ताजा अपडेट

संसद बचाउने दायित्व प्रधानमन्त्रीको थिएन र ?

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा बचाउने दायित्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि होइन र ? भनेर प्रश्न गरेका छन् । संवैधानिक इजलासमा विघटन मुद्दा सुनुवाई गर्दै प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री तर्फका अधिवक्ता परशुराम कोइरालालाई सोधे–‘भोट अफ कन्फिडेन्ट प्राप्त गर्न नसकेपछि, अर्को सांसदलाई समर्थन गर्ने उहाँको दायित्व थिएन र ?’ कोइरालाले जो... पुरा पढ्नुहोस

विहिबार ४२ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, १७ असार । म्याग्दीमा विहिबार ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार पिसिआर विधिबाट बेनी नगरपालिकामा ६ जना र मंगला गाउँपालिकामा ३ जना र पर्वतको जलजला गाँउपालिकामा ३ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको छ । एन्टीजेन विधिबाट मंगला गाउँपालिकामा २७ जना , रघुगंगा गाउँपालिकामा... पुरा पढ्नुहोस

म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी १७ असार । म्याग्दीमा विहिवार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला गाँउपालिकामा ३ जना गरी १२ जनामा पिसिआर विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरि मंगला गाउँपालिकामा २७ जना , रघुगंगा गाउँपालिकामा ३... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सभा सदस्य केसीलाई पितृशोक

म्याग्दी १७ असार । गण्डकी प्रदेश सभा सदस्य विनोद केसीलाई पितृशोक परेको छ । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित साँसद केसीका बुबा खिमबहादुर केसीको विहिवार विहान आफ्नै निवासमा निधन भएको हो । बेनी नगरपालिका–८ निवासी ६४ बर्षिय केसीका दुई छोरा र श्रीमती हुनुहुन्छ । केसीका जेठा छोरा... पुरा पढ्नुहोस

सिमलचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाईते

म्याग्दी १६ असार । म्याग्दीमा बुधवार साँझ भएको जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका–१ पुर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप सोही गाउँपालिकाको वडा नम्बर २ सिमलचौरको मिठाैला, नेवारेखोलामा दुर्घटना हुँदा जिपमा सवार दुई... पुरा पढ्नुहोस

एमाले बैठकमा माधव नेपाल पक्ष गएनन्

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी गरेको छ। यसअघि मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई जेठ २ को संरचनामा फर्काउने निर्णय गरेको थियो ।... पुरा पढ्नुहोस

सरकार विरुद्ध बेनीमा विद्यार्थी संगठनको विरोध प्रदर्शन

म्याग्दी, १६ असार । विभिन्न दल निकट म्याग्दीका विद्यार्थी संगठनले सरकारले गरेको प्रतिनिधिसभा विघठनविरुद्ध विरेन्द्रचोकमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा एमोल पार्टी (माधव पक्ष) अनेरास्ववियू लगायतले संयुक्त रुपमा सरकारका गलत कदम विरुद्ध सांकेतिक रुपमा विरोध प्रर्दशन गरेका... पुरा पढ्नुहोस

परनिर्भरता घटाउन कृषि कर्ममा जोड दिनुपर्छः प्रदेश प्रमुख पौडेल

पोखरा, १५ असार ।गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले अर्थतन्त्र सवल बनाउन र परनिर्भरता घटाउन  कृषि कर्ममा जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रि«य धान दिवस २०७८ को अवसरमा सम्पूर्ण कृषकलाई शुभकामना सन्देश दिदै उहाँले कृषि प्रधानमुलुक नेपालमा ‘मानो रोपेर मुरी उब्जाउने’ आजको दिनको विशेष महत्व रहेको उल्लेख गर्नुभएको छ ।... पुरा पढ्नुहोस

सगरमाथा र अरू हिमालको कमाइ

अहिलेसम्मको विश्वको अग्लो हिमाल सगरमाथा हो । संयोगले यो हिमाल नेपालमा रहेको छ । यो हिमालको नयाँ उचाइ ८ हजार ८ सय ४८. ८६ मिटर मान्न थालिएको छ । सो निर्णय गत वर्ष नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा गरेका हुन् । त्यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय... पुरा पढ्नुहोस

मंगलबार ३३ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, १५ असार । म्याग्दीमा मंगलबार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट २६ जना एन्टीजेन विधिबाट ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट बेनी नगरपालिकामा १० जना र गाउँपालिका अन्तरगत मंगलामा ६ जना, रघुगंगामा ४ जना, अन्नपुणर् ३ जना र... पुरा पढ्नुहोस