ताजा अपडेट

मनमोहक छहराखोला झरना ( तस्बिर)

बेनी, १३ फागुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित छहराखोला झरना । हिउँदयाममा समेत पानी नसुक्ने भएकाले यस झरनामा पर्यटकहरुको भीड लाग्न थालेको छ । तस्बिर : म्याग्दीअनलाईन डटकम पुरा पढ्नुहोस

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बेनीमो विजय उत्सब (भिडियो )

म्याग्दी १२ म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सब बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव बनाएका हुन् । https://youtu.be/94nYTNzsuPg   विजय... पुरा पढ्नुहोस

मुख्यमन्त्री कप महिला भलिबलमा बिजेता टोलीलाई बेनीमा भब्य सम्मान( फोटो फिचर)

    https://www.youtube.com/watch?v=WreUA5TtNVk म्याग्दी १२ फागुन । पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगितामा बिजेता बन्न सफल म्याग्दीका खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित भव्य स्वागत तथा सम्मान गरिएको छ । जिल्ला भलिबल संघको आयोजनामा बजारमा खेलाडीहरुको बिजयी उत्सव मनाईएको हो । बाजागाजा सहित बजार परिक्रममा गरि जिसस सभाहलमा खेलाडीहरु... पुरा पढ्नुहोस

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बेनीमा प्रचण्ड–माधव समूहको विजय उत्सब (फोटो फिचर)

म्याग्दी १२ म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सब बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव बनाएका हुन् । विजय जुलुसमा सहभागीहरुले... पुरा पढ्नुहोस

मापदण्ड बिपरित उपकरण प्रयोग गरेर बगर उत्खनन्

म्याग्दी, १२ फागुन । म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण ब्यवसायीले सम्झौता र मापदण्ड बिपरित उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्न थालेका छन् । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित हेभी इक्युभमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्दा कटानको जोखिमका साथै जैबिक... पुरा पढ्नुहोस

मनमोहक निलगिरि हिमाल ( तस्बिर)

म्याग्दी १२ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीबाट देखिएको निलगिरि हिमालको मनमोहक दृष्य । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको भुरुङतातोपानी, पोखरेबगर लगायतका स्थानबाट निलगिरि हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । पुरा पढ्नुहोस

सर्वोच्चको फैसला अलोकतान्त्रिक असंवैधानिक कदमको अन्त्य: देवेन्द्र पौडेल

थम्मन थापा फागुन ११ स्याङजा । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन । सर्वोच्चद्वारा संसद पुनस्थापना भएपछि स्याङजामा आयोजित विजय जुलुसलाई सम्बोधन गर्दै पौडेलले संविधानमाथि निर्मम प्रहार गर्ने प्रधानमन्त्रीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताए । ‘नेपाली जनतालाई... पुरा पढ्नुहोस

संसद पुनर्स्थापनाको खुसीयालीमा बेनीमा दीप प्रज्वलन

म्याग्दी ११ फागुुन । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा बेनीमा दीप प्रज्वलन गरिएको छ । नेकपाकाे प्रचण्ड - नेपाल पक्षका अनेरास्ववियू र युवा संघ म्याग्दीले सदरमुकाम बेनीको विरेन्द्रचोकमा मंगलबार साँझ दीप प्रज्वल गरेका हुन् ।         भोली बुधबार नेकपाले बेनीमा उत्सव मनाउने भएको छ । सर्वोच्च अदालतले... पुरा पढ्नुहोस

संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला, १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत... पुरा पढ्नुहोस

प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाइँदै, सुरक्षा अबस्था कडा

काठमाडौँ ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्धाको आजै निर्णय सुनाउने तयारी भएको छ । प्रतिनिधिसभा विघटनको मुद्दाबारे संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । संवैधानिक इजलासमा... पुरा पढ्नुहोस