षक नियुक्ति गरिएको तथ्य उजागर... पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीद्धारा अनियमित विद्युत आपुर्तिप्रति ध्यानाकर्षण
- 5 बर्ष, 5 महिना अगाडि
- १० भाद्र २०७७, बुधबार
म्याग्दी, १० भदौ । म्याग्दीमा अनियमित विद्युत आपुर्ति बढेपछि नेकपा निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीले नेपाल विद्युत प्राधिरकण म्याग्दी वितरण केन्द्रलाई ध्यानाकषर्ण गराउदै ज्ञापन पत्र बुझाएका छन् । पुर्व जानकारी विना विद्युत आपुर्ति बन्द हुदाँ जनतामा परेको असर र अनियमित विद्युत आपुर्तिको समस्या समाधानप्रति गम्भिर बन्न केन्द्रलाई माग... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको कार्यपालिका बैठक : ‘बाढी पहिरो पीडितलाई राहत दिने’ (भिडियो सहित)
- 5 बर्ष, 5 महिना अगाडि
- ९ भाद्र २०७७, मंगलवार
म्याग्दी ८ भदौ । बाढी र पहिरोबाट पीडित भएकाहरुलाई म्याग्दीको रघुगंगा गाउँपालिकाले राहत दिने भएको छ । गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले बाढी र पहिरोबाट पीडित भएकाहरुलाई आर्थिक सहायता दिने निर्णय गरेको हो । गाउँपालिकाले बाढी, पहिरोबाट ज्यान गुमाएका परिवारलाई रु २५ हजारका दरले किरिया खर्च उपलब्ध... पुरा पढ्नुहोस
ऊर्जामन्त्री भन्छन्–कुलमानको नियुक्तिबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छैन
- 5 बर्ष, 5 महिना अगाडि
- ९ भाद्र २०७७, मंगलवार
काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् । विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताए । कुलमानलाई पुनः प्राधिकरणमा... पुरा पढ्नुहोस
थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 5 महिना अगाडि
- ९ भाद्र २०७७, मंगलवार
म्याग्दी, ९ भदौ । देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म... पुरा पढ्नुहोस
२० वर्षअघि कर्तब्य ज्यान मुद्दा लागेर फरार रहेका ब्यक्ति पक्राउ
- 5 बर्ष, 5 महिना अगाडि
- ९ भाद्र २०७७, मंगलवार
म्याग्दी, ९ भदौ । म्याग्दीमा प्रहरीले २० वर्षअघि अदालतबाट कर्तब्य ज्यान मुद्दामा दोषि ठहर भएर फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ । कतव्र्य ज्यान मुद्धा लागेका धवलागिरी गाउपालिका–३ दरका ४४ वर्षीय चन्द्रवल घर्तीलाई पक्राउ गरेको हो । प्रकाउ परेको ब्यक्तिलाई अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको... पुरा पढ्नुहोस
कोरना रोकथाम र नियन्त्रणमा बेनी नगरपालिकामा ८१ लाख खर्च
- 5 बर्ष, 5 महिना अगाडि
- ८ भाद्र २०७७, सोमबार
म्याग्दी, ८ भदौँ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि बेनी नगरपालिकाले ८१ लाख भन्दा बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा हालसम्म ८१ लाख लाख ३३ हजार ११२ रुपैया खर्च भएको नगरपालिकाले जनाएको... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक खुल्यो
- 5 बर्ष, 5 महिना अगाडि
- ८ भाद्र २०७७, सोमबार
म्याग्दी, ८ भदौ । ४५ दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक मर्मतपछि खुलेको छ । कालीगण्डकी नदीको कटान र पहिरोले अवरुद्ध ७६ किलोमिटर दुरीको सडक मर्मतपछि खुलेको हो । काभ्रेभिरमा मर्मतको काम सकिएपछि सोमबार दिउँसोबाट सिधा सवारी सञ्चालन भएको बेनी–जोमसोम कोरला सडकका शुपरभाईजर इन्द्रसिङ शेरचनले जानकारी दिए । नयाँ मार्ग खोलेर सडक... पुरा पढ्नुहोस