ताजा अपडेट

बेनीका उद्यमीलाई सपिङ ब्याग बनाउने तालिम

बेनी, १८ चैत । म्याग्दीको बेनीमा पलास्टिकको झोला विस्थापित गर्न उद्यमीहरुलाई सपिङ ब्याग ९झोला० बनाउने तालिम प्रदान गरिएको छ ।गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्र्तगत फागुन ९ गतेदेखि क्याम्पस चोक स्थित बेनी नगरपालिका–८ को वडा कार्यालयमा सञ्चालन भएको तालिम आइतबार समापन गरिएको छ । बेनी नगरपालिकाको १० वटै वडाका... पुरा पढ्नुहोस

सडक पुगेपछि गाउँगाउँमा पसल, छेउछाउका बस्ती बजार बन्दै

गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै गाउँगाउँमा पसल राखी व्यापार गर्ने चलन बढेको छ । यातायातका साधनमार्फत काठमाडौँ, पोखरा र चितवनका ठूला सहरबाट खाद्यान्नलगायत उपभोग्य र निर्माण सामग्री गाउँगाउँमा नै पुग्न थालेपछि बेनीबजार र दरबाङ बजारका साथै जिल्लाका पुराना बजारको व्यापार घटेको छ । उत्तरतर्फ बेनी–जोमसोम र पश्चिमतर्फ... पुरा पढ्नुहोस

म्याग्दी उद्योग वाणिज्य संघ गण्डकी प्रदेशमै उत्कृष्ट

नेपाल उद्योग वाणिज्य महासंघले गण्डकी प्रदेशमा म्याग्दी उद्योग वाणिज्य संघ लाइ उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ । शनिबार सम्पन्न भएको ७ औं प्रदेश सभा बाट गण्डकी प्रदेश भित्रका २१ वटा जिल्ला / नगर उद्योग वाणिज्य संघहरुमध्ये म्याग्दी उद्योग वाणिज्य संघलाई उत्कृष्टताको प्रमाणपत्र सहित सम्मान गरिएको हो ।  आर्थिक, सामाजिक... पुरा पढ्नुहोस

बेनी जोमसोम कोरला सडकको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

बेनी, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र भएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ्ग तातोपानी खण्डमा थप ६ किलोमिटर सडकमा डिबिएसडी प्रबिधिको कालोपत्र भएको हो । वि.स. २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट देखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर खण्डको सडक... पुरा पढ्नुहोस

गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

म्याग्दी, १७ चैत । म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गलेश्वरधाम आमा समूहले बेनी नगरपालिका र बेनी अस्पतालको सहयोगमा शनिवार आयोजना गरेको स्त्रीरोग सम्वन्धी शिविरमा ८७ जनाले सेवा लिएका छन् । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धा तथा गलेश्वर बजारका स्थानीयले शिविरमा... पुरा पढ्नुहोस

प्रभुुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्रको पूर्वाधार निर्माण थालियो

बिम, १६ चैत : म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको हो । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारिरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रुपमा विकास गर्न लागिएको हो ।   प्रभुचेला धुरी... पुरा पढ्नुहोस

पत्रकार र कलाकारको मैत्रीपूर्ण भलिबल

बेनी, १६ चैत । बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ ।नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो ।      म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा भएको खेलको बेनी... पुरा पढ्नुहोस

आगामी शैक्षिक सत्रका लागि म्याग्दीमा भित्रियो पाठ्यपुस्तक

म्याग्दी १६ चैत । म्याग्दीमा आगामी शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताको कारण दुर्गम गाउँका विद्यालयहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्यालाई हटाउन म्याग्दीका पुस्तक व्यवसायीहरुले जिल्लामा सरकारी विद्यालयका लागि पाठ्यपुस्तकको उपलब्धता गराउन सुरु गरेका हुन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक... पुरा पढ्नुहोस

एसईई परिक्षा : म्याग्दीमा २० जना विद्यार्थी अनुपस्थित

बेनी । विहिबारदेखि सुरु भएको एसईई परिक्षामा २० जना विद्यार्थी अनुपस्थित भएका छन् ।म्याग्दीमा १९ सय ४२ जना विद्यार्थीहरुले फर्म भरेका थिए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाका अनुसार,नियमित तर्फ १८ सय ४०,ग्रेड बृद्धिका २३ जना, प्राविधिक धारतर्फ ७९ जना विद्यार्थीले परीक्षाका लागि फर्म भरेका हुन् ।... पुरा पढ्नुहोस

भकिम्लीका एकल महिलालाई साबुन बनाउने तालिम

बेनी, १५ चैत । बेनी नगरपालिका–३ भकिम्लीका एकल महिलाहरुलाई साबुन बनाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको एकल महिलाहरुको आयआर्जन कार्यक्रम अन्र्तगत भकिम्लीमा सञ्चालन भएको साबुन बनाउने तालिम बिहिबार सम्पन्न भएको हो । ५ दिनसम्म सञ्चालन भएको तालिममा १२ जनाको सहभागिता रहेको थियो । चैत ११ गतेदेखि शुरु भएको तालिमको... पुरा पढ्नुहोस