आहा ! खरिभिरको फाँटमा टरम्म झुलेको धान (तस्बिर)
- ४ कार्तिक २०७७, मंगलवार
- 1757 पटक पढिएको
म्याग्दी ४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ खरिभिरको फाँटमा पहेँलपुर बनेर लटरम्म झुलेको धान । असारमा खेतमा रोपेको धान पाक्न थालेपछि कृषकहरु धान भित्र्याउने तरखरमा जुटेका छन् । तस्बिर : मोहन बहादुर कार्की ।